31/03/2025
बैदेशिक रोजगारको अवसर - युरोप (२५९०८१)
तपाईहरु बैजेशिक रोजगारको लागी युरोपियन मुलकमा जाने सोच बनाईरहनु भएको र तपाईसंग मागिएको मागहरु सम्बन्धित काममा दक्षता भएमा र कामको प्रमाणपत्र भएमा हामीलाई सम्पर्क गर्नुहोला. काम र कामको बारेमा मागिएको बिबरण सहित आउनुहोला.
मागहरु : -
१. सिएनसि मेसिनिस्ट र अपरेटर (CNC) -
यस कामको लागि राम्रो दक्षता भएको हुनु पर्ने साथै कामको प्रमाणपत्रहरु चाहिने छ, र प्रोग्रामिग र मेसिन सम्बन्धित राम्रो ज्ञान भएको हुनुपर्ने छ. नेपालमा लेथ सन्बन्धित काम गरेको हरुलाई सिएनसिको बारेमा ज्ञान हुनु सक्छ, सो तपाईहरुलाई लिंकमा यस काम र मेसिन सम्बन्धित जानकारीहरु राखिएको छ, त्यस सम्बन्धि हेरेर बुझेर आवेदन दिन हुन सक्नेछ.
तलब यस काममा प्रति धन्टाको दर ले दिने हुदा. तलब १२ देखी १५ युरो प्रति धन्टा ग्रोस तलब दिने छ. तलबको बारेमा तपाईको सबै सम्झौतामा लेखिएर आउनेछ. खाना कन्पनिले कामको बेला दिने खाना दिने छ भने, बस्न भने कम्पनिले होस्टलको आधा रेन्ट दिने र बाकी कामदार आफैले दिनुपर्ने छ.
२. वईल्डेर (Welder) -
यस कामको लागी तपाईसंग वईल्डर को अनुमति पत्र हुनुपर्नेछ. यस कामको आईडी भए राम्रो हुनेछ. साथै तपाईलाई कामको राम्रो ज्ञान हुनुपर्ने छ, काममा कति मोटाईको फलाम वईलडेड गर्नु भयो र कसरी गर्नु भयो भन्ने राम्रोसंग बुझाउन सक्नुपर्ने छ. यस काममा कति बर्ष गर्नुभएको र काम गर्दा कुन किसिमको वईलडर हो भन्ने बुझाउनुसक्नु पर्नेछ. तलब १२ देखी १५ युरो प्रति धन्टा ग्रोस तलब दिने छ. तलबको बारेमा तपाईको सबै सम्झौतामा लेखिएर आउनेछ. खाना कन्पनिले कामको बेला दिने खाना दिने छ भने, बस्न भने कम्पनिले होस्टलको आधा रेन्ट दिने र बाकी कामदार आफैले दिनुपर्ने छ.
३. ह्याबी ड्राईभर (Heavy Driver) -
यो सामान ओसार पोसार गर्ने कम्पनिहो र हामीलाई Category C & D को लाईसेन्स भएको र जिसिसिमा कम्तिमा २ वा ३ बर्षकाम गरेको हुनुपर्ने छ. यदि तपाईहरुसंग सोहि अनुसारको अनुभव र लाईसेन्स छ भने आवेदन दिनु सक्नुहुनेछ. तलब युरो ८०० प्रति महिनाको र खाना बस्न कम्पनिले दिने. ड्राईभरको लागि कामको भिडियो पनि चाहिने छ, ड्राईभरले गाडी चलाएको हुनुपर्ने.
आवेदन दिदा तपाईसंग कम्तिमा बोल्नसक्ने अंग्रेजी भाषाहुनु पर्ने छ.
(सिएनसि र वईलडर प्रि भिस्सा भएको जानकारी गराउछौ)
Contact Us
Premier Consultant Employment Pvt Ltd.
Recruitment License - 1192/073/074
Branch - Jhapa
Tel - 023544008, 9801402996
Email: [email protected]
URL - www.pcenepal.com