12/05/2026
के तपाई SEE परिक्षामा ग्रेड बृद्विमा पर्नुभएको छ??
मैका परिक्षामा पास हुन चाहानु हुन्छ??
चिन्त नलिनुहोस हामि तपाईलाई 100% नतिजा दिन्छौं।
#
पोखराकै एक मात्र गुणस्तरीय एवं सुबिधा सम्पन्न होस्टल सहित कक्षा हरुको व्यवास्थ,
गण्डकि प्रदेश कै बिषय बिज्ञ शिक्षकहरु द्वारा अध्ययपन गराईने
🇳🇵हप्तमा 2 पटक परिक्षा लिने ,
🇳🇵दिनमा हरेक बिषयहरुको 2/3 वटा कक्षा दिन सकिने ,
हामि मिति 2083-02-01 (शुक्रवार ) बाट ग्रेड बृद्धि कक्षाहरु सञ्चालन हुने जानकारि गराउॅंछौं ।
तपाई समयमै आएर आफ्नो सिट सुरक्षित गरि १ महिनामा SEE पास गर्नुहोला
🇳🇵🇳🇵तपाई समय दिनुहोस हामि 100% नतिजा दिन्छौं
# Education Foundation & Alternative School # Edu
# open Boys and Girls Hostel
📩भाईबर बैकल्पिक बिद्यालय कस्का लागि ??
✅ कक्षा 8 पास 9र 10 फेल भएका ब्याक्ती हरुका लागि
📩कुन कुन Medium मा हुन्छ कक्षा ???
1. English Medium
2. Nepali Medium
दुवै फरक फरक ग्रुपमा कक्षा सञ्चालन गरिने,
🪭SEE को बिगतको नतिजा कस्तो छ???
🇳🇵100% नतिजा दिन सफल
🇳🇵GPA 3.4 भन्दा माथी ल्याउन सफल
तपाईं बिस्वास गर्नुहोस हामी बिस्वास दिलाउछौं।
Location : पोखराकै केन्द्र गैह्रापाटन ( फिस्टेल हस्पिटल बाट 200m भित्र, बाग्लुङ बसपार्क बाट 500m भित्र , चिप्लेढुङगा बाट 150 m भित्र ,नवीन स्कुलको आगाडी )
सम्पर्क न. 061-591053 , 9856058010,9803248047