Garima Job Link

Garima Job Link काम तथा कर्मचारी चाहेमा सम्पर्क गर्न सक्नुहुन्छ।9855012849/9855080049 They strive to make job searching and hiring efficient and successful.

आफ्नो योग्यता र अनुभव अनुसारको रोजगार चाहियमा अथवा विभिन्न किसिमको कर्मचारी चाहियमा।
Garima Job Link is a HR business in Bharatpur, Nepal that specializes in connecting job seekers with employers. They provide personalized recruitment solutions to help people find the right job and employers find the right people. Garima Job Link Garima Shrestha

19/03/2026

Bharatpur ओरालोमा रहेको एक फर्निचर शोरुमको लागि सेल्स गर्ल/मेन 5 जना तुरुन्तै चाहिएकोले इछुकले तुरुन्तै सम्पर्क गर्नुहोला। तलब 15100/-
📲9855080049

11/03/2026

शिव घाटमा रहेको एक रेस्टुरेन्टमा खान बस्न सहित 2 जना वेट्रेस र 1जना रिसिपसनिस्ट तुरुन्तै आवस्यकता भएकोले इच्छूक ले तुरुन्तै सम्पर्क गर्नुहोला। अनुभव हेरि 10-15 हजार सम्म तलब दिनेछ।
📲9855012849/9855080049

22/02/2026

शिबघाटको एक घरको लागि घरेलु काम्दारको तुरुन्तै आवश्यकता भएकोले घरमा काम गर्न इच्छुक महिलाले सम्पर्क गर्नुहोला। एक जना महिलालाइ मात्र खाना पकाएर खुवाउने सरसफाइ गर्ने मान्छे चाहिएको छ। बस्न खान दि तलब 18000/- दिइने छ ।
नोट: बुडाबुढी भए पनि हुन्छ बुढाले बस्न खान पाउछ र आफ्नो तरिकाले बाहिर काम गर्न मिल्छ।
9855080049 मा कल गर्नुहोला।

22/02/2026

कृष्णपुरमा रहेको एक नर्सरिको लागि एक जना हेल्पर तुरुन्तै आवश्यकता भएकोले इच्छुक ले सम्पर्क गर्नुहोला।
खान बस्नको सुबिधा
तलब =18000/-
985-5080049

आर्थिक मन्दिले गर्दा आफ्नो ब्यबसाय नचलेर हैरान हुनु भाको छ वा ब्यबसाय छोड्न खोजिरहनु भएको छ भने एक पटक हामिलाइ सहयोग गर्...
08/02/2025

आर्थिक मन्दिले गर्दा आफ्नो ब्यबसाय नचलेर हैरान हुनु भाको छ वा ब्यबसाय छोड्न खोजिरहनु भएको छ भने एक पटक हामिलाइ सहयोग गर्ने मौका दिनुहोस। हामी तपाइको ब्यबसायको हरेक सामाजिक सन्जालमा भिडियो फोटो प्रचार गरिदिन्छम fm र पत्रपत्रिका हरुमा बिज्ञापन दिन्छम। तपाइले केबल हामिसङ्ग कुपन कोड मात्रै किन्ने हो जम्मा 10,000 को हामी तपाइको पसलको ढोकामा हाम्रो स्किमको ब्यानर गेट र भित्र सिलिङ्गमा झुन्डाउन पम्प्लेट दिन्छम जस्ले गर्दा ग्राहकहरुलाई सजिलैसँग आकर्षक गर्न सकिन्छ र व्यापार ब्यबसाय राम्रोसङ्ग चल्ने छ। हाम्रो आधिकारिक पसल(सुनचाँदी पसल,फेन्सी, कस्मेटिक, जुत्तापसल, हार्डवेर पसल, मोबाइल/कम्प्युटर पसल, इलेक्ट्रोनिक पसल, होटेल/रेस्टुरेन्ट र कफि सप) मा गएर सपिङ्ग/खाना खाजा खाने गर्नुहोस् फ्री मा लक्की ड्र कोड पाउनुहोस र भाग्यशाली एक जनाले जित्नुहोस ५० लाखको बम्पर उपहार कार। येदि कोहि कुनै पनि प्रकारको व्यावसायि हाम्रो आधिकारिक बिक्रेता बन्न चाहनुहुन्छ भने हामिलाइ सम्जनुहोस 985-5080049

हाम्रो आधिकारिक पसल(सुनचाँदी पसल,फेन्सी, कस्मेटिक, जुत्तापसल, हार्डवेर पसल, मोबाइल/कम्प्युटर पसल, इलेक्ट्रोनिक पसल, होटे...
07/02/2025

हाम्रो आधिकारिक पसल(सुनचाँदी पसल,फेन्सी, कस्मेटिक, जुत्तापसल, हार्डवेर पसल, मोबाइल/कम्प्युटर पसल, इलेक्ट्रोनिक पसल, होटेल/रेस्टुरेन्ट र कफि सप) मा गएर सपिङ्ग/खाना खाजा खाने गर्नुहोस् फ्री मा लक्की ड्र कोड पाउनुहोस र भाग्यशाली एक जनाले जित्नुहोस ५० लाखको बम्पर उपहार कार। येदि कोहि कुनै पनि प्रकारको व्यावसायि हाम्रो आधिकारिक बिक्रेता बन्न चाहनुहुन्छ भने हामिलाइ सम्जनुहोस 9855080049

08/12/2024

नेट कम्पनिको लागि 2 जना मार्केटिङ गर्ने मान्छे चाहियो। तलब 18200 हप्ताको 1 दिन बिदा। 9855080049

नारायनघाटको एक मोबाइल पसलको लागि एक जना सेल्स गर्ल तुरुन्तै चाहियो। 985-5080049 9855012849
06/12/2024

नारायनघाटको एक मोबाइल पसलको लागि एक जना सेल्स गर्ल तुरुन्तै चाहियो। 985-5080049 9855012849

27/11/2024

नारायणघाटमा रहेको एक बर्गर हाउसको लागि एक जना लेडिज वेट्रेस को आवश्यकता भएकोले इच्छुक ले तुरुन्तै सम्पर्क गर्नुहोला। 9855080049 9855012849

27/11/2024

गैंडाकोटमा रहेको एक होटेलको लागि कुक एक जना र अलराउन्डर एक जना तुरुन्तै चाहियो। 9855080049 9855012849

भरतपुर 17 गाजिपुरको लागि लाइट ड्राइभर आवश्यकता भएकोले इच्छुक ले सम्पर्क गर्नुहोला। 9855080049/9855012849
27/11/2024

भरतपुर 17 गाजिपुरको लागि लाइट ड्राइभर आवश्यकता भएकोले इच्छुक ले सम्पर्क गर्नुहोला।
9855080049/9855012849

19/11/2024

काम तथा कर्मचारी को लागि हामीलाई सम्झनुहो। गरिमा जब लिंक भरतपुर १० सप्तगनडकि रोड कामना चोक 9855080049 9855012849

Address

Synerzy Road
Narayanghat
44200

Telephone

+97756493840

Website

Alerts

Be the first to know and let us send you an email when Garima Job Link posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Garima Job Link:

Share