Premier Consultant Employment Private Limited

Premier Consultant Employment Private Limited We’re dully registered recruitment agency from Nepal, with license 1192/073/074,

We Supplies Manpower from Nepal to Malaysia, QATAR, UAE, SAUDI ARABIA, OMAN, BAHRAIN, CROATIA, ROMANIA, TURKEY, KUWAIT, JORDAN, MALDIVES, MACAU & Many more countries..

12/05/2026

Feedback,

कतारमा रोजगारीको सुनौलो अवसर! 🇶🇦✨🔹 पद र तलब विवरण:• Valet Parking Driver (Light Driver) – 1200 Riyal• Light Driver – 140...
07/05/2026

कतारमा रोजगारीको सुनौलो अवसर! 🇶🇦✨

🔹 पद र तलब विवरण:
• Valet Parking Driver (Light Driver) – 1200 Riyal
• Light Driver – 1400–1500 Riyal
• Bus Driver – 1500–1600 Riyal
• Heavy Driver – 2000 QAR
• Trailer Driver – 1700 Riyal
• Grader Operator – 2000 Riyal
• Roller Operator – 1600 QAR

🎁 सुविधा:
🍽️ खाना: कम्पनीद्वारा उपलब्ध
🏠 बसोबास: कम्पनीद्वारा उपलब्ध
🚌 यातायात: कम्पनीद्वारा उपलब्ध

📋 योग्यता:
✅ Qatar Driving License भएको हुनुपर्ने
✅ सामान्य अंग्रेजी बोल्न/बुझ्न सक्ने

📞 थप जानकारी तथा आवेदनका लागि तुरुन्त सम्पर्क गर्नुहोस्।प्रिमियर कन्सल्टेन्ट ईम्प्लोइमेन्ट प्रा. ली.
Premier Consultant Employment Private Limited
काठमाण्डौ, नेपाल
Basundhara - 03, Kathmandu Nepal.
(Just Behind Kantipur Dental Hospital)
फोन/Tel : ०१४९८५०३३, ०१४९५०२१२/014985033, 014950212
मोबाईल/Mobile : ९८०१०८७५५२/9801087552, 9851190938, 9851130938, 9803208758
ईमेल : [email protected]
URL: www.pcenepal.com

Jhapa Branche :

Birtamode, Jhapa
Contact Number : 023 544008, 9802313610, 9801459994

Happy Labor Day 2026Best WishesPremier
01/05/2026

Happy Labor Day
2026

Best Wishes
Premier

29/04/2026

कतारमा रोजगार

कतारको लाईसेन्स भएकोहरुलाई

Valet Parking - 1200 + FAT
Light Vehicle Driver - 1400 or 1500 + FAT
Bus Driver - 1500 or 1600 + FAT

कतारको लाईसेन्स म्याद गएको भए पनि आवेदन दिनु मिल्ने.

सम्पर्क
प्रिमियर कन्सल्टेन्ट ईमेप्लोईमेन्ट प्रा. ली.
बसुन्घरा - ०३, काठमाण्डौ नेपाल
०१४९८५०३३, ०१४९८५०२२

कतारमा रोजगारीको सुनौलो अवसर! Company: Twin Trading and KSK Logistic🔹 पद र तलब विवरण:• Trailer Driver – 1700 QAR• Grader...
26/04/2026

कतारमा रोजगारीको सुनौलो अवसर!
Company: Twin Trading and KSK Logistic
🔹 पद र तलब विवरण:
• Trailer Driver – 1700 QAR
• Grader Operator – 2000 QAR
• Roller Operator – 1600 QAR
• Heavy Driver- 2000 QAR
👨 लिङ्ग: पुरुष
👥 उमेर: 25–50 वर्ष
⏰ काम समय: दिनको 10 घण्टा, हप्तामा 6 दिन
🍽️ खाना: Allowance
🏠 बसोबास: कम्पनीद्वारा उपलब्ध
Contract अवधि: 2 वर्ष

बैदेशिक रोजगार - मलेसियामलेसियामा क्लिनिगं कम्पनिमा जानु चाहानु हुन्छ भने, तपाईले हामीसंग आवेदन दिन सक्नुहुनेछ !चाडो मले...
16/04/2026

बैदेशिक रोजगार - मलेसिया

मलेसियामा क्लिनिगं कम्पनिमा जानु चाहानु हुन्छ भने, तपाईले हामीसंग आवेदन दिन सक्नुहुनेछ !

चाडो मलेसियामा जान चाहनेहरुको लागी राम्रो अवसर .

