Rojgari

Rojgari Rojgari.com यहाँ काम र कामदार पाइन्छ।

थुप्रै कामको जानकारी नियमित पाउनको लागि Rojgari.com मा आफ्नो विवरण निशुल्क दर्ता गर्नुहोला र आफुले रोजेको ठाउँ अनुसार काममा निशुल्क आबेदन दिई काममा छनौट हुनुहोस् ।

थप जानकारी, सहयोग वा सुझाब भएमा 01-5970069 (9.30AM - 5.30PM) संपर्क गर्न सक्नुहुन्छ ।

14/08/2026

५ वर्षदेखि रोजगारी.com सँगको सहकार्य र विश्वास!
बेस क्याम्प रेस्टुरेन्टका सञ्चालक पासाङ शेर्पा ज्यू आफ्नो अनुभव सुनाउँदै हुनुहुन्छ।
रोजगारी.com मार्फत कर्मचारी प्राप्त गर्ने उहाँको अनुभव कस्तो रह्यो? जानौँ उहाँकै शब्दमा।

काठमाडौं स्थित प्रतिष्ठित कम्पनीमा रोजगारीको अवसरइच्छुक व्यक्तिहरुले आजै रोजगारी एप मार्फत आवेदन दिनुहोस र मौका नछुटाउनु...
14/08/2026

काठमाडौं स्थित प्रतिष्ठित कम्पनीमा रोजगारीको अवसर

इच्छुक व्यक्तिहरुले आजै रोजगारी एप मार्फत आवेदन दिनुहोस र मौका नछुटाउनुहोस् |
कामकाे लिकं Comment Box मा राखिएकाे छ ।

सहज र छिटो आवेदन दिन साथै रोजगारीका अवसरहरू प्राप्त गर्न रोजगारी एप डाउनलोड गर्नुहोस्।
थप जानकारीको लागि ०१-५९७००६९ मा सम्पर्क गर्नुहोस्।

मलंगवा स्थित प्रतिष्ठित होटलमा रोजगारीको अवसरइच्छुक व्यक्तिहरुले आजै रोजगारी एप मार्फत आवेदन दिनुहोस र मौका नछुटाउनुहोस्...
14/08/2026

मलंगवा स्थित प्रतिष्ठित होटलमा रोजगारीको अवसर

इच्छुक व्यक्तिहरुले आजै रोजगारी एप मार्फत आवेदन दिनुहोस र मौका नछुटाउनुहोस् |
कामकाे लिकं Comment Box मा राखिएकाे छ ।

सहज र छिटो आवेदन दिन साथै रोजगारीका अवसरहरू प्राप्त गर्न रोजगारी एप डाउनलोड गर्नुहोस्।
थप जानकारीको लागि ०१-५९७००६९ मा सम्पर्क गर्नुहोस्।

14/08/2026

सेफका लागि आकर्षक रोजगारीको अवसर!

💰 तलब: रु. ४०,०००–६०,०००
📍 तुलसीपुर, लुम्बिनी प्रदेश
🍽️ खाना–बस्न सुविधा सहित
👤 ५ वर्ष अनुभव भएका १ जना आवश्यक

ढिला नगरी आजै रोजगारी एपमार्फत निःशुल्क आवेदन दिनुहोस्। 📲

13/08/2026

यी केवल नाम होइनन्, यी सपना पूरा हुँदै गरेका कथा हुन्।
गत महिनामा रोजगारी पाउन सफल प्रत्येक व्यक्तिको पछाडि मेहनत, विश्वास र परिवारको संघर्ष जोडिएको छ।
तपाईंको रोजगारीको कथा अब अर्को सफलता बन्न सक्छ।
रोजगारी.com लाई फलो गर्नुहोस्। 📲

13/08/2026

रोजगारीका भ्रम होइन, सही जानकारीमा विश्वास गर्नुहोस्!

