11/02/2025
Job को खोजि मा हुनुहुन्छ आवश्यकता आवश्यकता आवश्यकता
👉1 जना स्मार्ट केटी मान्छे 5 स्टार होटेलको लागि रिसेप्सन चाहियो।
नेपाली इङ्लिस कम्प्युटर नलेज हुनुपर्ने
स्थान - कालिमाटी
समय - ८ घण्टा
तलब - २४ हजार + खाना खाजा
👉दुई जना थ्री फेजमा काम जानेको इलेक्ट्रिसियन चाहियो।
तलब - २५ हजार +खाजाको 100
समय - 8 बिजे देखि 6 बजे सम्म
स्थान - टेकु
👉3 जना इलेक्ट्रिसियन हेल्पर चाहियो
स्थान - टेकु
तलब - 18 हजार +
समय - 8 बजे देखि 6 बजे
👉 2 जना 5 स्टार होटेलको लागि 3 पेज मा काम गरेको मान्छे चाइयो
स्थान - कालिमाटी
समय - 8 घण्टा
तलब - 20 हजार+ खाना खाजा
👉दूध डेरीकाे लागि 1 जना ड्राइभर चाहियाे।
तलब:-22000-27000 (बस्ने खानेकाे सुबिधा)
(नाेट:- कम्तीमा पनि 4 वर्षको अनुभव हुनुपर्ने
👉टिकाठली कुखुरा फार्मकाे लागि 1 जाेडी चाहियाे।
तलब:-25000-35000(बस्ने खानेकाे सुबिधा)
👉मासु कटिङ जानेकाे केटा चाहियाे भक्तपुरकाे लागि।
तलब:-15000-18000 (बस्ने खानेकाे सुबिधा)
,👉Kitchen Hepler चाहियाे पुतलीसडककाे लागि।
तलब:-18000 (बस्ने खानेकाे सुबिधा)
👉Receptionist चाहियाे पुतलीसडक रेष्टुरेन्टकाे लागि।
समय:-8 घण्टा (बस्ने खानेकाे सुबिधा)
तलब:-15000-18000
👉Dishwasher चाहियाे पुतलीसडक रेष्टुरेन्टकाे लागि।
समय:-10घण्टा (बस्ने खानेकाे सुबिधा)
तलब:-15000
👉Waiter चाहियाे काेटेश्वरकाे लागि।
तलब:-12000-15000 (बस्ने खानेकाे सुबिधा)
👉Dishwasher चाहियाे काेटेश्वरकाे लागि।
तलब:-10000/- (बस्ने खानेकाे सुबिधा)
👉Driving Center काे लागि 3 जना Driver चाहियाे।
तलब:-14k-18k(खान बस्न)
👉Boutique काे लागि लेडिज स्टाफ चाहियाे कमलपाेखरीकाे लागि।
समय:-10-6
तलब:-12k-15k
👉Charikot Dolakha काे लागि 1 जना Chef चाहियाे।
तलब:-30k-40k(खाने बस्ने)
👉Lokanthali काे लागि Cook Helper चाहियाे।
तलब:-15000(खाने बस्ने)
👉Driver चाहियाे जाेरपाटी पानी फ्याक्ट्रीकाे लागि।
समय:-8-8
तलब:-25000(बस्न खान)
👉मैतिदेविकाे लागि दुई जना Data Entry garne केटा चाहियाे।
समय:-3-9(evening time)
तलब:-13000-15000
👉Security Guard चाहियाे पुतलीसडककाे लागि ।
समय:-7-7
तलब:-21000
👉Security Guard चाहियाे जावलाखेलकाे लागि ।
समय:-12 घण्टा (बस्ने खाने)
तलब:-18000
👉(पैसा लाग्दैन )इन्डियाको लागि 1 जना कुक हेल्पर चाहियो। तलब: नेपाली 20000 (खान बस्न