26/04/2018
फ़्रिः भिजा फ़्रिः टिकट (100% निःशुल्क)
मलेसियाको पेराक राज्यको एउटा प्रतिष्ठित रबर कम्पनिमा, सामान्य अंग्रेजी लेख्ने, पढ़ने तथा बोल्न सक्ने ईमान्दार, मेहनेति, लगनशिल तथा आर्थिक आवस्था कमजोर भएका कामदार चाहिएकोले ईच्छुक उम्मेद्वारहरुले बायोडाटा र पासपोर्ट सहित छिटो भन्दा छिटो हाम्रो अफिसमा सिधै सम्पर्क गर्नुहोला ।
3 May र 4 May मा डाईरेक्ट कम्पनिको प्रतिनिधि बाट हाम्रो अफ़िसमा ईन्टरभिउ लिईनेछ । सिट सिमित छ
लगानि 100% निःशुल्क गरिएकोले कसैले पनि कुनै किसिमको पैसाको कारोवार बाहिर कसैसंग नगर्नुहोला ।