Dynamic Staffing Solution Nepal Pvt. Ltd.

Directions Website

Dynamic Staffing Solution Nepal Pvt. Ltd. 𝐃𝐲𝐧𝐚𝐦𝐢𝐜 𝐒𝐭𝐚𝐟𝐟𝐢𝐧𝐠 𝐒𝐨𝐥𝐮𝐭𝐢𝐨𝐧 𝐍𝐞𝐩𝐚𝐥 𝐏𝐯𝐭. 𝐋𝐭𝐝. is a leading recruitment agency in Nepal, authorized by the Government of Nepal. Established in 2010.
(4)

🇳🇵🙏 नेपालीहरूको महान् चाड बडादशैं २०८३ को हार्दिक मंगलमय शुभकामना! 🙏🇳🇵नेपाल तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ...
21/10/2026

🇳🇵🙏 नेपालीहरूको महान् चाड बडादशैं २०८३ को हार्दिक मंगलमय शुभकामना! 🙏🇳🇵

नेपाल तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा बडादशैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। ❤️
माता दुर्गाले तपाईंहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगति प्रदान गरून्। साथै, हरेक परिवारमा प्रेम, सद्भाव, एकता र खुसी छाइरहोस्। 🙏🌺
विजयादशमीले सबैको जीवनमा नयाँ उमङ्ग, नयाँ आशा र सफलताको ढोका खोलोस्।

🌺 शुभ विजयादशमी २०८३! 🌺

🌿 घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🙏नेपालीहरूको महान् पर्व बडादसैँको पहिलो दिन घटस्थापनाको पावन अवसरमा माता भगवतीले ...
11/10/2026

🌿 घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🙏

नेपालीहरूको महान् पर्व बडादसैँको पहिलो दिन घटस्थापनाको पावन अवसरमा माता भगवतीले सबैको घरपरिवारमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्य प्रदान गरून्।

Dynamic Staffing Solution परिवारको तर्फबाट हार्दिक शुभकामना। 🌺

🌸 हरितालिका तीजको हार्दिक शुभकामना! 🌸     😍😍
14/09/2026

🌸 हरितालिका तीजको हार्दिक शुभकामना! 🌸

😍😍

🙏 कुसे औँसी तथा बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना! 🙏बुबाको माया, त्याग, संघर्ष र आशीर्वादप्रति सम्मान व्यक्त गर्द...
11/09/2026

🙏 कुसे औँसी तथा बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना! 🙏

बुबाको माया, त्याग, संघर्ष र आशीर्वादप्रति सम्मान व्यक्त गर्दै यस विशेष दिनमा सम्पूर्ण बुबाहरूप्रति हार्दिक नमन। ❤️

सबै बुबाहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना।

🌿 कुसे औँसी तथा बुबाको मुख हेर्ने दिनको शुभकामना! 🌿

🇳🇵 शहीद दिवस - स्मरण, सम्मान र श्रद्धाञ्जली। 🙏सम्पूर्ण वीर शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली। ❤️🇳🇵
08/09/2026

🇳🇵 शहीद दिवस - स्मरण, सम्मान र श्रद्धाञ्जली। 🙏
सम्पूर्ण वीर शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली। ❤️🇳🇵

🦚 Happy Krishna Janmashtami! 🙏May Lord Krishna bless everyone with peace, prosperity, happiness, and success.Warm wishes...
04/09/2026

🦚 Happy Krishna Janmashtami! 🙏

May Lord Krishna bless everyone with peace, prosperity, happiness, and success.

Warm wishes from Dynamic Staffing Solution. 💙

🌸 Happy Raksha Bandhan & Janai Purnima!🙏Wishing everyone a joyful and blessed Raksha Bandhan and Janai Purnima filled wi...
28/08/2026

🌸 Happy Raksha Bandhan & Janai Purnima!🙏

Wishing everyone a joyful and blessed Raksha Bandhan and Janai Purnima filled with love, happiness, harmony, and cherished family moments. ❤️

May this special occasion strengthen the beautiful bond of love, care, and togetherness between brothers and sisters.

Warm wishes from Dynamic Staffing Solution!💙💚

🖤 Heartfelt Condolences 🖤Dynamic Staffing Solution extends its deepest condolences to all those who lost their lives in ...
27/08/2026

🖤 Heartfelt Condolences 🖤

Dynamic Staffing Solution extends its deepest condolences to all those who lost their lives in the tragic flood at the Bhotekoshi River, Rasuwa, Nepal.

Our thoughts and prayers are with the bereaved families. May the departed souls rest in peace. 🙏

🐍 नाग पञ्चमीको हार्दिक शुभकामना! 🕉️   #🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉har_har_mahadev🚩🚩🚩🚩🙏🙏🙏📿  🐍  ❣️
17/08/2026

🐍 नाग पञ्चमीको हार्दिक शुभकामना! 🕉️
#🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉har_har_mahadev🚩🚩🚩🚩🙏🙏🙏📿 🐍 ❣️

खीर खाने दिनको शुभकामना! 🥣
31/07/2026

खीर खाने दिनको शुभकामना! 🥣

Address

Ghatal House, Mahadevsthan, Koteshwor
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Dynamic Staffing Solution Nepal Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share