Aakriti Recruiting Pvt.Ltd.

Aakriti Recruiting Pvt.Ltd. Aakriti Recruiting Pvt. Ltd. is a Nepal Government–licensed manpower agency providing ethical, reliable, and professional recruitment services.

https://www.youtube.com/watch?v=pO6T0Xnfopw
03/04/2026

https://www.youtube.com/watch?v=pO6T0Xnfopw

श्रम स्वीकृतिमा राज्यले विभेद गरेको छ: कुन्छा दोर्जे डिम्दोङ, सचिव, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ | IMAGE SAMBAD | Kunchha Dorje...

31/03/2026

हाम्रो कार्यालय आकृति रिक्रुटिङ्ग प्रा. लि. मार्फत वैदेशिक रोजगारीका लागि विकसित राष्ट्र जापान प्रस्थान गर्नु भएका तपाईहरु लाई सफल, सुरक्षित तथा उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

तपाईंहरूको मेहनत, अनुशासन र लगनशीलताले विदेशमा अवश्य सफलता दिलाउनेछ भन्ने हाम्रो दृढ विश्वास छ।
तपाईंहरूले हासिल गर्नुहुने प्रत्येक उपलब्धि हामी सबैका लागि गर्वको विषय हुनेछ।

शुभयात्रा! ✈️🇯🇵

#आकृति_रिक्रुटिङ्ग
#वैदेशिक_रोजगारी
#जापान_रोजगारी
#शुभयात्रा
#नयाँ_यात्रा
#उज्ज्वल_भविष्य
#सफलताको_शुभकामना


31/03/2026
शुभयात्रा तथा हार्दिक शुभकामना !बिगत ४ वर्षदेखि आकृति रिक्रुटिङ प्रा. लि. को कार्यालयमा इमान्दारीपूर्वक कार्यरत रहनुभएकी...
24/03/2026

शुभयात्रा तथा हार्दिक शुभकामना !

बिगत ४ वर्षदेखि आकृति रिक्रुटिङ प्रा. लि. को कार्यालयमा इमान्दारीपूर्वक कार्यरत रहनुभएकी सुश्री संगीता थापा जापान प्रस्थान गर्नु भएको छ। हामीलाई एकातिर गर्व र अर्कातिर भावुकता महसुस भएको छ।

उहाँले यहाँ कार्यरत रहँदा देखाउनुभएको समर्पण, जिम्मेवारीबोध तथा उत्कृष्ट कार्यसम्पादनप्रति यस संस्थाको सम्पूर्ण परिवार पूर्ण रूपमा सन्तुष्ट र कृतज्ञ रहेको छ।

उहाँको उज्ज्वल भविष्यको कामना गर्दै आकृति रिक्रुटिङ प्रा. लि. परिवारको तर्फबाट सफल, सुरक्षित र उपलब्धिमूलक जापान बसाइँको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

अन्तमा, आगामी दिनहरूमा अझ प्रगति, सम्मान र सफलताका नयाँ शिखरहरू हासिल गर्न सक्नुहोस् भन्ने कामना गर्दछौँ।

धन्यवाद।

कुन्छा दोर्जे डिम्दोङ
आकृति रिक्रुटिङ प्रा. लि. परिवार

TikTok मा जोडिनु भयका सबैमा नमस्कार !आकृति रिक्रुटिङ्ग प्रा. लि. बाट जापान रोजगारी सम्बन्धी महत्वपूर्ण जानकारी।यदि तपाईं...
23/03/2026

TikTok मा जोडिनु भयका सबैमा नमस्कार !
आकृति रिक्रुटिङ्ग प्रा. लि. बाट जापान रोजगारी सम्बन्धी महत्वपूर्ण जानकारी।

यदि तपाईं जापानमा रोजगारीको अवसर खोजिरहनु भएको छ भने, कृपया हाम्रो कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
हाम्रो संस्था विगत १७ वर्षदेखि वैदेशिक रोजगारी क्षेत्रमा सक्रिय रहँदै आएको छ र पछिल्ला १० वर्षदेखि नेपालबाट जापानमा कामदार पठाउँदै विश्वसनीय सेवा प्रदान गर्दै आइरहेको छ।

हाल हामीसँग जापानका विभिन्न कार्यक्रम अन्तर्गत कामदारको माग आएको छ, जस्तैः
✅ BE (Bachelor of Engineering) Program
✅ TITP (Technical Intern Training Program)
✅ SSW (Specified Skilled Worker) Program

