21/08/2025
यु.ए.ई मुलुकको अति प्रतिष्ठित मिनरल वाटर कम्पनीबाट डेलिभरी ब्वाइ हेल्पर १२०० दिराम बेसिक सेलरी भएको गाडीबाट पसल, मार्केटमा पानी छोड्नु पर्दछ र सेल्स एक्जुकेटिभले अडर लिने र पसल, मार्केटमा पुर्याएको पानिको हिसाव किताव गर्नु पर्छ भने बेसिक सेलरी १३०० दिराम हुनेछ।यस कम्पनीबाट ५० जना कामदारको माग भइ आएको हुदाँ जान चाहने इच्छुक व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
हेल्परको हकमा सामान्य अङ्ग्रेजी बोल्न सक्ने हुनुपर्छ तर मेहनती र कडा परिश्रम गर्न सक्ने हुनुपर्छ भने सेल्स एक्जुकेटिभको हकमा राम्रो अङ्ग्रेजी बोल्न सक्ने साथै कम्प्युटर, ल्यापटप चलाउन जान्ने हुनुपर्छ।
आवश्यक कागजातहरु :
पासपोर्ट, फोटो, शैक्षिक प्रमाण पत्र, अनुभवको प्रमाण पत्र र बायोडाटा सहित फारम भरेर अन्तरवार्ताको लागि सिट सुरक्षित गर्नुहोला।
फाइनल अन्तरवार्ता यहिँ भदौ १०,११ र १२ गतेको दिन हुदैछ।
सम्पर्क नम्बरहरु:- 9765009055/9765009059