Wide Space International

Wide Space International Wide Space International is an ethical recruitment agency where we believe in People Before Profit.

17/04/2026

मातातीर्थ औंसीको हार्दिक शुभकामना
आमाको माया शक्ति, स्नेह र अनन्त साथको आधार हो। सम्पूर्ण आमाहरूमा माया, सम्मान र खुशीले भरिएको दिनको हार्दिक शुभकामना। 💖

Happy Mother's Day
A mother's love is the foundation of strength, care, and endless support. Wishing all mothers a day filled with love, respect, and happiness. 💖

Wide Space International Pvt. Ltd.
📧: [email protected]
🌐: www.widespaceinternational.com
☎: ‪+977-1-4004550‬ /4004650 /4515562
General Enquiries: +977 - 9801234685

14/04/2026

नयाँ वर्ष २०८३ ले नयाँ सुरुवात, उज्याला सम्भावना र अर्थपूर्ण उपलब्धिहरूको प्रेरणा प्रदान गरोस्। तपाईं र तपाईंको परिवारलाई प्रगति, सकारात्मकता र दिगो सफलताले भरिएको वर्षको शुभकामना। 🙏🏼✨

May New Year 2083 inspire fresh beginnings, brighter possibilities, and meaningful achievements. Wishing you and your family a year filled with progress, positivity, and lasting success. 🙏🏼✨

Wide Space International Pvt. Ltd.
📧: [email protected]
🌐: www.widespaceinternational.com
☎: ‪+977-1-4004550‬ /4004650 /4515562
General Enquiries: +977 - 9801234685

🌸 राम नवमीको शुभकामना 🌸सबैलाई सुखद तथा मंगलमय राम नवमीको शुभकामना।यस पावन दिनले तपाईं र तपाईंको परिवारमा शान्ति, खुशी र ...
27/03/2026

🌸 राम नवमीको शुभकामना 🌸

सबैलाई सुखद तथा मंगलमय राम नवमीको शुभकामना।
यस पावन दिनले तपाईं र तपाईंको परिवारमा शान्ति, खुशी र समृद्धि ल्याओस्।

🌸 Happy Ram Navami 🌸

Wishing everyone a joyful and blessed Ram Navami. May this auspicious day bring peace and happiness to you and your family.

Wide Space International Pvt. Ltd.
📧: [email protected]
🌐: www.widespaceinternational.com
☎: ‪+977-1-4004550‬ /4004650 /4515562
General Enquiries: +977 - 9801234685

26/03/2026

तपाईं र तपाईंको परिवारलाई चैते दशैँको हार्दिक शुभकामना। भगवान् दुर्गाले तपाईंलाई शक्ति, खुशी, र सफलता प्रदान गरून्।
यस पवित्र पर्वले तपाईंको जीवनमा सकारात्मकता र नयाँ सुरुवात ल्याओस्। 🙏🏼

Wishing you and your family Happy Chaite Dashain. May Goddess Durga bless you with strength, happiness, and success.
May this sacred festival bring positivity and new beginnings to your life. 🙏🏼

Wide Space International Pvt. Ltd.
📧: [email protected]
🌐: www.widespaceinternational.com
☎: ‪+977-1-4004550‬ /4004650 /4515562
General Enquiries: +977 - 9801234685

ईद-उल-फित्र रमजान महिनाको समापनको प्रतीक हो, जसले आत्मसंयम, दया र कृतज्ञताको भावना झल्काउँछ।ईद-उल-फित्रको अवसरमा Wide Sp...
21/03/2026

ईद-उल-फित्र रमजान महिनाको समापनको प्रतीक हो, जसले आत्मसंयम, दया र कृतज्ञताको भावना झल्काउँछ।
ईद-उल-फित्रको अवसरमा Wide Space International Pvt. Ltd. परिवारको तर्फबाट तपाईं र तपाईंको परिवारमा शान्ति, खुशी र समृद्धिको शुभकामना। यस पवित्र दिनले तपाईंको घरमा आनन्द र जीवनमा सफलता तथा स्वास्थ्य ल्याओस्।

Eid al-Fitr marks the end of the holy month of Ramadan, symbolizing gratitude, compassion, and togetherness.
On the occasion of Eid al-Fitr, Wide Space International Pvt. Ltd. wishes you and your family peace, happiness, and prosperity. May this blessed day fill your home with joy and your life with success and good health.

