27/08/2026
रक्षाबन्धनको शुभकामना 🙏❤️
भोलि रक्षाबन्धन (राखी) को अवसरमा हाम्रो कार्यालय बन्द रहनेछ।
यस अवसरमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयता अझ प्रगाढ बनोस्। 💐
सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा रक्षाबन्धनको हार्दिक शुभकामना! 🥰
कार्यालय पुनः नियमित समयमा सञ्चालन हुनेछ।
धन्यवाद। 🙏