International Marketing Group - NT

International Marketing Group - NT Your trusted gateway to global employment. ✈️ We connect skilled and unskilled Nepali workers with secure, legal, and high-paying jobs abroad.

Licensed by the Government of Nepal with Licensed No.177/082/083. Established in 2025.

Hiring.
04/04/2026

Hiring.

       ललितपुर कुसुन्ती,एकान्तकुना।
25/03/2026


ललितपुर कुसुन्ती,एकान्तकुना।

26/02/2026

तपाईंको सपनालाई साकार पार्न **IMG Nepal** सधैं तत्पर छ। दुबईको गतिशील बजारमा उत्कृष्ट रोजगारी अवसरका लागि Face to Face Interview हुने छ।

27 Feb 2026 – Kathmandu
28 Feb 2026 – Itahari
1 Mar 2026 – Pokhara
LT No.: 335745
Kusunti, Lalitpur
Contact: 9820491200

आजै सम्पर्क गरी आफ्नो भविष्य सुरक्षित गर्नुहोस्।

23/02/2026

"तपाईंको सपनालाई साकार पार्न (IMG NEPAL)सधैं तत्पर छ! दुबईको गतिशील बजारमा हामी तपाईंलाई उत्कृष्ट सेवाको ग्यारेन्टी दिन्छौं। Interview (Face to face) हुने छ।
Lt No.335745
Interview date
27 Feb 2026 Kathmandu
28 Feb 2026 Itahari
1 Mar Pokhara
थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्"IMG NEPAL KUSUNTI LALITPUR ।
Contact number 9820491200

"तपाईंको सपनालाई साकार पार्न (IMG NEPAL)सधैं तत्पर छ! दुबईको गतिशील बजारमा हामी तपाईंलाई उत्कृष्ट सेवाको ग्यारेन्टी दिन्...
20/02/2026

"तपाईंको सपनालाई साकार पार्न (IMG NEPAL)सधैं तत्पर छ! दुबईको गतिशील बजारमा हामी तपाईंलाई उत्कृष्ट सेवाको ग्यारेन्टी दिन्छौं। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्"

वैदेशिक रोजगारीको लागी एक मात्र छिट्टो छरितो,भरपर्दो र  विश्वासिलो मेनपावर (IMG NEPAL) युएई (UAE) मा वैदेशिक रोजगारीको अ...
09/02/2026

वैदेशिक रोजगारीको लागी एक मात्र छिट्टो छरितो,भरपर्दो र विश्वासिलो मेनपावर (IMG NEPAL)
युएई (UAE) मा वैदेशिक रोजगारीको अवसर!
(Securiguard Middle East-LLC) कम्पनीले २०० जना पुरुष सुरक्षा गार्डको लागि आवेदन आह्वान गरेको छ।
LT No:331931
१. सेवा र सुविधाहरू
तलब: २७७० दिराम
काम गर्ने दिन: महिनाको २६ दिन
बस्ने व्यवस्था: कम्पनीले नि:शुल्क उपलब्ध गराउने छ।
खाना: आफ्नै खर्चमा।
२. आवश्यक योग्यता
शैक्षिक योग्यता: न्यूनतम SLC वा SEE उत्तीर्ण।
उमेर: २० देखि ४० वर्ष सम्म।
उचाइ: न्यूनतम ५ फिट ७ इन्च।
अन्तर्वार्ता सम्बन्धी जानकारी
तपाईंले यो अवसरको लागि सिधै म्यानपावर कार्यालयमा सम्पर्क गर्न सक्नु हुने छ।
अन्तर्वार्ता मिति:
बाजेको सेकुवा नागढुङ्गा,पोखरा २०८२ फागुन १ गते शुक्रबार (१३ फेब्रुअरी २०२६) हुने छ।
सम्पर्क नम्बर ९८२०४९१२००
क्यास्टल पशुपति होटल गौशाला,काठमाण्डौ २०८२ फागुन २ गते (१४ फेब्रअरी २०२६) मा हुने छ।
संपर्क नम्बर ९७६७४८८१८४
सि.पी होटल बिर्तामोड झापा मा २०८२ फागुन ३ गते(१५ फ़्रेबारी १५ २०२६) मा हुने छ।
सम्पर्क नम्बर ९८५१०५१४०२
स्थान: IMG Nepal Pvt. Ltd.
ठेगाना: कुसुन्ती, ललितपुर काठमाण्डौ नेपाल ।
आवश्यक कागजातहरू:
१. सक्कल राहदानी (Passport)
२. शैक्षिक योग्यताको प्रमाणपत्र (SEE/SLC)
३. पासपोर्ट साइजको फोटो(३५×४५)
४. नेपाली नागरिता।

कुवेतको Al Mulla Security कम्पनीमा रोजगारीको अवसर!!सुरक्षा गार्ड (Security Guard)​संख्या: ५० जनाLt No.३०६७४६​तलब: १३७ कु...
31/01/2026

कुवेतको Al Mulla Security कम्पनीमा रोजगारीको अवसर!!सुरक्षा गार्ड (Security Guard)
​संख्या: ५० जना
Lt No.३०६७४६
​तलब: १३७ कुवेती दिनार (KD)
​डिउटी समय: दैनिक १२ घण्टा, महिनाको २६ दिन।
​उमेर: २० वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने।
​ कम्पनीले नि:शुल्क कोठा (Accommodation) दिनेछ।
​खाना: खानाको व्यवस्था आफैले गर्नुपर्नेछ।
​अन्तर्वार्ता र सम्पर्क
​मिति: २०८२ फागुन २० गते (४ फेब्रुअरी, बुधबार)
​स्थान: कुसुन्ती, ललितपुर (IMG Nepal को कार्यालय)
​सम्पर्क नम्बर: 982-0491200

20/01/2026

रोप एक्सेस टेक्निसियन १ (Rope Access Technician 1)
युएई (UAE)
(Lt No.): 331579
​तलब: १,८०० दिराम (AED)
​काम गर्ने समय: दैनिक ८ घण्टा २६ दिन
​ओभरटाइम: युएईको कानून अनुसार (ओभरटाइम भएमा तलब अझै बढ्नेछ)
​अन्तर्वार्ता मिति: माघ १२ गते सोमबार, (जनवरी २६ तारिख)
​सम्पर्क जानकारी:
​कम्पनी: IMG NEPAL
​ठेगाना: कुसुन्ती, ललितपुर, नेपाल
​फोन नम्बर: +9779820491200

Address

Kusunti
Lalitpur
44700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when International Marketing Group - NT posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share