15/06/2026
नेपाली चिया क्षेत्रको समस्या समाधानका लागि हामीले देखेका सरकारले गर्नै पर्ने काम !!
१. ३ करोड नेपालीले दैनिक १–१ कप चिया पिए भने पहाडको अर्थोडक्स ६५ लाख केजी चिया करिब ७२ दिन पुग्छ। बालेनले हरेक दिन एक कप चिया खाउ भने पुग्छ !! एक कप चिया तयार हुन ३ ग्राम चियापत्ती लाग्छ !!
२.नेपालमा सबै गरेर ५०,००० सरकारी कार्यालय तथा सेवा केन्द्र रहेका छन् ! निजी क्षेत्रका प्रतिष्ठानको संख्या लगभग १० लाख छ ! यी सबै कार्यालय गरि करिब ५० लाख राष्ट्र सेबक र निजि कर्मचारी छन् !! यी सबै कार्यालयमा पहाडी भेगमा पाउने अर्थोडक्स चिया पिउने संस्कार बिकास गरे नेपाली चिया केहि महिना मात्र पुग्छ !!
३. ३ करोड नेपालीले दैनिक १–१ कप चिया पिए भने पहाडको अर्थोडक्स ६५ लाख केजी चिया करिब ७२ दिन पुग्छ। बालेनले हरेक दिन एक कप चिया खाउ भने पुग्छ !! एक कप चिया तयार हुन ३ ग्राम चियापत्ती लाग्छ !!
४. नेपालको राष्ट्रिय होटल तथा रेष्टुरेन्ट सर्वेक्षण २०८० अनुसार, नेपालभरि १ लाख ४२ हजार २२३ वटा होटल, रेष्टुरेन्ट, लज, रिसोर्ट, होमस्टे, गेस्ट हाउस, होस्टेल तथा खानपान सेवा प्रदान गर्ने प्रतिष्ठान सञ्चालनमा रहेका छन्। यी सबै ठाउमा चिया बिक्रि तथा चिया कक्ष राखे नेपाली चिया नेपालमै एक वर्ष पुग्दैन !!