19/10/2026
हार्दिक बधाई तथा शुभकामना! 🎉
प्रतिष्ठित गायन रियालिटी शो The Voice of Nepal को Blind Audition मा छनोट हुन सफल हुनुभएकोमा कमल घर्ती मगरज्यूलाई हार्दिक बधाई तथा आगामी सांगीतिक यात्राका लागि धेरै धेरै शुभकामना। 🎶