22/07/2026
⚠️ Important Notice
The Department of Foreign Employment (DOFE), Nepal has officially launched its Complaint & Case Management System to strengthen transparency, accountability, and the protection of Nepali migrant workers.
This initiative reinforces Nepal's commitment to ethical and responsible international recruitment.
We encourage all overseas employers to comply with recruitment regulations, honor employment contracts, ensure timely salary payments, and provide fair working conditions.
A compliant recruitment process protects workers, safeguards employers, and strengthens long-term business success.
⚠️ महत्वपूर्ण सूचना
वैदेशिक रोजगार विभाग (DOFE), नेपाल ले वैदेशिक रोजगारी क्षेत्रमा पारदर्शिता, जवाफदेहिता तथा नेपाली श्रमिकहरूको अधिकार संरक्षणलाई थप सुदृढ बनाउन Complaint & Case Management System सञ्चालनमा ल्याएको छ।
यसले नेपाल सरकारको नैतिक, पारदर्शी र जिम्मेवार वैदेशिक रोजगार प्रणाली प्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ।
सम्पूर्ण विदेशी रोजगारदाताहरूलाई भर्तीसम्बन्धी कानुनको पालना गर्न, रोजगार सम्झौताको सम्मान गर्न, समयमै तलब भुक्तानी गर्न तथा सुरक्षित र उचित कार्य वातावरण सुनिश्चित गर्न अनुरोध गर्दछौं।
कानुनसम्मत र पारदर्शी भर्ती प्रक्रिया नै श्रमिकको सुरक्षा, रोजगारदाताको प्रतिष्ठा तथा दीर्घकालीन व्यावसायिक सफलताको आधार हो।