Highlander Employment Consultancy P. Ltd.

Highlander Employment Consultancy P. Ltd. HIGHLANDER EMPLOYMENT CONSULTANCY (P.) LTD. is a leading employment agency in Nepal to supply workers to all over the world. Ltd. as your business partner.

Very warm Greetings from the Land of Himalayas, Nepal. First and foremost, we extend our sincere thanks and gratitude for showing your interest towards our organization. This is my great pleasure to introduce us as one of the leading overseas manpower recruiting companies operating in the Land of Himalayas, Nepal. We would like to bring it to your notice that Highlander Employment Consultancy (P.)

Ltd., with its Board of Directors, competent staffs stands for quality services in order to meet required demand of our valued clients. We always consider the fact that the human potentiality should be utilized to the maximum extent for the betterment of the world. Hence, our priority is always to bridge up the opportunities and the human resources. In short, we undertake the responsibility of providing the right man for the right job for your reputed company. We look forward working with your esteemed organization in the days to come for mutual benefit. Once again, we thank you for choosing the Highlander Employment Consultancy (P.) With Warm Regards,

02/12/2024
31/12/2022

अंग्रेजि नंया बर्षको हार्दिक सुभकामना।
Wishing all a Happy, Healthy & Blessed
Year ahead. Stay Safe. 🙏🙏.

30/10/2022

आदरणिय मान्यजन एबंम पृय मित्रहरुमा सांस्कृतिक/धार्मिक पर्ब छठको हार्दिक सुभकामना।
सबैको जय होस्🙏। सुभ दिन 🌹

29/08/2022
01/06/2022


हामि संधै संझि रहने छौ।
हार्दिक श्रद्धा सुमन्🙏🙏🌹🌹।

रोमानियामा रोजगारि🌹
21/03/2022

रोमानियामा रोजगारि🌹

04/11/2021
04/08/2021

अल-कसिममा राहदानी आवेदन संकलन शिविर सञ्चालन गर्नेसम्बन्धी सूचना !
------------
राजदूतावास रहेको शहर (रियाद) भन्दा टाढा रहनुहुने सेवाग्राहीलाई उहाँहरूलाई पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्य अनुरुप राजदूतावासले यसअघि साउदी अरबका विभिन्न शहरमा राहदानी आवेदन संकलन शिविर सञ्चालन गरिसकेको व्यहोरा यहाँहरुलाई अवगत नै छ । यसै सिलसिलामा देहायको मिति, स्थान र समयमा कसिममा राहदानी आवेदन संकलनका लागि शिविर सञ्चालन गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ

मितिः शुक्रबार २० अगष्ट २०२१
समयः बिहान ७ बजे देखि बेलुका ५ बजेसम्म
स्थानः- होटेल सुकराई प्यालेस, बुरयदा, अल-कसिम (माग्राबी इशारा निजकै)
लोकेशनः https://goo.gl/maps/5v3JxgFMqYDLd3VYA

सम्पर्क व्यक्तिहरूः
१. श्री विशाल श्रेष्ठ- मोवाइल नं. 0535470253
२. श्री शालिक पाण्डे- मोवाइल नं. 0560937130
३. श्री कृष्ण अधिकारी- मोवाइल नं. 055 603 6023
४. श्री यादब घिमिरे – मोवाइल नं. 0580169289
५. श्री बिष्णु प्रसाद पाण्डे - मोवाइल नं. 0581250792
६. श्री मनिष कोइराला – मोवाइल नं. 0581605697
७. श्री श्याम गिरी – मोवाइल नं. 0598539083
८. श्री नेत्र न्यौपाने – मोवाइल नं. 059736100

राहदानी आवेदनका लागि आउँदा अनिवार्यरुपमा साथमा ल्याउनुपर्ने कागजातहरूः

१. सक्कल राहदानी
२. राहदानीमा आफ्नो फोटो भएको पेज र पेज नं. ३१ को फोटोकपि एक/एक प्रति
३. नागरिकताको फोटोकपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी)

राहदानी दस्तुर साउदी रियाल- २००।–
राहदानी हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भए साउदी रियाल-४००।–

महत्वपूर्ण नोटः साउदी अरबमा कोभिड-१९ महामारीको जोखिम कायमै रहेको हुंदा राहदानी आवेदनका लागि अस्थायी शिविरमा आउँदा भिडभाड नगर्न नगराउनु हुन राहदानी आवेदनको लागि आउँदा सम्बन्धित व्यक्ति मात्र आउनु हुन समेत अनुरोध छ ।

नेपाली राजदूतावास, रियाद
०४ अगष्ट २०२१

Address

Near Big Mart, Samakhusi Town Planning, Samakhusi
Kathmandu
977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779851043115

Alerts

Be the first to know and let us send you an email when Highlander Employment Consultancy P. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Highlander Employment Consultancy P. Ltd.:

Share

Category