Neelkamal Human Resource Pvt.Ltd

Neelkamal Human Resource Pvt.Ltd Connecting Nepalese talent with global opportunities! Reliable, ethical, and transparent recruitment.

07/12/2025

कुवेतमा अपरेटर तथा ड्राइभर पदका लागि आकर्षक रोजगारीको अवसर खुल्ला भएको छ। राम्रो कम्पनी, राम्रो सुविधा र आकर्षक आम्दानीको साथ विदेश जान चाहनु हुने युवाहरूका लागि यो उत्कृष्ट मौका हो। अनुभवी तथा योग्य उम्मेदवारहरूले यो अवसर नछुटाउन समयमै आवेदन दिनुहोला। सीमित सिट भएकाले पहिला आउनेलाई प्राथमिकता दिइनेछ।

उधौली तथा यःमरी पुन्हीको हार्दिक मंगलमय शुभकामना!
04/12/2025

उधौली तथा यःमरी पुन्हीको हार्दिक मंगलमय शुभकामना!

अत्यन्तै तात्कालिक माग !🇶🇦 कतार – TOUCH FOR CLEANING HOSPITALITY & TRADING(एल.टि. नं.: 331190 / 313515 / 325888)📌 माग भए...
23/11/2025

अत्यन्तै तात्कालिक माग !
🇶🇦 कतार – TOUCH FOR CLEANING HOSPITALITY & TRADING

(एल.टि. नं.: 331190 / 313515 / 325888)

📌 माग भएका पदहरू

1️⃣ Team Leader
2️⃣ Tea Boy
3️⃣ Room Attendant
4️⃣ Housekeeping

📌 आवश्यक योग्यता
• उमेर: 21–35 वर्ष
• ड्यूटी: 8 घण्टा, 26 दिन
• English Compulsory
• Tattoo Not Accepted
• राम्रो स्वास्थ्य अवस्था
• होटल तथा सफाइ क्षेत्रमा काम गर्न सक्षम

📌 सुविधाहरू

• Food + Accommodation कम्पनीबाट
• Contract: कम्पनीको नियमअनुसार
• छिटो सम्पर्क गर्नेले प्राथमिकता पाउने

📅 लाइभ अन्तरवार्ता

⭐ November 25, 2025 (२०८२ मंसिर ९, मंगलबार)
⭐ November 26, 2025 (२०८२ मंसिर १०, बुधबार)
⭐ November 27, 2025 (२०८२ मंसिर ११, बिहीबार)

📞 सम्पर्क

• WhatsApp: 9704525014
• Call: 9704525014 / 9818394474 / 9704525011

📍 नीलकमल ह्युमन रिसोर्स प्रा.लि.
प्रकाश सन्यास आश्रम, एयरपोर्ट, काठमाडौं

Urgent Hiring for Saudi - JAWA HRMofa Ready - Direct Medical Contact us for more details !!
18/11/2025

Urgent Hiring for Saudi - JAWA HR
Mofa Ready - Direct Medical
Contact us for more details !!

Urgent Requirement for Saudi Interested candidates hurry up and contact us in the below given number or share us your cv...
11/11/2025

Urgent Requirement for Saudi
Interested candidates hurry up and contact us in the below given number or share us your cvs and introduction video by email or by whatsapp.

Thank You 🙏🙏

07/11/2025
ओमानमा रोजगारीको सुनौलो अवसर! 🇴🇲Construction Labour (Towell Group) का लागि 70 जना आवश्यक छ।💰 तलब: 105–112 OMR + खाना🕐 का...
05/11/2025

ओमानमा रोजगारीको सुनौलो अवसर! 🇴🇲
Construction Labour (Towell Group) का लागि 70 जना आवश्यक छ।

💰 तलब: 105–112 OMR + खाना
🕐 कामको समय: 10 घण्टा / 26 दिन
👷‍♂️ उमेर सीमा: 21–45 वर्ष
📄 डकुमेन्ट फर्वार्ड: ✅
⏱️ 48 घण्टाभित्र भिसा प्राप्त हुनेछ!

👉 आजै सम्पर्क गर्नुहोस् र आफ्नो प्रक्रिया अघि बढाउनुहोस्!

📞 9704525014 | 9818394474 | 9704525011 | 9855081130 | 9823325539
📍 Neelkamal Human Resource Pvt. Ltd.,
प्रकाश सन्यास आश्रम एयरपोर्ट, काठमाडौं

🌐 www.neelkamalnepal.com

📱 WhatsApp: 970-4525014

29/10/2025

ध्यानाकर्षण सम्बन्धमा।।।

आदरणीय व्यावसायि ज्युहरु नमस्कार🙏

मलेसिया सरकारले गरेको आप्रबासन निति र सो सग सम्बन्धित विभिन्न शर्त लाई लिएर नेपाल सरकार को आधिकारिक धारणा अगाबै केही व्यावसायि साथी हरुले सोही कुरा लाई लिएर मेरो सस्था निलकमल ह्युमन रिसोर्स प्रा लि सगै अन्य ५० वटा सस्था को लिस्ट प्रकाशन गरि व्यावसायिक संजाल मा सम्प्रेषण गरि बिभिन्न media trail गरि व्यावसायिक प्रतिस्ठा र बक्तिगत चरित्र हत्या गर्ने गरि जुन कुरा हरु प्रकाशन भएको छ यश बाट यी संबंधित सस्था वा प्रतिस्ठान माथी कुनै पनि दुर्घटना वा क्षेती पुग्न गएमा तेस्को सम्पुर्ण जिम्मेवार निज ब्यक्तिहरु हुनुपर्ने कुराको ध्यानाकर्षण गराउन चाहन्छु।

