AC GROUP

Como chegar

AC GROUP An employment agency is a company contracted to hire and staff employees for companies.

10/07/2026
13/01/2026

Identificados primeiros casos de infeção: o que é o fungo 'Candida auris'?

05/01/2026

साथी भाई मिलेको राम्रो तर आक्रमण गर्नु राम्रो होईन ।
——————————
एक जना ले म्यासेज पठाऊनु भो म अन्याय मा परे मलाई आक्रमण भो भनेर ऊहाको कुरा लाई नकार्न सकियन । ऊहा को सवै परिस्ंथीती वुझियो । ऊहा अस्पताल को सैया मा हुनुहुन्छ । ऊहाको अनुहार मा नराम्रो सग चोट लागेको छ । ऊहा यहा आफ्नो कोही नभयको वताऊनु भो हामीले पनि ऊहाको लागी सहयोग गर्ने ऊदेस्य ले केही ठाऊ मा फोन हान्यौ केही वकिल ले फोन पनि ऊठाऊनु भो घाईतेको फोटो पठाऊन भने पठायौ डक्टर ले पनि अस्पताल वाट रिपोर्ट वनाईदीयको छ खतरा मुक्त छ तर आक्रमण ज्यान मार्ने ऊदेस्य।ले नै हो भन्ने तवर ले वनाईदीयको छ जस्तो केस देख्यो ऊस्तै वनाईदीयो !ऊनको मुख नाक मा चोट लागेको छ ।
ऊनको केस ले ति आक्रमण गर्ने लाई ठुलै सजाय हुने रहेछ र जरिमना पनि ठुलै हुदो रहेछ यो वकिल ले वताय अनि हामीले सवै वताईदीयौ ।
र हामीले भन्यौ तपाई हरु कसरी लड्नु भयो या भुलचुक मा हो के हो अथवा तपाई को पनि कुनै गल्ती थियो या केही विगार गर्नु भयको थियो कि ।यो केस वाट ति नेपाली ले दर्हो सजाय पाऊदछन् । अथवा डिपोर्ट सम्न हुन सक्दछन् भन्ने कुरा जानकारी गरायौ ।
ऊहाले के गरौ भन्नु भो हामीले भन्यौ यो हामीले केही भन्दैनौ तपाई को जे निर्णय हो तेही गर्नु हामीलाई केही नभन्नु तपाई को विवेक प्रयोग गर्नु भन्यौ । यदि तपाई लाई ऊनीहरु ले विनाकारण नै हानेको हुन् भने यो अपराध हो तर वादविवाद हो भने मिल्नु भन्यौ केहीसमय अगाडी स्ंवाद भयको ५ घन्टा ऊहाले हामीलाई आफै म्यासेज भन्नु भो फोन आयको छ मिलौ भनेर -
नेपाली नेपाली एक त यसरी झगडा नगरे हुने नया वर्ष को दिन मा ३/४ स्थान मा झगडा भयछ यो राम्रो होईन ।
अर्को कुरा यो वुझौ पोर्तुगल पहिला जस्तो छैन अव आप्रवासी ले केही झगडा कुटपिट गरे यदि त्यो केस पर्यो भने वचौला फुत्कौला नसोचे हुन्छ ।
र पिटपाट या अन्य यस्तै दुर्व्यावहार भय भने मिनिस्टर दे पव्लीका मा ऊजुरी दिनु यसरि ऊजुरी दिदा प्रभाव कारी हुन्छ
यहा म दादा म डन म यस्तो नभनौ आफ्नो काम गरौ भविस्य वनाऔ -

19/12/2025

The mission structure of the Agency for Integration, Migration and Asylum (AIMA), created to regularise overdue processes, ends the year with a positive balance of 62 million euros.

10/12/2025

Greve geral: "Não faço ideia como vou trabalhar, não posso pagar Ubers"

10/12/2025

15 minutos: PJ desmantela rede de branqueamento e operação da GNR e Guardia Civil faz 15 detidos

10/12/2025

SPGL - Sindicato dos Professores da Grande Lisboa

Endereço

Lisbon
1100-577

Horário de Funcionamento

Segunda-feira 11:00 - 06:00
Terça-feira 11:00 - 06:00
Quarta-feira 11:00 - 06:00
Quinta-feira 11:00 - 06:00
Sexta-feira 11:00 - 06:00

Website

Notificações

Seja o primeiro a saber: enviamos-lhe um e-mail quando AC GROUP publicar novidades e promoções. O seu endereço de e-mail não será utilizado para nenhum outro fim e pode cancelar a subscrição a qualquer momento.

Atalhos

Partilhar