28/08/2026
🙏 सहयोग गरौँ, मानवताको हातेमालो गरौँ। 🇳🇵
यो दुःख र विपत्तिको घडीमा बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीहरूको पीडामा मल्हम लगाउन आफ्नो तर्फबाट सकेको सहयोग गर्नु हामी सबैको मानवीय जिम्मेवारी हो। ❤️
मैले आफ्नो तर्फबाट सकेको सहयोग गरेको छु। रकम सानो वा ठूलो हुँदैन, सहयोग गर्ने भावना र मानवता नै सबैभन्दा ठूलो कुरा हो। 🙏
तपाईं पनि सक्नुहुन्छ भने आफ्नो ठाउँबाट सकेको सहयोग गरिदिनुहोस्।
आज उनीहरूलाई हाम्रो साथ चाहिएको छ, भोलि हामीलाई पनि कसैको साथ आवश्यक पर्न सक्छ।
🤝 कठिन समयमा हातेमालो गरौँ, पीडामा साथ दिऔँ र मानवता जोगाऔँ।
🇳🇵 एकता नै हाम्रो शक्ति हो।
#सहयोग #मानवता #बाढीपीडित #नेपाल #हातेमालोगरौँ 🙏🇳🇵OBGI Education Consultancy NepalOBGi Corporation Japan