28/12/2023
|| तुरुन्त आवश्यकता ||
हाउसकीपिङ ( म )-२० जना
लेकसाइड , पोखरामा चालू अवस्थामा रहेको एक प्रतिष्ठीत वेलनेस कम्पनीका लागि निम्न पदमा कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक उम्मेदवारले सम्पर्क गर्नुहोला।
आवश्यक गुण:
१.एसएलसी वा सो सरह
२.उचाई -५.२ फीट माथि
कुनै पनि कामको अनुभव नभए पनि हुने।
निःशुल्क तालिम र आकर्षक तलब भत्ता हुनेछ।
निःशुल्क खान बस्न सुविदा प्रधान गरिनेछ।
|| Urgent Hiring ||
Housekeeping ( F ) - 20 people
Required Attributes:
1. SLC or similar level
2. Height - 5.2 feet above
No experience required, Freshers can apply.
Free training and attractive salary-Allowance will be provided.
Free lodging and meals will be provided.