Wide Space International Pvt. Ltd.
📧: [email protected]
🌐: www.widespaceinternational.com
☎: ‪+977-1-4004550‬ /4004650 /4515562
General Enquiries: +977 - 9801234685

-al-fitr

घोडे जात्रा चैत्र महिनामा (मार्च–अप्रिल) मनाइन्छ। यो टुंडी राक्षसमाथि विजयको प्रतीक हो, जसलाई घोडाको टापको आवाजले दबाइन्...
18/03/2026

घोडे जात्रा चैत्र महिनामा (मार्च–अप्रिल) मनाइन्छ। यो टुंडी राक्षसमाथि विजयको प्रतीक हो, जसलाई घोडाको टापको आवाजले दबाइन्छ भन्ने विश्वास छ।

यस दिन टुँडिखेलमा नेपाली सेनाद्वारा घोडा परेड तथा विभिन्न प्रदर्शन गरिन्छ।

Celebrated in March–April (Chaitra), Ghode Jatra marks the victory over the demon Tundi, believed to be controlled by the sound of galloping horses.

The day is celebrated with exciting horse parades and performances at Tundikhel, organized by the Nepal Army.

Wide Space International Pvt. Ltd.
📧: [email protected]
🌐: www.widespaceinternational.com
☎: ‪+977-1-4004550‬ /4004650 /4515562
General Enquiries: +977 - 9801234685

अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना! 🌸 आज हामी विश्वभरका महिलाहरूको शक्ति, संघर्ष, उपलब्धि र योगदानको सम्मान गर्दछौं। ...
08/03/2026

अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना! 🌸

आज हामी विश्वभरका महिलाहरूको शक्ति, संघर्ष, उपलब्धि र योगदानको सम्मान गर्दछौं। यो दिनले प्रत्येक महिलाका लागि समानता, सम्मान र सशक्तीकरणको निरन्तर यात्रालाई सम्झाउँछ।

Happy Women’s Day! 🌸

Today we celebrate the strength, resilience, achievements, and contributions of women around the world. This day reminds us of the ongoing journey toward equality, respect, and empowerment for every woman.

Wide Space International Pvt. Ltd.
📧: [email protected]
🌐: www.widespaceinternational.com
☎: ‪+977-1-4004550‬ /4004650 /4515562
General Enquiries: +977 - 9801234685

07/03/2026

🇲🇾मलेसियामा रोजगारीको सुनौलो अवसर – शून्य लागत (Zero Cost) भर्ती!

Wide Space International Pvt. Ltd. मार्फत INSUT (Malaysia) Sdn. Bhd. कम्पनीका लागि उत्पादन क्षेत्र (Manufacturing Sector) मा कारखाना कामदार (Factory Worker) पदमा पूर्ण रूपमा Zero Cost Recruitment अन्तर्गत कामदार माग गरिएको छ।

👷खुला पद संख्या:
* पुरुष: ५२ जना
* महिला: २५ जना

✅ कुनै पनि भर्ती शुल्क लाग्ने छैन (Zero Recruitment Fee)
✅ पूर्ण रूपमा पारदर्शी भर्ती प्रक्रिया
✅ कुनै पनि बिचौलियाको संलग्नता छैन
📌 इच्छुक उम्मेदवारहरूले सीधै Wide Space International Pvt. Ltd. मार्फत आवेदन दिनुहोस्।

📍अन्तर्वार्ता विवरण:

प्रारम्भिक छनोट (Pre-Interview):
🗓 १० मार्च २०२६
⏰ बिहान ९:०० बजे देखि
📍 Wide Space Interview Hall, गैरीधारा, टुकुचा चोक, काठमाडौं

अन्तिम अन्तर्वार्ता (Final Interview):
🗓 १२ र १३ मार्च २०२६
⏰ बिहान ९:०० बजे देखि
📍 Wide Space Interview Hall, गैरीधारा, टुकुचा चोक, काठमाडौं
⚠️सिमित कोटा उपलब्ध छ।

🇲🇾 Zero-Cost Recruitment Employment Opportunity in Malaysia!

Wide Space International Pvt. Ltd. is pleased to announce a Zero Cost Recruitment opportunity for Factory Workers in the Manufacturing Sector with INSUT (Malaysia) Sdn. Bhd.

👷‍♂️ Positions Available:
* 52 Male Workers
* 25 Female Workers

✅ 100% Zero Recruitment Fee
✅ Fully Transparent Recruitment Process
✅ No involvement of intermediaries or agents
📌 Interested candidates must apply directly through Wide Space International Pvt. Ltd.

📍Interview Details:
Pre-Interview:
🗓 10th March 2026
⏰ From 9:00 AM
📍 Wide Space Interview Hall, Gairidhara, Tukucha Chowk, Kathmandu

Final Interview:
🗓 12th & 13th March 2026
⏰ From 9:00 AM
📍 Wide Space Interview Hall, Gairidhara, Tukucha Chowk, Kathmandu
⚠️ Limited quota available.

