26/02/2024
अचेल युवा ईन्जिनियर चिया बेच्छन डाक्टरहरु राजनैतिकमा छन
कस्तो शिक्षाको पाठ्यक्रम भो नेता सौदा गर्छन कर्मचारी ब्यपारमा छन
रोजगार दिने उध्यमी कि पलाायन छन कति डुबेर घाम तापेर बस्छन
सरकारको सुरक्षा,बैकको ब्याज र नेताका मजदुरले सवै आर्जित छन
नेपालको शिक्षाले न ऊध्यमशिल बनायो न श्रम समुह,सबै खाडिमा पठाउछन
आधार न पुर्वाधारको निति बन्यो न बिधिले समेटो,उध्यम सुरु गर्यो कि डुब्छन,
राजनैतिक सोच नै नहुनेले जनताको भरोसा तुवाउछन येस्तै थिति हो भने भुगोल नै डुवाउछन !!
चनाखो हुनुस है नागरिक हो।"शुभरात्री"