Wgfee2020

Wgfee2020 . Please visit our website and like our page for more details.

25/12/2016

WHITE GOLD FAMILY WOULD LIKE TO WISH YOU ALL A VERY HAPPY CHRISTMAS AND HAPPIEST NEW YEAR 2017!!!!

https://www.youtube.com/watch?v=MKCDgtXFZpQThis is what Nepal can offer you for those who love Ultimate Adventure Trip. ...
23/12/2016

https://www.youtube.com/watch?v=MKCDgtXFZpQ
This is what Nepal can offer you for those who love Ultimate Adventure Trip. WHITEGOLD CAN HELP FOR THOSE BRAVE HEART..

Our editor Llel took his cameras and joined six other folks on bikes into the Upper Mustang, Nepal. The high altitude desert proved a tough, desolate and stu...

26/10/2016

According to the ROUGHGUIDES.com Nepal is in Number 1 position to must visit country out of 10 other beautiful countries.

After a series of devastating earthquakes and aftershocks, Nepal’s tourist industry is on the rise again. Though hundreds of thousands have been left homeless, and daily life is not fully back to normal, the country’s historic landmarks are slowly being restored. Trekking routes are reopening and the resilient Nepali people are finding their feet. Thoughtfully spent tourist dollars will go a long way here; choosing independent homestays and grass roots tour companies ensures money ends up in local pockets. With varied landscapes – from the Himalayas to jungles inhabited by tigers, elephants and rhinos – Nepal should be your first choice for travel in 2016. Shafik Meghji, co-author of The Rough Guide to Nepal.

13/04/2015
एजेन्सी : भारतीय नौ सेनाको डोर्नियर सर्विलन्स जहाज मंगलवार राति अरब सागरमा दुर्घटनाग्रस्त भएको छ ।तीनजना सवार सो जहाजका ...
25/03/2015

एजेन्सी : भारतीय नौ सेनाको डोर्नियर सर्विलन्स जहाज मंगलवार राति अरब सागरमा दुर्घटनाग्रस्त भएको छ ।

तीनजना सवार सो जहाजका यात्रु मध्ये एकजनालार्इ सकुशल उद्दार गरिएको भारतीय सुरक्षा अधिकारीले जानकारी दिएका छन् । जहाजमा सवार एक महिलासहित दुर्इ जना भने अझै बेपत्ता छन् । बेपत्ता महिलाका पति पनि नौसेना हुन् ।

दुर्घटनाग्रस्त जहाज गोवाको डाबोलिम नजिकैको भारतीय नौसेना स्टेशन आईएनएस हङ्सको नौ सेना स्क्वाड्रन ३०१ को एउटा अंग हो ।

अधिकारीका अनुसार जहाज प्रशिक्षण उड़ानमा थियो । मंगलबार राति १० बजेर २ मेटमा जहाजको सम्पर्क नियन्त्रण कक्षसँग टुटेको थियो ।

जहाज दुर्घटनापछि कमाण्डर निखिल जोशीलार्इ अरब सागरबाट मछुवारले बचाएका थिए । चालकसहित अन्य बेपत्ता यात्रीको खोजी भइरहकेो छ । एक अधिकारीले बेपत्ता सेनाका सदस्यलार्इ बचाउन ६ वटा पानी जहाज र विमान घटनास्थलमा पठाइएको जानकारी दिए ।

जहाज दुर्घटनामा परेपछि भारतीय नौ सेनाका प्रमुख एडमिरल रोबिन धवन पनि गोवातर्फ लागेका छन् । भारतीय सुरक्षाअधिकारीहरुका अनुसार अन्तिम सम्पर्क हुँदा जहाज गोवाबाट दक्षिणपश्चिम २५ समुद्री माइल टाढा उडिरहेको थियो ।

काठमाडौं : टर्किस एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि बुधबार बिहानबाट त्रिभुवन विमानस्थलमा अवरुद्द आन्तरिक उडान मध्यान्ह ...
04/03/2015

काठमाडौं : टर्किस एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि बुधबार बिहानबाट त्रिभुवन विमानस्थलमा अवरुद्द आन्तरिक उडान मध्यान्ह साढे १२ बजेबाट सुचारु भएको छ ।

टर्किसको जहाज धावनमार्गमा दुर्घटना परेपछि विमानस्थल प्रशासनले आन्तरिक तथा बाह्य दुबै उडान रोकेको थियो ।

विमानस्थलको उत्तरी भागबाट जहाजले आन्तरिक उडान शुरु गरेका हुन् । अन्तर्राष्ट्रिय उाडन भने बुधबार साँभबाट मात्रु सुचारु गरिने भएको छ ।

02/03/2015

भक्तपुर-होली पर्वमा विकृति फैलाउँदै लोला हान्ने, पानी छ्याप्नेलगायत कार्य गर्नेलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरी सार्वजनिक मुद्दा लगाउने भएको छ।

होली पर्वको नाममा जथाभाबी लोला हान्नेलाई पक्राउ गरी सार्वजनिक मुद्दा लगाउने भएको प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक विकास श्रेष्ठले जानकारी दिए। प्रहरी प्रशासनले होली पर्वलाई विकृतिमुक्त बनाउनका लागि सादा पोसाकका सुरक्षाकर्मीसमेत खटाएको छ।

विगतमा बिस्केट जात्रा, गाईजात्राजस्ता चाडपर्वमा विकृति फैलाउन सहयोग पुर्यानउने होली पर्वमा प्रहरीको विशेष निगरानीमा राखेको बताउँदै विकृति फैलने कुनै कार्य नगर्न प्रहरीले आग्रह गरेको छ।

होलीको दिनमा समेत कसैको इच्छा विपरीत होलीको नाममा फोहोर पदार्थ फाल्ने, रङ्गे दल्ने, जबर्जस्ती लोला हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत बढीमा दुई वर्षसम्मको जेल सजाय हुने प्रहरीले जनाएको छ।

विगतमा यस्ता विकृतिका कारण लोला लागेको कानको जाली फुट्ने, घाइते हुने भएको र लोला हान्दा ज्यानै जान सक्ने भएकाले यस्ता कार्यमा संलग्न हुनेलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएर कारबाही गरिने महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीले बताए।
जिल्ला प्रशासन कार्यालयले पनि कहीँ कतै होली पर्वका नाममा यस्ता गलत कार्य भएमा तुरन्त प्रहरीलाई खबर गर्नसमेत अनुरोध गरेको छ।रासस

-

भक्तपुर-होली पर्वमा विकृति फैलाउँदै लोला हान्ने, पानी छ्याप्नेलगायत कार्य गर्नेलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरी सार्वजनिक मुद्दा लगाउने...

Address

Kathmandu
00977

Website

Alerts

Be the first to know and let us send you an email when Wgfee2020 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category