Job Sarathi Nepal

Job Sarathi Nepal A complete job solution company with slogan "Success Never Ends".

As a job provider company we providing jobs for NGO,INGO,School,College,Hotel,Hostel,Consultancy,Shop,Mini Market.

29/01/2025

ज्ञात अज्ञात शहिदहरु प्रती हार्दिक श्रद्धाञ्जली

माघि पर्व २०७९ को मंगलमय शुभकामना
15/01/2023

माघि पर्व २०७९ को मंगलमय शुभकामना

11/01/2023

पृथ्वी जयन्ती/ राष्ट्रिय एकता दिवसको हार्दिक मंगलमय शुभकामना

05/10/2022

शुभ विजया दशमीको सम्पुर्ण हिन्दु धर्मावलम्बीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । दुर्गा माताले हामी सबैको रक्षा गरुन् 🎊🎊❤️❤️🎊🎊

देशको लागि प्राण आहुती गर्ने सम्पुर्ण ज्ञात अज्ञात सहिदहरुप्रती हार्दिक श्रद्धासुमन । सहिदको सपना साकार हुँदै जाओस्, देश...
30/01/2022

देशको लागि प्राण आहुती गर्ने सम्पुर्ण ज्ञात अज्ञात सहिदहरुप्रती हार्दिक श्रद्धासुमन । सहिदको सपना साकार हुँदै जाओस्, देशले छिट्टै विकासको बाटो समात्न सकोस् । सहिद दिवसको शुभकामना 🇳🇵🇳🇵

15/12/2021

आवश्यकता

पार्ट टाइम अंग्रेजी शिक्षक १
डल्लु क्षेत्रको लागि
समय १० देखि ४ को मिल्ने समय
तलब : पर पिरियड ४०००
कक्षा ९ र १० को लागि

सम्पर्क : ९८६८०२०७०७

14/12/2021

जागिर खोज्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने हामी सेवामा तयार छौँ । तपाईंले रोजेको तथा तपाईंको क्षमता भएको रोजगार प्राप्तिका लागि हामीलाई सम्झनु होस् ।

९८६८०२०७०७

समय अनुकुल हुँदै गइरहेको अवस्था छ। कामदारको माग बिस्तारै वृद्धि हुने अवस्थामा छ त्यसैले तयारी अवस्थामा बस्नुहोस् । हामी ...
26/11/2021

समय अनुकुल हुँदै गइरहेको अवस्था छ। कामदारको माग बिस्तारै वृद्धि हुने अवस्थामा छ त्यसैले तयारी अवस्थामा बस्नुहोस् । हामी जुनसुकै बेलापनी कामदारको माग भएको कामको विज्ञापन गर्ने छौँ ।

सम्पर्कको लागि ९८६८०२०७०७
बागबजार काठमाडौ

देश समृद्धिको बाटोमा निरन्तर लम्किरहोस्। हरेक देशबासीले समतामूलक र सम्मानपूर्ण जीवनयापन गर्ने वातावरण अनि स्वतन्त्रता सह...
19/09/2021

देश समृद्धिको बाटोमा निरन्तर लम्किरहोस्। हरेक देशबासीले समतामूलक र सम्मानपूर्ण जीवनयापन गर्ने वातावरण अनि स्वतन्त्रता सहित जिन्दगी बाँच्ने बाटो हाम्रो संविधानले सृजना गर्दै जाओस् , संविधान दिवस २०७८ को सम्पूर्ण नेपाली आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना 🇳🇵🇳🇵🇳🇵

रोजगार बन्नको लागि पहिलो खुड्किलो भनेकै तयारी हो। तपाईं जुन कामको खोजिमा हुनुहुन्छ त्यो बारे तपाईं पुर्ण जानकार भएकै हुन...
18/09/2021

रोजगार बन्नको लागि पहिलो खुड्किलो भनेकै तयारी हो। तपाईं जुन कामको खोजिमा हुनुहुन्छ त्यो बारे तपाईं पुर्ण जानकार भएकै हुनुपर्छ । त्यसपछि मात्र तपाईंले चाहे अनुसारको रोजगारी तपाईंको हात पर्छ । कोरोना कहर बाँकी नै भएकाले यसको समाप्तिपछि रोजगारीका अनेक अवसर उपलब्ध हुँदै जानेछन् । यसर्थ रोजगारीको हरेक नयाँ अपडेटहरुको लागि साथै कर्मचारी माग गर्नको लागि र चाहेको रोजगारी प्राप्त गर्नको लागि हाम्रो पेज लाइक गरेर सम्पर्कमा रहनुहुनको लागि सम्पूर्ण आवश्यक महानुभावहरुमा जानकारी गर्दछौँ। धन्यवाद !

09/09/2021

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना 🎊🎉🎈🎇🎆🎁

रक्षा बन्धनको हार्दिक मंगलमय शुभकामना । सबैको जीवन मंगलमय बनोस् शुभकामना 🎊🎉❤️❤️
22/08/2021

रक्षा बन्धनको हार्दिक मंगलमय शुभकामना । सबैको जीवन मंगलमय बनोस् शुभकामना 🎊🎉❤️❤️

Address

Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Job Sarathi Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category