04/10/2026
कतारमा रोजगारीको अवसर
AL NASR STAR SECURITY, Qatar मा विभिन्न पदमा रोजगारीको अवसर।
🔹 Security Guard
🔹 Fire Warden
🔹 Patrolling Driver
🕐 ८ घण्टा ड्युटी | २६ दिन/महिना
📍 अन्तर्वार्ता:असोज २३ गते, शुक्रबार, पोखरा
सम्बन्धित अनुभव तथा अंग्रेजी भाषा सीप भएकालाई प्राथमिकता।
📞 थप जानकारी तथा आवेदनका लागि:
9802858273 | 9802850003