01/05/2026
बुद्ध जयन्तीको हार्दिक शुभकामना 🙏
शान्ति, करुणा र सद्भावनाको सन्देश दिने भगवान गौतम बुद्धको शिक्षाले हाम्रो जीवन उज्यालो बनाओस्।
यस पावन अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दछौं।
Al Secure Manpower Recruitment Pvt. Ltd. परिवार
🌼✨