Premier Consultant Employment Pvt. Ltd. - Pokhara

Premier Consultant Employment Pvt. Ltd. - Pokhara We're Recruitment Agency with registered License 1192/073/074. and we have more than 15++ years.
(1)

17/03/2026
बैदेशिक रोजगार - मलेसिया हालैमा मलेसियाले नेपाली सहित बिदेशी कामदारलाई रोजगारको अवसर खुल्ला गराए लगैत, नेपालबाट कामदार ल...
17/03/2026

बैदेशिक रोजगार - मलेसिया

हालैमा मलेसियाले नेपाली सहित बिदेशी कामदारलाई रोजगारको अवसर खुल्ला गराए लगैत, नेपालबाट कामदार लाने कोटाको हकमा

१. बिपि मेटल - साधारण कामदार र वईल्डर (३० जना)
२. क्लिन बि - लन्ड्री सम्बन्धित काम (१० जना)

जस्ता कम्पनीहरुबाट माग आएको हुदा, मलेसियामा काम गर्न जान चाहानेहरुले हामीलाई सम्पर्क गर्नुहोला !

मलेसिया किन ?
- प्रक्रिया सहज र चाडो हुने !
- हावा पानी नेपालकै जस्तो हुने !
- तलब राम्रो संग बडेर आएको र ओभर टाईम सहित राम्रो तलब
- करार अबधीको समस्या नहुने, कम्तीमा २ बर्षको हुने
- धेरै योग्यता र अनुभवको प्रमाणपत्रहरुको झन्झट नहुने

दिईएको मागहरुमा उमेरको हद बन्दी भने रहेको छ! र पहिले नै मलेसियामा बसेको पयर भाषाको समस्या नभएकोलाई प्राथामिक्ता दिईनेछ !

सम्पर्क
प्रिमियर कन्सल्टेन्ट ईम्प्लोईमेन्ट प्रा. ली
कास्की शाखा - पोखरा
फोन - 9702657399, 9846026072
ईमेल - [email protected]
URL - www.pcenepal.com

05/02/2026

Stay Connected for next Intake by Company Strong Legacy Security Service -Malaysia
Follow Us:- Premier Consultant Employment Pvt. Ltd. - Pokhara
Premier Consultant Employment Private Limited

05/02/2026

🇨🇾 Cyprus मा काम गर्ने सुनौलो अवसर! ✅OFFICE :Pokhara, Sabhagriha Chowk
👉Contact No: 9846026072, 9702657399




Job Alert  Qatar - Golden Rock Trading & Contracting Co WLLDoha Qatar.कतारको प्रतिस्ठत कम्पनी गोल्डेन रकबाट नेपाली स्किड...
04/02/2026

Job Alert
Qatar - Golden Rock Trading & Contracting Co WLL
Doha Qatar.

कतारको प्रतिस्ठत कम्पनी गोल्डेन रकबाट नेपाली स्किड लोडरको माग आएको छ, जसमा कतारको साईसेन्स अनिवार्य छ! यस कम्पनीमा काम गरी फिर्ता आउनु भएकोहरुले पनी आवेदन दिन सक्नु हिनेछ !

Contact
Premier Consultant Employment
www.pcenepal.com

!!! URGENT DEMAND FOR MALAYSIA!!!सम्पर्क :-Premier Consultant Employment Pvt Ltdप्रिमियर कन्सल्टेन्ट ईम्प्लोईमेन्ट प्रा....
28/01/2026

!!! URGENT DEMAND FOR MALAYSIA!!!
सम्पर्क :-
Premier Consultant Employment Pvt Ltd
प्रिमियर कन्सल्टेन्ट ईम्प्लोईमेन्ट प्रा. ली.
Basundhara - 03, Kathmandu Nepal.
(Just Behind KDC Hospital)
Tel: +977 14985033, 14985022, 14950212
Mobile: +977 9803205490, 980-3208758⁩
शाखा - बिर्तामोड झापा, बिनायक होटल लाईन
फोन - 023544008, 9801404262, 985-2682996
कतार दोहा - पुरानो एयरपोट
फोन - +974 31469255, 50532130
ईमेल - [email protected]
पोखरा - Sabhagriha Chowk
Tel: +977 061591341
Mobile: +977 9702657399
Email: [email protected]
URL: www.pcenepal.com

26/01/2026

🇲🇾 मलेशियाको Strong Legacy Security Services Sdn Bhd कम्पनीमा रोजगारीको अवसर ।
✅ पद: Security Guard
👥 संख्या: 50 जना
💰 मासिक तलब: 2600 RM
🏠 बसोबास कम्पनीद्वारा उपलब्ध गरिने
🕒 ड्यूटी: १२ घण्टा, हप्तामा ६ दिन (कम्पनी नियम अनुसार)
✅ Fresh र Experience दुबैले आवेदन दिन सक्ने
📌 अन्य सुविधा: Malaysia को सरकारी श्रम नीतिअनुसार
📄 Mode of Selection : Final Interview with Company
सम्पर्क
Premier Consultant Employment Pvt Ltd
👉सम्बन्धित काममा दक्ष , अनुभबी तथा फ्रेसले पनि आबेदन दिन सक्नु हुनेछ ।
📱 थप जानकारीको लागि : 9704596450/ 9846026072 /9702657399
📞 हट लाईन : 9846026072
📍प्रिमियर पोखरा शाखा कार्यालय
📢 सूचना प्रारम्भिक जानकारीका लागि मात्र हो। सम्पूर्ण प्रक्रिया कम्पनी तथा नेपाल सरकारको वैदेशिक रोजगार नीतिअनुसार हुनेछ।

08/01/2026

Work in Greece
सम्पर्क
Premier Consultant Employment Pvt Ltd
👉सम्बन्धित काममा दक्ष , अनुभबी तथा फ्रेसले पनि आबेदन दिन सक्नु हुनेछ ।
📱 थप जानकारीको लागि : 9704596450/ 9846026072 /9702657399
📞 हट लाईन : 9846026072
📍प्रिमियर पोखरा शाखा कार्यालय
📢 सूचना प्रारम्भिक जानकारीका लागि मात्र हो। सम्पूर्ण प्रक्रिया कम्पनी तथा नेपाल सरकारको वैदेशिक रोजगार नीतिअनुसार हुनेछ।

सम्पर्कPremier Consultant Employment Pvt Ltd👉सम्बन्धित काममा दक्ष , अनुभबी तथा फ्रेसले पनि आबेदन दिन सक्नु हुनेछ ।📱 थप ज...
29/12/2025

सम्पर्क
Premier Consultant Employment Pvt Ltd
👉सम्बन्धित काममा दक्ष , अनुभबी तथा फ्रेसले पनि आबेदन दिन सक्नु हुनेछ ।
📱 थप जानकारीको लागि : 9704596450/ 9846026072 /9702657399
📞 हट लाईन : 9846026072
📍प्रिमियर पोखरा शाखा कार्यालय
📢 सूचना प्रारम्भिक जानकारीका लागि मात्र हो। सम्पूर्ण प्रक्रिया कम्पनी तथा नेपाल सरकारको वैदेशिक रोजगार नीतिअनुसार हुनेछ।

Address

Pokhara , Sabhagriha Chowk
Pokhara
0000

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9779702657399

Alerts

Be the first to know and let us send you an email when Premier Consultant Employment Pvt. Ltd. - Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Premier Consultant Employment Pvt. Ltd. - Pokhara:

Share

Category