13/10/2026
🌺🙏 विजयादशमीको हार्दिक मंगलमय शुभकामना! 🙏🌺
नेपालीहरूको महान् पर्व बडा दसैँको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग, व्यावसायिक साझेदार, शुभचिन्तक, कर्मचारी तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
माता दुर्गाको आशीर्वादले यहाँहरू सबैको जीवनमा सुख, शान्ति र सफलता छाओस्।
हार्दिक शुभकामनासहित,
Tesla Overseas Pvt. Ltd.
Sinamangal Tower, Kathmandu
🌐 www.teslaoverseas.com.np