Wise International Nepal Pvt. Ltd.

Wise International Nepal Pvt. Ltd. न्युनतम लागतमा बैदेशिक रोजगारीमा जानको लागि Page like गर्नुहोस ! Foreign Employment Recruitment agency currently based in Nepal.
(2)

We are Nepal Government authorized Manpower Recruitment Agency Based in Kathmandu, Nepal. We cater service to government approved countries and with the permission of Nepal Government only. Our License Number is 837/066/067 we were registered in 2009AD. We supply Unskilled, Semi-Skilled, Skilled and Highly Skilled Manpower.

18/01/2026

सूचन: वाईज इन्टरनेशनल नेपाल प्रा. लि., आउने माघ १० गते सम्म बन्द हुने र माघ ११ गते बाट सम्पूर्णरुपमा सुचारु हुने जानकारी गराउदछौ । धन्यवाद।

माघे सङ्क्रान्तिको  हार्दिक शुभकामना व्यक्त गर्दछौ।
15/01/2026

माघे सङ्क्रान्तिको हार्दिक शुभकामना व्यक्त गर्दछौ।

भाई टिकाको पावन अवसरमा सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा अपार माया र ममताको कामना गर्दै हार्दिक मंगलमय शुभकामना I  Hap...
23/10/2025

भाई टिकाको पावन अवसरमा सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा अपार माया र ममताको कामना गर्दै हार्दिक मंगलमय शुभकामना I Happy Bhai Tika.

𝐖𝐞 𝐚𝐫𝐞 𝐇𝐢𝐫𝐢𝐧𝐠 ...𝐏𝐑𝐎 - 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐬 (Male/Female) - 5 Nos.What We’re Looking:✔️ Grade 12 or above✔️ Excellent communication✔️...
07/10/2025

𝐖𝐞 𝐚𝐫𝐞 𝐇𝐢𝐫𝐢𝐧𝐠 ...

𝐏𝐑𝐎 - 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐬 (Male/Female) - 5 Nos.

What We’re Looking:
✔️ Grade 12 or above
✔️ Excellent communication
✔️ Excellent Computer Knowledge
✔️ A strategic thinker with a creative edge
✔️ Starting Salary will be 20K NPR + Other benefits

Work Location: Dhapasi, Basundhara, Kathmandu
Tel: 01-4373784
Email: [email protected]
Google Map: https://maps.app.goo.gl/cTXdkvsqKaup8K5c7

बडा दशैं तथा विजयादशमीको मंगलमय शुभकामना ! 2082 सालको विजयादशमीको सुखद उपलक्ष्यमा माता दुर्गाले तपाईको सारा सपनाहरु पूरा...
02/10/2025

बडा दशैं तथा विजयादशमीको मंगलमय शुभकामना ! 2082 सालको विजयादशमीको सुखद उपलक्ष्यमा माता दुर्गाले तपाईको सारा सपनाहरु पूरा गरिदिऊन।

हजुरको यसपालिको दशैं शान्ति, प्रेम र आन्दले भरिपुर्ण रहोस्। Happy Vijaya Dashami 2082 !

घटस्थापना  को हार्दिक मंगलमय सुभकामना !
22/09/2025

घटस्थापना को हार्दिक मंगलमय सुभकामना !

😢😢
10/09/2025

😢😢

We're Hiring: Public Relations Officer (PRO)/Intern - 3Are you a natural communicator with skill for building strong rel...
13/08/2025

We're Hiring: Public Relations Officer (PRO)/Intern - 3

Are you a natural communicator with skill for building strong relationships and managing brand image? We’re looking for a Public Relations Officer to join our team and help us shape the voice of our company.

