16/08/2026
आज २०२६ को 3rd इश्युको 1st प्रशिक्षणको पहिलो दिन सुरु भएको छ। सबै भाइबहिनीहरूलाई सफल प्रशिक्षणको शुभकामना। अबको यात्रा छिट्टै नै दक्षिण कोरियातर्फ हुने विश्वासका साथ मेहनत र अनुशासनका साथ प्रशिक्षण पूरा गरौँ।
तपाईंहरूको कोरिया जाने सपना साकार होस् भन्ने कामना गर्दछौँ। 🇳🇵✈️🇰🇷
Chhingu Online Service परिवार ❤️9828788354
#