Wide Space International Pvt. Ltd.
📧: [email protected]
🌐: www.widespaceinternational.com
☎: ‪+977-1-4004550‬ /4004650 /4515562
General Enquiries: +977 - 9801234685, 9801231547 , 9801232109, 9801234685, 9801238198

गुनासो सम्बन्धी प्रयोजनका लागि मात्र यस नम्बरमा सम्पर्क गर्नुहोस्।
(Please contact this number only for grievance purpose)
Grievance Hotline: +977-9801232117
Grievance E-mail: [email protected]

🇲🇾मलेसियामा रोजगारीको सुनौलो अवसर – शून्य लागत (Zero Cost) भर्ती!Wide Space International Pvt. Ltd. मार्फत INSUT (Malays...
06/03/2026

🇲🇾मलेसियामा रोजगारीको सुनौलो अवसर – शून्य लागत (Zero Cost) भर्ती!

Wide Space International Pvt. Ltd. मार्फत INSUT (Malaysia) Sdn. Bhd. कम्पनीका लागि उत्पादन क्षेत्र (Manufacturing Sector) मा कारखाना कामदार (Factory Worker) पदमा पूर्ण रूपमा Zero Cost Recruitment अन्तर्गत कामदार माग गरिएको छ।

👷खुला पद संख्या:
* पुरुष: ५२ जना
* महिला: २५ जना

✅ कुनै पनि भर्ती शुल्क लाग्ने छैन (Zero Recruitment Fee)
✅ पूर्ण रूपमा पारदर्शी भर्ती प्रक्रिया
✅ कुनै पनि बिचौलियाको संलग्नता छैन
📌 इच्छुक उम्मेदवारहरूले सीधै Wide Space International Pvt. Ltd. मार्फत आवेदन दिनुहोस्।

📍अन्तर्वार्ता विवरण:

प्रारम्भिक छनोट (Pre-Interview):
🗓 १० मार्च २०२६
⏰ बिहान ९:०० बजे देखि
📍 Wide Space Interview Hall, गैरीधारा, टुकुचा चोक, काठमाडौं

अन्तिम अन्तर्वार्ता (Final Interview):
🗓 १२ र १३ मार्च २०२६
⏰ बिहान ९:०० बजे देखि
📍 Wide Space Interview Hall, गैरीधारा, टुकुचा चोक, काठमाडौं
⚠️सिमित कोटा उपलब्ध छ।

🇲🇾 Zero-Cost Recruitment Employment Opportunity in Malaysia!

Wide Space International Pvt. Ltd. is pleased to announce a Zero Cost Recruitment opportunity for Factory Workers in the Manufacturing Sector with INSUT (Malaysia) Sdn. Bhd.

👷‍♂️ Positions Available:
* 52 Male Workers
* 25 Female Workers

✅ 100% Zero Recruitment Fee
✅ Fully Transparent Recruitment Process
✅ No involvement of intermediaries or agents
📌 Interested candidates must apply directly through Wide Space International Pvt. Ltd.

📍Interview Details:
Pre-Interview:
🗓 10th March 2026
⏰ From 9:00 AM
📍 Wide Space Interview Hall, Gairidhara, Tukucha Chowk, Kathmandu

Final Interview:
🗓 12th & 13th March 2026
⏰ From 9:00 AM
📍 Wide Space Interview Hall, Gairidhara, Tukucha Chowk, Kathmandu
⚠️ Limited quota available.

Wide Space International Pvt. Ltd.
📧: [email protected]
🌐: www.widespaceinternational.com
☎: ‪+977-1-4004550‬ /4004650 /4515562
General Enquiries: +977 - 9801234685, 9801231547 , 9801232109, 9801238198

गुनासो सम्बन्धी प्रयोजनका लागि मात्र यस नम्बरमा सम्पर्क गर्नुहोस्।
(Please contact this number only for grievance purpose)
Grievance Hotline: +977-9801232117
Grievance E-mail: [email protected]

होली रंगहरूको पर्व हो, जसले असत्यमाथि सत्यको विजय र वसन्त ऋतुको आगमनको प्रतीक जनाउँदछ। यो पर्व प्रह्लाद र होलिकाको कथासँ...
02/03/2026

होली रंगहरूको पर्व हो, जसले असत्यमाथि सत्यको विजय र वसन्त ऋतुको आगमनको प्रतीक जनाउँदछ। यो पर्व प्रह्लाद र होलिकाको कथासँग सम्बन्धित छ, जसले आस्था र सत्यको जित दर्शाउँछ।
यस दिन परिवार तथा साथीभाइसँग रमाइलो गर्दै रंग खेल्ने, मिठाई साटासाट गर्ने र खुशी बाँड्ने गरिन्छ।

यो होलीले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धिका रंगहरू भरियोस्! 🎉🌺

Holi, the festival of colors, is celebrated to mark the victory of good over evil and the arrival of spring. It is inspired by the story of Prahlada and Holika, symbolizing faith and truth conquering evil.
On this joyful day, people gather with family and friends, play with colors, share sweets, dance, and spread love and happiness.

