Chhaya Job Center Pvt. Ltd.

Chhaya Job Center Pvt. Ltd. 9851429244 Chhaya Job Center is a trusted employment and recruitment service provider based in Chabahil, Kathmandu.

We specialize in connecting skilled job seekers with reputable companies across Nepal and abroad.

19/08/2026

Writing
रोजगारीको नयाँ अवसर
खाने–बस्ने सुविधा सहितका साथै आउने–जाने फुल टाइम तथा पार्ट टाइम जब भ्याकेन्सीहरू उपलब्ध भइसकेका छन्।

📍 काठमाडौँ, भक्तपुर, ललितपुर लगायत विभिन्न ठाउँहरूमा विभिन्न कामका अवसरहरू उपलब्ध छन्।

इच्छुक दिदीबहिनीहरूले तुरुन्तै सम्पर्क गर्नुहोस्।
आफूलाई मिल्ने कामको जानकारी लिएर रोजगारीको अवसर लिन सक्नुहुनेछ। 📞9709717356/9828364592/9709680033

14/08/2026

🏠

के तपाईं आफ्नो घरका लागि दक्ष तथा अनुभवी घरायसी सहयोगी कामदार खोज्दै हुनुहुन्छ?

यदि अफिसको व्यस्तताका कारण घरको सरसफाइ तथा दैनिक घरायसी काममा पर्याप्त समय दिन सकिरहनुभएको छैन भने, हामी तपाईंलाई दक्ष, अनुभवी र भरपर्दा कामदारहरू उपलब्ध गराउँछौँ।

👵 बुबा–आमाको हेरचाह तथा स्याहार–सुसार आवश्यक परेको अवस्थामा पनि अनुभवी सहयोगी उपलब्ध गराउन सक्छौँ।

👶 साथै, तपाईंको घरमा सुत्केरी अवस्थामा रहनुभएका दिदीबहिनीहरू हुनुहुन्छ भने उहाँहरूको स्याहार–सुसार तथा बच्चाको हेरचाहका लागि पनि दक्ष र अनुभवी सुत्केरी हेरचाह गर्ने कामदार उपलब्ध गराउँछौँ।

✅ घरायसी काम
✅ सरसफाइ तथा दैनिक काममा सहयोग
✅ वृद्धवृद्धाको हेरचाह
✅ सुत्केरी तथा नवजात शिशुको हेरचाह
✅ दक्ष तथा अनुभवी कामदार

तपाईंलाई पनि यस्तो सेवा आवश्यक छ भने, स्क्रिनमा देखाइएको नम्बरमा तुरुन्तै सम्पर्क गर्नुहोस्। 📞9709717356 9828364592/

हाम्रो सेवा — तपाईंको घरको आवश्यकता अनुसार भरपर्दो सहयोग।

🏠 घरायसी सहयोगी कामदार आवश्यक छ?के तपाईं आफ्नो घरका लागि दक्ष तथा अनुभवी घरायसी सहयोगी कामदार खोज्दै हुनुहुन्छ?यदि अफिसक...
13/08/2026

🏠 घरायसी सहयोगी कामदार आवश्यक छ?

के तपाईं आफ्नो घरका लागि दक्ष तथा अनुभवी घरायसी सहयोगी कामदार खोज्दै हुनुहुन्छ?

यदि अफिसको व्यस्तताका कारण घरको सरसफाइ तथा दैनिक घरायसी काममा पर्याप्त समय दिन सकिरहनुभएको छैन भने, हामी तपाईंलाई दक्ष, अनुभवी र भरपर्दा कामदारहरू उपलब्ध गराउँछौँ।

👵 बुबा–आमाको हेरचाह तथा स्याहार–सुसार आवश्यक परेको अवस्थामा पनि अनुभवी सहयोगी उपलब्ध गराउन सक्छौँ।

👶 साथै, तपाईंको घरमा सुत्केरी अवस्थामा रहनुभएका दिदीबहिनीहरू हुनुहुन्छ भने उहाँहरूको स्याहार–सुसार तथा बच्चाको हेरचाहका लागि पनि दक्ष र अनुभवी सुत्केरी हेरचाह गर्ने कामदार उपलब्ध गराउँछौँ।

✅ घरायसी काम
✅ सरसफाइ तथा दैनिक काममा सहयोग
✅ वृद्धवृद्धाको हेरचाह
✅ सुत्केरी तथा नवजात शिशुको हेरचाह
✅ दक्ष तथा अनुभवी कामदार

तपाईंलाई पनि यस्तो सेवा आवश्यक छ भने, स्क्रिनमा देखाइएको नम्बरमा तुरुन्तै सम्पर्क गर्नुहोस्। 📞

हाम्रो सेवा — तपाईंको घरको आवश्यकता अनुसार भरपर्दो सहयोग।

11/08/2026

🚨 अर्जेन्ट ड्राइभर आवश्यकता 🚨

📍 स्थान: Sneapa
🚗 काम: पर्सनल कार चलाउनका लागि १ जना ड्राइभर आवश्यक
💰 तलब: रु. ३०,०००
⏰ समय: बिहान ९:०० बजेदेखि साँझ ६:०० बजेसम्म

इच्छुक तथा योग्य हुनुहुन्छ भने तुरुन्तै सम्पर्क गर्नुहोस्।
📞 सम्पर्क: 9709717356

06/08/2026
11/06/2026

नमस्कार
यदि हजुरलाई कर्मचारी आवश्यक परेको खण्डमा कृपया हजुरको WhatsApp नम्बर उपलब्ध गराइदिनुहोस्। हामी हजुरलाई हाम्रो Quotation/Price List पठाउनेछौं।
साथै, आवश्यक कर्मचारी कुन स्थानका लागि हो र कस्तो पदका लागि आवश्यक छ भन्ने जानकारी पनि उपलब्ध गराइदिनुहोस्। धन्यवाद। 9851429244/ 9709717356

10/06/2026

9851429244👉घरायसी काम गर्ने महिला आवश्यक
स्थान: चक्रपथ भाटभटेनी नजिक
समय: बिहान 7 बजे बाट बेलुका 6 बजेसम्म
तलब: 18 हजार
शनिबार बिदा
काम: खाना बनाउने भाडा माझ्ने 9 महिनाको बच्चाको हेरचाह गर्ने उहाँलाई खाना खाजा व्यवस्था हुन्छ।

25/04/2026

घरायसीकामको लागि महिला आवश्यकता
स्थान= चाबहिल
तलब =18000
रूमको व्यवस्था
तुरुन्त सम्पर्क गर्नुहोला। 9709717356
9851429244

09/03/2026

बिरामी आमा हेअरचाह कर्मचारी आवस्यकता !!!
स्थान :बालाजु
तलब :22000
समय : खान बस्न
contact : 9709717356

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Chhaya Job Center Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share