सम्पर्क
प्रिमियर
०१४९८५०३३

हार्दिक बधाई तथा शुभकामना प्रिमियर कन्सल्टेन्ट ईम्प्लोईमेन्ट प्रा. ली. मार्फत मलेसियामा सुरक्षा गार्ड (Security Guard) प...
16/04/2026

हार्दिक बधाई तथा शुभकामना
प्रिमियर कन्सल्टेन्ट ईम्प्लोईमेन्ट प्रा. ली. मार्फत मलेसियामा सुरक्षा गार्ड (Security Guard) पदका लागि भिसा प्राप्त गरी सफलतापूर्वक प्रस्थान गरी हाल Strong Legacy Security Services, Malaysia मा कार्यरत रहनु भएका सम्पूर्णलाई हार्दिक बधाई तथा शुभकामना।
तपाईंहरूको मेहनत, धैर्यता र समर्पणले नयाँ अवसर मात्र होइन, सुरक्षित रूपमा अन्तर्राष्ट्रिय कार्य अनुभव प्राप्त गर्ने अवसर पनि दिलाएको छ। आगामी दिनहरूमा अझै सफलता, प्रगति र उज्ज्वल भविष्यको हार्दिक कामना गर्दछौं ।
यदि तपाईं पनि प्रतिष्ठित कम्पनी Strong Legacy मा सुरक्षा गार्डको रूपमा काम गर्न चाहनुहुन्छ भने, आवेदनका लागि हामीलाई सम्पर्क गर्नुहोस्।
📌 Lot No: 334855
सम्पर्क :-
Premier Consultant Employment Pvt Ltd
Basundhara - 03, Kathmandu Nepal.
(Just Behind KDC Hospital)
Tel: +977 14985033, 14985022, 14950212
Mobile: +977 9803205490, 980-3208758
Email: [email protected] / [email protected]

शाखा - बिर्तामोड झापा, बिनायक होटल लाईन
फोन - 023544008, 9801404262, 985-2682996

पोखरा - Sabhagriha Chowk
Tel: +977 061591341
Mobile: +977 9702657399

कतार दोहा - पुरानो एयरपोट
फोन - +974 31469255, 50532130
ईमेल - [email protected]
URL: www.pcenepal.com

14/04/2026

We sincerely thank you for mentioning our branch office, Premier Euro Consultant WLL, based in Doha. We are truly glad that the Filipino community appreciates and shares their experience with Premier. You are among the best people in the world, and we thank you for your trust and support.

We wish you all the best in Croatia.

Best wishes,
Team Premier
www.pcenepal.com

प्रिमियर कन्सल्टेन्ट परिवारको तर्फबाट सम्पूर्णमा नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।यो नयाँ वर्...
13/04/2026

प्रिमियर कन्सल्टेन्ट परिवारको तर्फबाट सम्पूर्णमा नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यो नयाँ वर्षले तपाईंको जीवनमा सुख, समृद्धि, सफलता र स्वास्थ्य ल्याओस् भन्ने कामना गर्दछौं।
नयाँ सोच, नयाँ ऊर्जा र सकारात्मकताको साथ अघि बढौं।
नयाँ वर्षको शुभकामना! 🎉

शुभकामना
प्रिमियर परिवार

सुचना - नया बर्षको अवसरमा यस कार्यलय भोली मिती ०१-०१-२०८३ मा बन्द हुने.धन्यबादप्रिमियर परिवार काठमाण्डौ- पोखरा - झापा - ...
13/04/2026

सुचना - नया बर्षको अवसरमा यस कार्यलय भोली मिती ०१-०१-२०८३ मा बन्द हुने.

धन्यबाद
प्रिमियर परिवार
काठमाण्डौ- पोखरा - झापा - कतार - पोल्याण्ड
www.pcenepal.com

26/03/2026

बैदेशिक रोजगार - कतार

कतारको प्रतिस्ठित कम्पनिबाट बैदेशिक रोजगारको माग आएको हुनाले, यदि तपाईसंग कतारको लाईसेन्स भएमा आवेदनको लागी हामीलाई सम्पर्क गर्नु सक्नुहुनेछ !

मागहरु :

१. लोडर अपरेटर
२. बब क्याट अपरेटर
३. जेसिबी अपरेटर
४. मोबाईल क्रेन अपरेटर
४. स्किड लोडर
५. मेकानिक
६. बस ड्राईभर

कतारको लाईसेन्स अवधी नागेको भए पनि हुने.

सम्पर्क
प्रिमियर
०१४९८५०३३, ०१४९८५०२२, ०१४९५०२१२
९८०२३५८१०५, ९८०३०६०३२

Address

Basundhara
Kathmandu
00977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 16:00

Telephone

+97714985033

Alerts

Be the first to know and let us send you an email when Premier Consultant Employment Private Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Premier Consultant Employment Private Limited:

Share

Category