May this Holi fill your life with bright colors, positivity, and new beginnings! 🌈✨

Wide Space International Pvt. Ltd.
📧: [email protected]
🌐: www.widespaceinternational.com
☎: ‪+977-1-4004550‬ /4004650 /4515562
General Enquiries: +977 - 9801234685

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,हामी सधैं तपाईँहरूलाई रोजगार सम्बन्धी अन्तर्वार्ता, रोजगारीका अवसरहरू तथा हाम्रो भर्ती ए...
22/02/2026

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,

हामी सधैं तपाईँहरूलाई रोजगार सम्बन्धी अन्तर्वार्ता, रोजगारीका अवसरहरू तथा हाम्रो भर्ती एजेन्सी र सेवासम्बन्धी अन्य सामान्य सोधपुछका विषयमा स्पष्ट र सही जानकारी प्रदान गर्न प्रतिबद्ध छौँ।

सामान्य सोधपुछका लागि हामीले छुट्टै सम्पर्क माध्यम व्यवस्था गरेका छौँ। कृपया निम्न नम्बरहरू र इमेल ठेगानामा सम्पर्क गर्नुहोस्:
📞 ९८०१२३१५४७, ९८०१२३२१०९, ९८०१२३४६८५, ९८०१२३८१९८
📱 ०१४५१५५६२, ०१४००४६५०, ०१४००४५५०
📧 [email protected]

📧 [email protected]
📞 ९८०१२३२११७
हाम्रो गुनासो तथा उजुरी दर्ता गर्ने विशेष माध्यम हो। कृपया ध्यान दिनुहोस्, यो इमेल र सम्पर्क नम्बर केवल उजुरी वा गम्भीर समस्याहरू रिपोर्ट गर्नका लागि मात्र हो। यदि सामान्य सोधपुछका लागि यो नम्बर प्रयोग गरियो भने तत्काल गुनासो गर्न चाहने व्यक्तिहरूले समयमै सम्पर्क गर्न नसक्ने अवस्था आउन सक्छ।

कुनै पनि असुविधाबाट बच्नका लागि, कृपया आफ्नो आवश्यकता अनुसार सम्बन्धित सही सम्पर्क विवरण प्रयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ।

तपाईँहरूको सहयोग र समझदारीका लागि धन्यवाद।

-वाइड स्पेस इन्टरनेशनल टिम

Wide Space International Pvt. Ltd.
📧: [email protected]
📧: [email protected]
🌐: www.widespaceinternational.com
☎: ‪+977-1-4004550‬ /4004650 /4515562
Grievance Hotline number: ‪+977-9801232117
General Enquiries: +977- 9801231547, 9801232109, 9801234685, 9801238198

Happy Prajatantra Diwas 🇳🇵Falgun 7 marks the day Nepal ended the Rana rule in 2007 BS and began its journey toward democ...
19/02/2026

Happy Prajatantra Diwas 🇳🇵
Falgun 7 marks the day Nepal ended the Rana rule in 2007 BS and began its journey toward democracy. It is a day to remember the sacrifices made for freedom and people’s rights. May we continue to uphold unity, equality, and democratic values.

प्रजातन्त्र दिवसको शुभकामना 🇳🇵
फागुन ७ ले २००७ सालमा राणा शासनको अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको दिनलाई सम्झाउँछ। यो स्वतन्त्रता र जनअधिकारका लागि भएका त्यागको सम्मान गर्ने दिन हो। हामी सबैले एकता, समानता र लोकतान्त्रिक मूल्यलाई कायम राखौँ।

Wide Space International Pvt. Ltd.
📧: [email protected]
📧: [email protected]
🌐: www.widespaceinternational.com
☎: ‪+977-1-4004550‬ /4004650 /4515562
General Enquiries: +977- 9841303074
Grievance number: ‪+977-9801232117

Address

Gairidhara, Harvest Moon Building, 4th Floor
Katmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97714004650

Alerts

Be the first to know and let us send you an email when Wide Space International posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Wide Space International:

Share