Shuklagandaki Service & All Solution Pvt.Ltd

Shuklagandaki Service & All Solution Pvt.Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shuklagandaki Service & All Solution Pvt.Ltd, Employment agency, Shuklagandaki Municipality, Tanahun.

योग्यता पुगेको र अनुभवी व्यक्ति ले सम्पर्क गर्नु होला।
11/08/2022

योग्यता पुगेको र अनुभवी व्यक्ति ले सम्पर्क गर्नु होला।

कोही इच्छुक हुनुहुन्छ भने सम्पर्क गर्नु होला
11/08/2022

कोही इच्छुक हुनुहुन्छ भने सम्पर्क गर्नु होला

देश विदेश जानको लागि तपाईंलाई कोभिड-१९ विरुद्धको खोप लगाएको प्रमाण र QR Code निकाल्न चाहानु हुन्छ भने शुक्लागण्डकी सर्भि...
18/07/2022

देश विदेश जानको लागि तपाईंलाई कोभिड-१९ विरुद्धको खोप लगाएको प्रमाण र QR Code निकाल्न चाहानु हुन्छ भने
शुक्लागण्डकी सर्भिस एण्ड अल सोलुसन प्रा. लि. लाई सम्झनुहोस्।
सम्पर्क नं:९८२६६५५७३३/९८१६१८०५१५

कृषि विकास बैंक लि. ले मिति:२०७९/०३/२४ गते देखि योग्यता पुगेका नेपाली नागरिक का लागि विभिन्न पद र तहमा अनलाईन फारम मार्फ...
10/07/2022

कृषि विकास बैंक लि. ले मिति:२०७९/०३/२४ गते देखि योग्यता पुगेका नेपाली नागरिक का लागि विभिन्न पद र तहमा अनलाईन फारम मार्फत आवेदन खुलाई दिएको छ।
आफ्नो योग्यता अनुसारको अनलाईन फारम भर्न इच्छुक महानुभावहरुले शुक्लागण्डकी सर्भिस एण्ड अल सोलुसन प्रा. लि.
लाई सम्झनुहोस् । शु. न. पा-४, नगरपालिका गेट आडमा
हाम्रो सम्पर्क नं.: ९८५७०५६७३३/९८२६६५५७३३/९८१६१८०५१५
ई-मेल: [email protected]

निम्न माध्यमिक तहको Teaching license को online form भर्नको लागि अब मात्र ११ दिन बाँकी रहेको छ । भर्न इच्छुक महानुभावहरुल...
17/06/2022

निम्न माध्यमिक तहको Teaching license को online form भर्नको लागि अब मात्र ११ दिन बाँकी रहेको छ । भर्न इच्छुक महानुभावहरुले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क नं ९८५६०५६७३३/९८२६६५५७३३
अबको ४ दिन पछि दोब्बर दस्तुर बुझाउन पर्ने भएकोले ४ दिन भित्र भरेमा तपाईं को पैसा 💸 पनि बच्ने छ। धन्यवाद

29/05/2022
COVID को बेला सुरछित हाेऔं ! घरमै  बसी आफ्नो पाइकपर्ने काम हामीलाई दिनुहोस्
02/02/2022

COVID को बेला सुरछित हाेऔं ! घरमै बसी आफ्नो पाइकपर्ने काम हामीलाई दिनुहोस्

राजपत्र अनन्कित प्रथम श्रेणी ( अप्राविधिक) खुला र समावेशी पदको प्रतियोगितात्मक लिखित परिक्षाको विज्ञापन नायब सुब्बा पदको...
16/01/2022

राजपत्र अनन्कित प्रथम श्रेणी ( अप्राविधिक) खुला र समावेशी पदको प्रतियोगितात्मक लिखित परिक्षाको विज्ञापन
नायब सुब्बा पदको विज्ञापन
गण्डकी कार्यालय , बुटवल , जलेश्वर , धनकुटा , काठमाडौ कार्यालय ...... आदिको लागि विज्ञापन खुलाएको हुदा इच्छुक हुनेहरुले आबेदन फाराम भर्नको लागि हामिलाई सम्झनुहोला।
उमेर: १८ वर्ष पूरा भैइ ३५ ननाघेको
दर्खास्त मिति: २०७८/१०/१८ र दोब्बर दस्तुर मिति: २०७८/१०/२५

सम्पर्क नम्बर : ९८५६०५६७३३,९८२६६५५७३३
Mail : [email protected]

बाइक , स्कूटर , कार, जीप जस्ता सवारिसाधन लाईसन्सको अनलाईन फाराम भर्नुपरेमा हामिलाई सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर : ९८...
06/01/2022

बाइक , स्कूटर , कार, जीप जस्ता सवारिसाधन लाईसन्सको अनलाईन फाराम भर्नुपरेमा हामिलाई सम्पर्क गर्नुहोला।
सम्पर्क नम्बर : ९८५६०५६७३३,९८२६६५५७३३

Employment agency

नेपाली सेना      श्री भर्ना छ्नौट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डा  नेपाली सेनामा रिक्त अधिकृत पद खुला तथा समावेस...
02/01/2022

नेपाली सेना
श्री भर्ना छ्नौट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डा
नेपाली सेनामा रिक्त अधिकृत पद खुला तथा समावेसी प्रतिस्पर्धाबाट पद्पुर्ती गर्नको लागि दरखास्त आव्हान गरिएको छ ।
आवश्यक संख्या : २२९ जना
दरखास्त मिति २०७८/०९/१८ देखि २०७८/१०/१७ र दोब्बर दस्तुर मिति २०७८/१०/१८ देखि २०७८/१०/२४ सम्म
आवश्यक योग्यता : +२ उतिर्ण
उमेरको हद : प्रमाणपत्र तह वा सो सरहको शैक्षिक योग्य्ता हुनेको हकमा १८ वर्ष पूरा भइ २१ वर्ष ननाघेको
स्नातक तह वा सो सरहको शैक्षिक योग्य्ता हुनेको हकमा २४ वर्ष ननाघेको ।
अन्लाईन फाराम भरी सो फाराम printout गरि तोकिएको भर्ना केन्द्रमा बुझाउनु पर्नेछ ।
फाराम इच्छुकहरुले हामिलाई सम्पर्क गर्न सक्नुहुनेछ।

Address

Shuklagandaki Municipality
Tanahun
33900.

Telephone

+9779856058128

Website

Alerts

Be the first to know and let us send you an email when Shuklagandaki Service & All Solution Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shuklagandaki Service & All Solution Pvt.Ltd:

Share