07/06/2025
TANZIFCO SECURITY- KUWAIT को फाईनल अन्तर्वार्ता जेठ ३० गते शुक्रबार बाजेको सेकुवा पोखरामा हुँदैछ!🙏
KUWAIT को प्रतिष्ठित TANZIFCO कम्पनीमा SECURITY GUARD हरूलाई रोजगारको सुवर्ण अवसर!
🔶 २० दिन भित्रमा कुवेत पुगिसक्नुपर्ने🔥
🔻तलबः 119 KD (ने.रूः ५३,५००/-)
🔹ऊमेरः २२ देखि ४४ बर्ष सम्म
🔺सामान्य अंग्रेजी बोल्न सके हुने, अरबी बोल्न सके पनि हुने!
👉फाईनल अन्तरबार्ता कम्पनीको प्रतिनिधिबाट जेठ ३० गते शुक्रबार बाजेको सेकुवा,पोखरामा हुंदैछ!
(13th June 2025)
📱 WhatsApp No : 9827163906
🔶STARIS HR SERVICES PVT.LTD
शाखा कार्यालय
(Nagdhunga, Pokhara)
👉बाजेको सेकुवा भन्दा ४ घर माथी
Contact/ Whatsapp: 9827163906/ 9816686184/ 9816686182, 061-582710