तसर्थ, जापान जान इच्छुक दिदीबहिनी तथा दाजुभाइहरू ले आवश्यक जानकारी तथा प्रक्रियाका लागि हाम्रो कार्यालयको लोकेसनमा आई प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुनेछ।

👉 सुरक्षित, कानुनी तथा विश्वसनीय प्रक्रियामार्फत आफ्नो उज्ज्वल भविष्य निर्माण गर्न आजै हामीसँग जोडिनुहोस्।
www.arplteam.com



🌍 के तपाईं वैदेशिक रोजगारीको अवसर खोज्दै हुनुहुन्छ?विश्वसनीय र कानुनी प्रक्रियामार्फत विदेश जाने अवसरका लागिआजै हामीलाई ...
12/03/2026

🌍 के तपाईं वैदेशिक रोजगारीको अवसर खोज्दै हुनुहुन्छ?

विश्वसनीय र कानुनी प्रक्रियामार्फत विदेश जाने अवसरका लागि
आजै हामीलाई सम्पर्क गर्नुहोस्।

✔ सही जानकारी
✔ सुरक्षित प्रक्रिया
✔ भरपर्दो सेवा

📞 थप जानकारीका लागि: आजै हाम्रो कार्यालय मा सम्पर्क गर्न सक्नु हुने छ।

🌍 के तपाईं वैदेशिक रोजगारीको अवसर खोज्दै हुनुहुन्छ?विश्वसनीय र कानुनी प्रक्रियामार्फत विदेश जाने अवसरका लागिआजै हामीलाई ...
10/03/2026

🌍 के तपाईं वैदेशिक रोजगारीको अवसर खोज्दै हुनुहुन्छ?

विश्वसनीय र कानुनी प्रक्रियामार्फत विदेश जाने अवसरका लागि
आजै हामीलाई सम्पर्क गर्नुहोस्।

✔ सही जानकारी
✔ सुरक्षित प्रक्रिया
✔ भरपर्दो सेवा

📞 थप जानकारीका लागि: आजै सम्पर्क गर्नुहोस्।

My visit to Tokyo was not just a business trip, but a major turning point.On February 24th, I had the opportunity to rep...
08/03/2026

My visit to Tokyo was not just a business trip, but a major turning point.

On February 24th, I had the opportunity to represent Aakriti Recruiting Private Limited at an international employment conference in Tokyo. Through this visit, I was able to gain many valuable encounters and learnings.

The essence of recruitment lies in building trust rather than just recruiting people. Honest communication, transparent processes, and being a reliable bridge between companies and top talent. That's what we at Aakriti Recruiting value.

Being able to stand on the international stage and represent Nepal with companies from all over the world is a great pride and an important milestone for us.

And we have good news.

From 2026, Japan will officially become the new country of employment for Aakriti Recruiting Private Limited.

Of course, there are challenges. However, there are opportunities for growth in the midst of challenges. We want to take on this challenge positively and build a better future.

We would like to express our sincere gratitude to all the organizations related to the employment of foreigners in Japan, the Nepalese government officials, and the LinkedIn community for their support through this opportunity.

I look forward to seeing how this encounter will lead to new possibilities.

Companies, partners, and recruiters around the world. Let's build a worthy future together.

Thank you very much.

Sangita Thapa
HR. Manager
Aakriti Recruiting Private Limited,

#外国人材 #海外人材 #人材紹介 #国際採用 #グローバル人材 #ネパール人材 #日本就職 #外国人雇用 #国際ビジネス

Address

Sinamangal
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714110811

Alerts

Be the first to know and let us send you an email when Aakriti Recruiting Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category

We are Recruiting Agency

One of the Best Recruiting Agency from Nepal

We are one of the prominent and fast rising recruitment company in Nepal with an ever-growing list of satisfied clients specialized in the recruitment of technical, skilled and professional manpower around the globe. Moreover, we are instrumental in selecting deserving candidates for placement in their area of expertise.

We aim to provide a Total Recruitment Solution to our clients and work to ensure a successful recruitment. As a professional recruitment company, we put a high premium on the value of trust and faith bestowed to us by both our principals and manpower candidates. Extremely up-to-date and in touch with the advancing technologies, we maintain our networking with partner companies worldwide through the means of e-technologies and conventional communication means as well.