📍 Location: Dhapasi Height, Basundhara, Kathmandu
https://maps.app.goo.gl/dGb6Kz8JVKzSBJk19

📅 Start Date: ASAP

What You'll Do:
✅ Develop and execute PR strategies
✅ Build good relationship with our customer
✅ Enhance company image and brand awareness
✅ Handle crisis communication and internal messaging

What We’re Looking For:
✔️ Excellent communication & writing skills
✔️ A strategic thinker with a creative mind
✔️ Bachelor’s degree in any faculty

Why Join Us?
💼 Competitive salary + Performance Bonus
🌱 Career growth opportunities
🎯 Work with a dynamic, passionate team

👉 Apply Now!

📩 Send your resume to: [email protected]
☎ Contact : 014373784

17/07/2025
रोमानियाको Work Permit को Processing Time. रोमानियाको Work Permit process गर्न लगभग 1-4 महिना लाग्न सक्छ, जबकि केहीलाई ल...
09/07/2025

रोमानियाको Work Permit को Processing Time.
रोमानियाको Work Permit process गर्न लगभग 1-4 महिना लाग्न सक्छ, जबकि केहीलाई लामो समय लाग्न सक्छ, सामान्यतया 4-6 महिनासम्म। यो समयसीमा तपाईंको Application को जटिलता र रोमानियाको अधिकारीहरूको कार्यभारमा निर्भर गर्नाले फरक हुन सक्छ।

06/07/2025

सूचना ‼️‼️
महत्त्वपूर्ण सार्वजनिक सूचना: वाईज ईन्टरनेशनल नेपाल प्रा.लि. को नाममा भइरहेको ठगी कार्यबाट सावधान!

केही व्यक्तिहरूले वाईज ईन्टरनेशनल नेपाल प्रा.लि. को नाम, लोगो, ठेगाना र वेबसाइटको जानकारी दुरुपयोग गरी टेलिग्राम (Telegram) जस्ता सामाजिक सञ्जालहरूमा नक्कली सूचनाहरू फैलाइरहेका छन्। यी व्यक्तिहरूले हाम्रो कम्पनीको नाम प्रयोग गरी विभिन्न बहानामा नगद रकम असुली गर्ने र ठगी कार्य गरिरहेका छन्।

वाईज ईन्टरनेशनल नेपाल प्रा.लि. स्पष्ट रूपमा भन्न चाहन्छ कि यी ठगी कार्यहरूमा हाम्रो कुनै संलग्नता छैन।

यदि तपाईंलाई हाम्रो नाममा कुनै शंकास्पद सन्देश वा प्रस्ताव प्राप्त हुन्छ भने:

कृपया त्यस्ता सन्देशहरूको कुनै प्रतिक्रिया नदिनुहोस् र कुनै पनि प्रकारको आर्थिक कारोबार नगर्नुहोस्।

नजिकको प्रहरी कार्यालय वा साइबर क्राइम शाखामा तुरुन्तै जानकारी दिनुहोस्।

साथै, तपाईंले वाईज ईन्टरनेशनल नेपाल प्रा.लि. को कार्यालयमा +९७७-१-४३७३७८४, ४३७३८०७, वा ४३७३३५१ मा सम्पर्क गरेर खबर गर्न सक्नुहुन्छ।

हामी यस प्रकारको गैरकानुनी कार्यविरुद्ध कानुनी कदम चालिरहेका छौं। कृपया सचेत रहनुहोस् र अरूलाई पनि यी ठगी कार्यहरूबाट बच्न चेतावनी दिनुहोस्।

भवदीय,

वाईज ईन्टरनेशनल नेपाल प्रा.लि.

Happy Labor Day 2025. We honor and appreciate the hard work, dedication, and contributions of workers everywhere.”
01/05/2025

Happy Labor Day 2025. We honor and appreciate the hard work, dedication, and contributions of workers everywhere.”

Address

Tokha-7, Dhapasi, Basundhara
Kathmandu
44600

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 17:30
Sunday 09:00 - 17:30

Telephone

+97714373784

Alerts

Be the first to know and let us send you an email when Wise International Nepal Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Wise International Nepal Pvt. Ltd.:

Share

Category