25/09/2026
✨ इन्द्रजात्राको हार्दिक शुभकामना! ✨
काठमाडौं उपत्यकाको ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक पर्व इन्द्रजात्राको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना। 🙏❤️
#इन्द्रजात्रा #इन्द्रजात्राकोशुभकामना