Best Recruitment Services Pvt. Ltd.

Best Recruitment Services Pvt. Ltd. वैदेशिक रोजगारीको भरपर्दो साथी
Best Recruitment Services Pvt. Ltd. WhatsApp: +977 9700044777 | +977 9715155777 Best HR & Recruitment Pvt.

Your trusted partner for foreign employment, manpower supply & career placement.

21/08/2026

श्रम मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच ऐतिहासिक सहमति: १५ बुँदे माग ४५ दिनभित्र पूरा हुने!

वैदेशिक रोजगार क्षेत्रमा लामो समयदेखि देखिएका समस्या समाधान गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बीच ऐतिहासिक सहमति जुटेको छ। व्यवसायीहरूले उठाएका १५ बुँदे मागलाई गम्भी'रतापूर्वक लिँदै सरकारले ४५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता भएका छन्।

📌 मुख्य बुँदाहरू:

• ४५ दिने डेडलाइन: व्यवसायीहरूका सम्पूर्ण १५ बुँदे मागहरू आगामी ४५ दिनभित्र कानुनी र नीतिगत प्रक्रिया पूरा गरेर हल गरिने।

• ऐन तथा नियमावली संशोधन: वैदेशिक रोजगार ऐन र नियमावलीमा समयसापेक्ष सुधार गरी व्यवसायी र कामदार दुवैका लागि सहज वातावरण बनाउने सहमति।

• आन्दोलनका कार्यक्रम स्थगन: सरकारसँग सकारात्मक वार्ता र सहमतिपछि व्यवसायीहरूले पूर्वघोषित सबै क'डा आन्दो'लनका कार्यक्रम फिर्ता लिएका छन्।

• सहज सेवा सञ्चालन: अब वैदेशिक रोजगारसँग सम्बन्धित सबै प्रशासनिक काम र म्यानपावर कार्यालयहरू नियमित रूपमा सुचारु हुनेछन्।

यो समाचार आधिकारिक स्रोत तथा श्रम मन्त्रालय र व्यवसायी संघबीच भएको समझदारीमा आधारित छ। थप अपडेटका लागि पेजसँग जोडिनुहोला!
Ramjee Yadav / रामजी यादव - सचिवालय युवा, श्रम तथा रोजगार मन्त्रालय

19/08/2026

वैदेशिक रोजगारीको भरपर्दो साथी
Best Recruitment Services Pvt. Ltd.
WhatsApp:
+977 9700044777 | +977 9715155777

You can also follow on Instagram to see more.
18/08/2026

You can also follow on Instagram to see more.

18/08/2026

वैदेशिक रोजगार व्यवसायीहरूले सरकारसमक्ष राखेका विभिन्न मागहरूका सम्बन्धमा वार्ता हुने भएपछि तत्कालका लागि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्।
​श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र व्यवसायी प्रतिनिधिहरूबीच भएको छलफलमा समस्या समाधानका लागि सकारात्मक सहमति बनेको छ।

नाग पञ्चमीको हार्दिक शुभकामना!यस पावन नाग पञ्चमीको अवसरमा तपाईं र तपाईंको परिवारमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु।...
17/08/2026

नाग पञ्चमीको हार्दिक शुभकामना!
यस पावन नाग पञ्चमीको अवसरमा तपाईं र तपाईंको परिवारमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु। नागदेवताको कृपाले सबैको जीवनमा खुशी र सफलता भरियोस्। शुभ नाग पञ्चमी!

