Expert Home Tuition & Careers

Expert Home Tuition & Careers We are here to fill up your online license form of all category at reasonable price and in timely manner.

So please co ordinate with us!! -This page is not the official pag of Gandaki Yatayat karalaya

03/10/2025
15/09/2025
कसैले नचिताएको काठमाडौंजस्तो महानगरको मेयर पदमा  एकाएक चुनाव   जितेर राजनीतिमा ठूलो भुईंचालो ल्यायो ! बेलगाम काम गर्यो  ...
12/09/2025

कसैले नचिताएको काठमाडौंजस्तो महानगरको मेयर पदमा एकाएक चुनाव जितेर राजनीतिमा ठूलो भुईंचालो ल्यायो ! बेलगाम काम गर्यो ! गरिरहेकै छ ! केही विवादका बीच देश-विदेशका तमामौं मानिसहरूको मन जित्यो ! दुई तिहाईको शक्तिशाली प्रधानमन्त्रीलाई हाकाहाकी टक्कर दियो ! तमाम घेराबन्दी झेल्यो ! झेलिरहेकै छ !
विद्रोही जेनजीलाई खुल्ला सपोर्ट गर्यो ! किस्तीमा आएको प्रधानमन्त्री पद सरक्क पन्छाएर अर्को बुज्रुकलाई सिफारिस गर्यो ! संसद भङ्ग भएपछि मात्रै नयाँ सरकार बन्ने प्रष्ट शर्त/अडान राख्यो ! सबै कुरा उसकै रोड़म्यापमा हुँदैछ ! फिलहाल यो देशमा जे-जे भएको छ, यो परिवर्तन होईन, चमत्कार हो !

म सोचिरहेको छु, यो मान्छेले कस्तो इन्जीनियरिङ् पढ़ेछ ? पब्लिकमा खासै नखुल्ने यो मान्छे के तन्तुले बनेको छ ? मान्नुस्/नमान्नुस्, यो मान्छे रहस्यमयमात्रै होईन, चामत्कारिक पनि छ !

Copied

अहिलको संविधानमा सदनबाट प्रधानमन्त्री छनोट गर्ने व्यवस्था रहेको छ, जसलाई सांसदहरूले जसलाई रोजे त्यही प्रधानमन्त्री हुने ...
12/09/2025

अहिलको संविधानमा सदनबाट प्रधानमन्त्री छनोट गर्ने व्यवस्था रहेको छ, जसलाई सांसदहरूले जसलाई रोजे त्यही प्रधानमन्त्री हुने व्यवस्था छ। केपी, सेरे र प्रचण्डले लुडो खेलेझैँ राजनीति गर्दा देश यो अवस्थासम्म पुगेको हो। त्यसैले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री व्यवस्था ल्याउन संविधान परिवर्तन गर्नुपर्छ। त्यसका लागि नयाँ जनादेश आवश्यक छ, किनकि पुराना दल र पुराना नेताहरूले कहिल्यै पनि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था मान्दैनन्। उनीहरूको रोजीरोटी नै सकिने भएकाले त्यस्तो काम गर्दैनन्। त्यसैले संसद् विघटन गर्नुपर्ने भन्ने बालेनको अडान आवश्यक छ।

राष्ट्रपतिले प्रचण्ड, सेरे र केपीसँग कुराकानी गरेका छन् र संविधानकै आधारमा अघि बढ्न सुझाएका छन्। यही संविधान नै देशको मुख्य बाधक भएको भन्दै बालेनले जोड दिएका छन्।

📢बालेन आफ्नो बिज्ञ टोली सग नीरतण कुराकानी गरिरहेका छन भने हर्क बच्चा जस्तो मलाइ प्रधानमन्त्री बनाउ भन्दै रोइ रहेका छन ।

Address

Chipledhunga
Pokhara
33700

Telephone

+9779763251689

Website

Alerts

Be the first to know and let us send you an email when Expert Home Tuition & Careers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Expert Home Tuition & Careers:

Share