04/10/2022
युनियन हाईड्रो पावर लिमिटेड को एक्जिक्युटिभ सेक्रेटरी , सुश्री प्रतिमा शाह कि ममतामयी आमाको अकस्मात दिल्लीको राजीब गान्धी अस्पतालमा उपचार को क्रम मा मृत्युु भै स्वर्गमा लिन हुनुभयको खबर ले हामी यस कम्पनीका सम्पुर्ण परिवार मर्महात भयका छौ ! शोक सन्तन्त परिवार मा पर्न गयको यस दु:खद घडीमा , भगवानले उहाँहरुको परिवारीक सदस्यहरुमा धेर्य धारणा गर्ने साहस प्राप्त होस भनी ईस्वर सङग प्राथना गर्दछौ ! दिबङगत आत्माको चिर शान्ति तथा स्वर्गमा बास होस !