बोदर्थ:-
नेपाल वैदेशिक रोजगार व्यावसायि सघ
नेपाल सरकार र जो जस सग संबंधित सरोकार वाला सबैलाई

प्रत्यक्ष अन्तर्वार्ता – DAR AL MAJD कम्पनी, OMAN मा रोजगारीको सुनौलो अवसर!विदेशमा सुरक्षित र स्थिर रोजगार खोज्दै हुनुहु...
10/10/2025

प्रत्यक्ष अन्तर्वार्ता – DAR AL MAJD कम्पनी, OMAN मा रोजगारीको सुनौलो अवसर!

विदेशमा सुरक्षित र स्थिर रोजगार खोज्दै हुनुहुन्छ?
Dar Al Majd Company – Oman मा विभिन्न पदका लागि तत्काल कामदार आवश्यक छ 👇

✨ खाली पदहरू:
🧹 Cleaner (सफा गर्ने) – 25 जना
☕ Tea Boy (चिया कर्मचारी) – 10 जना
📆 उमेर सीमा: 21 देखि 38 वर्ष

📍 देश: Oman

🎯 Live Interview Schedule:
📅 12 Oct 2025 (असोज २६ गते)
📅 13 Oct 2025 (असोज २७ गते)
📍 स्थान: काठमाडौं

☎️ थप जानकारीका लागि तुरुन्त सम्पर्क गर्नुहोस्:
9704525014 | 9818394474 | 9855081130 | 9823325539
📱 WhatsApp: 9704525014

Neelkamal Human Resource Pvt. Ltd.
📍 प्रकाश सन्यास आश्रम, एयरपोर्ट, काठमाडौं

🚨 सीमित सीटहरू मात्र छन्, ढिला नगरी आवेदन दिनुहोस्!
विदेश रोजगारमा जाने सोचमा हुनुहुन्छ भने यो मौका नछुटाउनुहोस्।

✨ Grand Hyper मा महिला Cashier का लागि सुनौलो अवसर! ✨विदेशमा सुरक्षित र आकर्षक रोजगारी खोज्दै हुनुहुन्छ?Grand Hyper – Ku...
10/10/2025

✨ Grand Hyper मा महिला Cashier का लागि सुनौलो अवसर! ✨

विदेशमा सुरक्षित र आकर्षक रोजगारी खोज्दै हुनुहुन्छ?
Grand Hyper – Kuwait मा तल उल्लेखित पदहरूको लागि तत्काल आवश्यक छ 👇

👩‍💼 Packer Indoor (महिला) – ५० जना
👨‍🔧 Cleaner / Loading Helper (पुरुष) – ५० जना
🧍‍♂️ Security Guard (पुरुष) – ५० जना
💰 तलब: ९० + २० KD
🕒 ड्युटी: ८ घण्टा / २६ दिन

📅 Interview मिति:
➡️ 16 Oct 2025 (असोज ३०, २०८२) – विर्तामोड
➡️ 17 Oct 2025 (असोज ३१, २०८२) – काठमाण्डौ

📍 संपर्क संस्था:
Neelkamal Human Resource Pvt. Ltd.
प्रकाश सन्यास आश्रम, एयरपोर्ट, काठमाडौं

☎️ सम्पर्क: 9704525014 / 9818394474 / 9704525011 / 9855081130 / 9823325539
📱 WhatsApp: 9704525014

🚨 ढिला नगरी तुरुन्त सम्पर्क गर्नुहोस्!
यो सुनौलो अवसर गुमाउन नदिनुहोस्!

#रोजगारीअवसर #विदेशीरोजगारी #महिलाकोअवसर

यस प्रा.लि को  १७औं वार्षिकोत्सव (श्रावण १६ गते शुक्रबार  )को अवसरमा बृहत रक्तदान, बृक्षारोपण बिदेसमा खुट्टा गुमाएका युव...
03/08/2025

यस प्रा.लि को १७औं वार्षिकोत्सव (श्रावण १६ गते शुक्रबार )को अवसरमा बृहत रक्तदान, बृक्षारोपण बिदेसमा खुट्टा गुमाएका युवालाई आर्थिक सहायोग सहित नि : सहाय सेवा सदन लाई १० थान बेड साइड लकर प्रदान गरिएको ।

Address

Prakash Sanyas Ashram, Airport
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714112713

Alerts

Be the first to know and let us send you an email when Neelkamal Human Resource Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Neelkamal Human Resource Pvt.Ltd:

Share

Category