25/04/2022
Turkey meat in OFFER!!!!!
Turkey को मासु
जिउदो- 750 किलोको
स्वास्थ्य को हिसाबले फाइदाहरु
-जंगली प्राणी भएकाले घाँस खाने हुँदा मासु अतिनै मीठो।
-सेतो मासु भएको कारणले सुगर ,प्रेसर को बिरामी ले खान हुने ।
-Tryptophan नामक पदार्थ भएको कारणले निन्द्राको समस्या(Insomnia) भएको हरुलाई अति उपयुक्त।
-Low calorie, high protein भएकाले मोटोपन घटाउनको लागि पनि अति उपयुक्त।
- भिटामिन, प्रोटिन,omega 3 अरूको चिजको मासुमा भन्दा दुई गुणा बढि पाइने।
-नराम्रो cholestrol को मात्रा धेरै कम र राम्रो कोलेस्ट्रोलको मात्रा धेरै भएकोले मुटु रोगीहरुलाई पनि अति उपयुक्त।
- जीउको सर्दी गरिमालाई मिलाउने।
( ताजा, सफा र राम्रो मासु खाउ स्वस्थ रहौं।)
-हाम्रो सेवाहरु
-एक किलो मासु देखि लिएर ठूलो पार्टी प्यालेसको लागिपनि हामी मासु उपलब्ध गराउन सक्छौं।
-home delivery को व्यवस्था।
मासुको लागि सम्पर्क नम्बर 9745613330
Fresh Turkey form Nepal
(स्थान- ,काठमाडौँ )