03/05/2024
🌍 "Gulf Demand" मार्फत युएईको WE ONE (DP World Security) को लागि सुरक्षा गार्डहरूको जागिर अवसर!
🔒 पदहरू:
DPS/SIRA गार्ड: ९ घण्टा / २८ दिन
PSBD गार्ड: १२ घण्टा / २६ दिन
आवश्यकता:
-अंग्रेजी भाषामा दक्ष
-सुरक्षा क्षेत्रमा अनुभव भएको
-उमेर: २५ देखि ४० वर्ष सम्म
🗓️ अन्तिम अन्तर्वार्ताको मिति: 7 May 2024
📍 अन्तर्वार्ताको स्थान: काठमाण्डौ
थप जानकारीका लागि:
📞 Call, WhatsApp, Viber: +977-9801113233
📩 Email: [email protected]