30/04/2026
हाम्रो Obgi education consultancy मार्फत अध्ययनका लागि जापान आई पुग्नु भएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। ✈️📚
तपाईंहरूको यो नयाँ यात्रा सफल, सुरक्षित र उपलब्धिमूलक रहोस् भन्ने कामना गर्दछौँ। नयाँ वातावरण, नयाँ अवसर र नयाँ चुनौतीहरूलाई आत्मविश्वासका साथ सामना गर्दै उज्ज्वल भविष्य निर्माण गर्न सफल हुनुहोस्। 🌟
हामी सधैं तपाईंहरूको साथ, सहयोग र मार्गदर्शनका लागि प्रतिबद्ध रहनेछौँ।
उज्ज्वल भविष्यको लागि धेरै धेरै शुभकामना! 🙏🇯🇵
OBGI Education Consultancy NepalOBGi Corporation JapanManeessa MainaliSuresh Ghimire