Bhumiputra Foreign Employment Service Pvt. Ltd.

Bhumiputra Foreign Employment Service Pvt. Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhumiputra Foreign Employment Service Pvt. Ltd., Employment agency, Saraswoti Marga/02, Gairidhara, Kathmandu.

गुरु पूर्णिमाको पावन अवसरमा सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा, सम्मान तथा कृतज्ञता।ज्ञान, संस्कार र सही मार्गदर्शनका ...
29/07/2026

गुरु पूर्णिमाको पावन अवसरमा सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा, सम्मान तथा कृतज्ञता।
ज्ञान, संस्कार र सही मार्गदर्शनका लागि तपाईंहरूको योगदान सधैं अविस्मरणीय रहनेछ।
🙏 गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🌼

🌾 हिलोमा पाइला, मनमा खुसी र खेतमा हरियाली।सबैमा राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको हार्दिक शुभकामना! 💚  #धानदिव...
29/06/2026

🌾 हिलोमा पाइला, मनमा खुसी र खेतमा हरियाली।
सबैमा राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको हार्दिक शुभकामना! 💚
#धानदिवस

29/05/2026
🌙 ईद मुबारक ✨यस पावन अवसरले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस्।परिवार तथा प्रियजनसँगको प्रेम, सद्भाव र ए...
28/05/2026

🌙 ईद मुबारक ✨
यस पावन अवसरले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस्।
परिवार तथा प्रियजनसँगको प्रेम, सद्भाव र एकताको यो पर्व सबैका लागि मंगलमय बनोस्। 🤍

हाम्रो यस भुमिपुत्र फरेन ईम्प्लोइमेंट बाट Japan मा TITP Working Visa मार्फत सफलतापूर्वक पुग्नुभएका सम्पूर्ण उम्मेदवारहरू...
27/05/2026

हाम्रो यस भुमिपुत्र फरेन ईम्प्लोइमेंट बाट Japan मा TITP Working Visa मार्फत सफलतापूर्वक पुग्नुभएका सम्पूर्ण उम्मेदवारहरूलाई हार्दिक बधाई तथा सफल, सुरक्षित र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौँ।

भूमिपुत्र फरेन ईम्प्लोइमेंट परिवार सदैव तपाईंहरूको प्रगति, सफलता र सुनौलो भविष्यको कामना गर्दछ।

🇯🇵 जापानमा होटल क्षेत्रमा आफ्नो सुनौलो भविष्य बनाउने ठूलो अवसर! 🏨💼के तपाईं जापानमा काम गरी आफ्नो करियरलाई नयाँ उचाइमा पु...
19/05/2026

🇯🇵 जापानमा होटल क्षेत्रमा आफ्नो सुनौलो भविष्य बनाउने ठूलो अवसर! 🏨💼

के तपाईं जापानमा काम गरी आफ्नो करियरलाई नयाँ उचाइमा पुर्‍याउन चाहनुहुन्छ? भुमिपुत्र फरेन एम्प्लोयमेन्ट सर्भिस प्रा. लि. ले लिएर आएको छ Hotel Accommodation & Service क्षेत्रका लागि एक उत्कृष्ट रोजगारीको अवसर!

आजै हामीलाई सम्पर्क गर्नुहोस् र आफ्नो जापान यात्राको सफल सुरुवात गर्नुहोस्! ✈️✨

🎉 Congratulations to Our Candidates! 🇯🇵✈️We are delighted to congratulate our candidates on their successful selection f...
11/05/2026

🎉 Congratulations to Our Candidates! 🇯🇵✈️

We are delighted to congratulate our candidates on their successful selection for the Airport Ground Handling job in Japan and their safe arrival in Japan. Seeing you begin this new chapter abroad is a proud moment for all of us.

Thank you for trusting our agency to be part of your journey. Once again, congratulations on arriving in Japan safely and successfully beginning your new career! 🌏✨

🇯🇵 जापानमा रोजगारीको सुनौलो अवसर! 🇯🇵Building Maintenance Job का लागि आवेदन खुल्यो — महिलाहरूका लागि मात्र! 👷‍♀️💰 आकर्षक ...
05/05/2026

🇯🇵 जापानमा रोजगारीको सुनौलो अवसर! 🇯🇵
Building Maintenance Job का लागि आवेदन खुल्यो — महिलाहरूका लागि मात्र! 👷‍♀️

💰 आकर्षक तलब: ¥170,000 / महिना
📈 भविष्यमा राम्रो growth को अवसर
🏢 सुरक्षित, सफा र व्यवस्थित working environment
👩 सीमित सिट: जम्मा 4 जना मात्र

यदि तपाईं जापानमा काम गरेर आफ्नो भविष्य सुरक्षित बनाउन चाहनुहुन्छ भने, यो मौका नछुटाउनुहोस्!

👉 आजै Apply गर्नुहोस् — Limited Seats!
थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
📞 9802370799
📞 9841505522
📞 9851020765

हार्दिक बधाई! 🌸जापानको Driving Visa का लागि COE प्राप्त गर्नुभएकोमा Mr. Padam Muktan लाई हार्दिक बधाई तथा आगामी सुखद भवि...
04/05/2026

हार्दिक बधाई! 🌸

जापानको Driving Visa का लागि COE प्राप्त गर्नुभएकोमा Mr. Padam Muktan लाई हार्दिक बधाई तथा आगामी सुखद भविष्यको लागि धेरै धेरै शुभकामना व्यक्त गर्दछौं।

ड्राइभिङ मात्र होइन, नर्सिङ केयर, फूड फ्याक्ट्री, बिल्डिङ क्लिनिङ, वेयरहाउस लगायत विभिन्न क्षेत्रमा पनि ठूलो माग रहेको छ। यी महत्वपूर्ण क्षेत्रहरूमा आवश्यक पर्ने जापानी भाषा दक्षता र विशेष सीप हासिल गर्न आजै हामीसँग सम्पर्क गर्नुहोस्।

थप विवरणहरूको लागि हामीलाई सम्पर्क गर्नुहोस्।
9802370799 | 9841505522 | 9851020765

हार्दिक बधाई! 🌸जापानको Driving Visa का लागि COE प्राप्त गर्नुभएकोमा Mr. Anil Kumar Tharu लाई हार्दिक बधाई तथा आगामी सुखद...
04/05/2026

हार्दिक बधाई! 🌸
जापानको Driving Visa का लागि COE प्राप्त गर्नुभएकोमा Mr. Anil Kumar Tharu लाई हार्दिक बधाई तथा आगामी सुखद भविष्यको लागि धेरै धेरै शुभकामना व्यक्त गर्दछौं।

ड्राइभिङ मात्र होइन, नर्सिङ केयर, फूड फ्याक्ट्री, बिल्डिङ क्लिनिङ, वेयरहाउस लगायत विभिन्न क्षेत्रमा पनि ठूलो माग रहेको छ। यी महत्वपूर्ण क्षेत्रहरूमा आवश्यक पर्ने जापानी भाषा दक्षता र विशेष सीप हासिल गर्न आजै हामीसँग सम्पर्क गर्नुहोस्।

थप विवरणहरूको लागि हामीलाई सम्पर्क गर्नुहोस्।
9802370799 | 9841505522 | 9851020765

Address

Saraswoti Marga/02, Gairidhara
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Bhumiputra Foreign Employment Service Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share