सीप, आत्मविश्वास र सिक्ने इच्छाले अवसरको ढोका खोल्न सक्छ।
यस्तै उपयोगी जानकारी र निःशुल्क रोजगारीका अवसरहरूका लागि Rojgari.com लाई Follow गर्नुहोस्।

काठमाडौं स्थित प्रतिष्ठित कम्पनीमा रोजगारीको अवसरइच्छुक व्यक्तिहरुले आजै रोजगारी एप मार्फत आवेदन दिनुहोस र मौका नछुटाउनु...
13/08/2026

काठमाडौं स्थित प्रतिष्ठित कम्पनीमा रोजगारीको अवसर

इच्छुक व्यक्तिहरुले आजै रोजगारी एप मार्फत आवेदन दिनुहोस र मौका नछुटाउनुहोस् |
कामकाे लिकं Comment Box मा राखिएकाे छ ।

ट्रक ड्राइभर (पुरुष)
खाली पद : १ जना
स्थान : काठमाडौं उपत्यका
शिक्षा : एसएलसी/एसईई
अनुभव : ३ वर्ष

सहज र छिटो आवेदन दिन साथै रोजगारीका अवसरहरू प्राप्त गर्न रोजगारी एप डाउनलोड गर्नुहोस्।
थप जानकारीको लागि ०१-५९७००६९ मा सम्पर्क गर्नुहोस्।

काठमाडौं स्थित प्रतिष्ठित कम्पनीमा रोजगारीको अवसरइच्छुक व्यक्तिहरुले आजै रोजगारी एप मार्फत आवेदन दिनुहोस र मौका नछुटाउनु...
13/08/2026

काठमाडौं स्थित प्रतिष्ठित कम्पनीमा रोजगारीको अवसर

इच्छुक व्यक्तिहरुले आजै रोजगारी एप मार्फत आवेदन दिनुहोस र मौका नछुटाउनुहोस् |
कामकाे लिकं Comment Box मा राखिएकाे छ।

मेकानिकल फेब्रिकेटर
खाली पद : १ जना
स्थान : कीर्तिपुर, काठमाडौं
शिक्षा : पढ्न र लेख्न सक्ने
अनुभव : २ वर्ष

सहज र छिटो आवेदन दिन साथै रोजगारीका अवसरहरू प्राप्त गर्न रोजगारी एप डाउनलोड गर्नुहोस्।
थप जानकारीको लागि ०१-५९७००६९ मा सम्पर्क गर्नुहोस्।

काठमाडौं स्थित प्रतिष्ठित होमस्टेमा रोजगारीको अवसरइच्छुक व्यक्तिहरुले आजै रोजगारी एप मार्फत आवेदन दिनुहोस र मौका नछुटाउन...
12/08/2026

काठमाडौं स्थित प्रतिष्ठित होमस्टेमा रोजगारीको अवसर

इच्छुक व्यक्तिहरुले आजै रोजगारी एप मार्फत आवेदन दिनुहोस र मौका नछुटाउनुहोस् |
कामकाे लिकं Comment Box मा राखिएकाे छ ।

सहज र छिटो आवेदन दिन साथै रोजगारीका अवसरहरू प्राप्त गर्न रोजगारी एप डाउनलोड गर्नुहोस्।
थप जानकारीको लागि ०१-५९७००६९ मा सम्पर्क गर्नुहोस्।

ललितपुर स्थित प्रतिष्ठित रेस्टुरेन्टमा रोजगारीको अवसरइच्छुक व्यक्तिहरुले आजै रोजगारी एप मार्फत आवेदन दिनुहोस र मौका नछुट...
12/08/2026

ललितपुर स्थित प्रतिष्ठित रेस्टुरेन्टमा रोजगारीको अवसर

इच्छुक व्यक्तिहरुले आजै रोजगारी एप मार्फत आवेदन दिनुहोस र मौका नछुटाउनुहोस् |
कामकाे लिकं Comment Box मा राखिएकाे छ ।

अल राउन्डर कुक (पुरुष)
खाली पद : २ जना
स्थान : भैंसेपाटी क्षेत्र, ललितपुर
शिक्षा : पढ्न र लेख्न सक्ने
अनुभव : ३ वर्ष

सहज र छिटो आवेदन दिन साथै रोजगारीका अवसरहरू प्राप्त गर्न रोजगारी एप डाउनलोड गर्नुहोस्।
थप जानकारीको लागि ०१-५९७००६९ मा सम्पर्क गर्नुहोस्।

Address

Shantinagar
Kathmandu

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 17:30
Sunday 09:30 - 17:30

Telephone

+97715970069

Alerts

Be the first to know and let us send you an email when Rojgari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rojgari:

Shortcuts

Share

Category