15/08/2026

वैदेशिक रोजगार बोर्डमा नयाँ नेतृत्व: निर्मल उप्रेतीले सम्हाले कार्यकारी निर्देशकको जिम्मेवारी।

वैदेशिक रोजगार बोर्ड सचिवालयका नवनियुक्त कार्यकारी निर्देशक निर्मल कुमार उप्रेतीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले उहाँलाई शपथ गराउनुभएको हो।

सरकारले छनोट प्रक्रियाबाट सिफारिस भएका उप्रेतीलाई साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकबाट कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।

मानवअधिकार, आप्रवासन, सुशासन तथा न्यायमा पहुँचका क्षेत्रमा करिब दुई दशकको अनुभव बोकेका उप्रेती यसअघि वैदेशिक रोजगार बोर्डअन्तर्गतको आप्रवासी स्रोत केन्द्र, पीएनसीसी र इन्सेकमा विभिन्न जिम्मेवारीमा कार्यरत हुनुहुन्थ्यो।

अब बोर्डको नेतृत्वमा उप्रेतीबाट कस्तो कामको अपेक्षा छ? कमेन्टमा आफ्नो धारणा राख्नुहोस्।

Ramjee Yadav / रामजी यादव - सचिवालय युवा, श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभाग

🇦🇪 UAE मा नयाँ Job Opportunity!ALIGN COMPANY – UAE मा📦 Factory / Warehouse Helper – 145 Vacancies💰 Salary: AED 1,200 + O...
15/08/2026

🇦🇪 UAE मा नयाँ Job Opportunity!

ALIGN COMPANY – UAE मा
📦 Factory / Warehouse Helper – 145 Vacancies

💰 Salary: AED 1,200 + OT
⏰ Duty: 11 Hrs | 26 Days
📅 Face-to-Face Interview: 20th August | Kathmandu

Basic English Communication आवश्यक छ।
Interested हुनुहुन्छ? आफ्नो opportunity miss नगर्नुहोस्!

📲 WhatsApp बाट आजै जानकारी लिनुहोस्:
+977 9700044777 | +977 9715155777

Best Recruitment Services Pvt. Ltd.
Connecting Nepali Talent With Global Employers

🇦🇪 UAE मा Housekeeping Job — सीमित समय मात्र!OCS Company – UAE (British Management Company) मा Housekeeping Attendant पद...
12/08/2026

🇦🇪 UAE मा Housekeeping Job — सीमित समय मात्र!

OCS Company – UAE (British Management Company) मा Housekeeping Attendant पदका लागि सीधा भर्ना खुल्यो! ✅

👨 Male – 35 Positions
👩 Female – 25 Positions
💰 Salary: AED 1,100 + Duty Meal
⏰ Duty: 10 Hours Only
📅 Interview: 17th August (Monday) — Kathmandu मा

✔️ Timely Salary
✔️ Good Work Environment
✔️ Stable Career

🔥 Position सीमित छ, ढिला नगर्नुहोस्!
📲 अहिले नै WhatsApp मा Message गर्नुहोस् — +977 9700044777 / 9715155777

Best Recruitment Services Pvt. Ltd.
Government Licensed Foreign Employment Agency | License No: 1362/074/075

09/08/2026

Night view of Dharahara, Kathmandu. ❤️

Pic. Avejit Shah

✈️ UAE मा रोजगारी गर्ने सुनौलो अवसर! 🇦🇪📢 Document Forward खुलिसकेको छ!अब Male & Female Cleaner पदका लागि आवेदन खुला।✅ Sa...
06/08/2026

✈️ UAE मा रोजगारी गर्ने सुनौलो अवसर! 🇦🇪

📢 Document Forward खुलिसकेको छ!
अब Male & Female Cleaner पदका लागि आवेदन खुला।

✅ Salary: AED 900–1100 + Free Food
✅ 100+ Vacancies
✅ Age: 19–38 Years
✅ Duty: 10 Hours | 26 Days
✅ Simple English / Hindi Accepted
✅ No Tattoo Preferred

🌍 Government Licensed Foreign Employment Agency
📲 आफ्नो CV, Passport, Photo & PCC WhatsApp मा पठाएर आजै Apply गर्नुहोस्।

👉 Limited Vacancies – Don't Miss This Opportunity!

📞 WhatsApp: +977 9700044777 / +977 9715155777

Address

Kupondole
Lalitpur
44700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Best Recruitment Services Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share