11/09/2026
वैक लोन को लागी जानकारी
पोर्तुगल को कुनै पनि वैक वाट व्याक्तीगत लोन लिन त्यो वैक को खाता हुनुपर्दछ कम्तीमा पनि ८/९ महिना कार्ड को भ्यालीट हुनु पर्दछ त्यो खाता मा तलव रिसेन्ट महिना मा खाता मा ३ महिना लगातार तलव आयको हुनुपर्दछ कुनै अनलाईन वेटीङ्ग नखेलोको खाता हुनुपर्दछ यती भयो भने तपाई हरु ले वैक व्यालेन्स तलव तथा आईआरएस को आधारमा लोन पाऊनु हुन्छ ।
सामान्य ५ हजार युरो सम्म लोन को लागी खाता मा तलव आऊदछ भने कार्ड मात्र भय पुग्दछ तर ५ हजार भन्दा वढि लोन को लागी वैक मा आईआरएस, जागीर कन्ट्राक्ट, ३ महिनाको सेलरी स्लीप अनि ६ महिना नकटेको जव डिक्लोरोसन चाहानीन्छ र कार्ड भ्यालीड २५ महिना भन्दा वढि हुनुपर्दछ ५ हजार भन्दा माथी को लोन को लागी।
यदि व्याक्तीगत लोन चाहायको छ, आफु टाढा छौ भने प्रोसेस गर्न को लागी प्रमोटर सग सम्पर्क गर्न सक्नु हुन्छ। नोभो वैक ले तलव दियर प्रमोटर राखेको छ। प्रमोटर को काम वैक र ग्राहक सग सम्पर्क गराईदीने कार्य हो।
तपाई पनि वैक लोन, नोभो वैक मा खाता छ, वैक लोन चाहीयको छ भने फोन वाटसप 920 074 622 मा नोभो वैक प्रमोटर सग वुझ्न सक्नु हुनेछ। लोन सम्बन्धी जानकारी तथा आवश्यक प्रक्रिया बारे निसुल्क सहयोग लिन सक्नु हुनेछ।
व्यावहारिक जानकारी:
लोन लिनुअघि आफ्नो कागजात पूरा छ कि छैन, कार्डको अवधि पर्याप्त छ कि छैन र खातामा नियमित रूपमा तलब आएको छ कि छैन भन्ने कुरा एकपटक जाँच गर्नुहोस्। सही जानकारी र आवश्यक कागजात भएमा प्रक्रिया सहज, छिटो र सफल हुने सम्भावना बढ्छ।