Marga Darshan Human Resource

Marga Darshan Human Resource MARGA DARSHAN H.R. PVT. LTD. is one of the leading Human Resource solution agencies of Nepal

As we step into 2026, may it bring you endless opportunities, meaningful achievements, and moments of happiness. Wishing...
31/12/2025

As we step into 2026, may it bring you endless opportunities, meaningful achievements, and moments of happiness. Wishing you a year filled with success, peace, and prosperity. Happy New Year 2026!

जापानमा रोजगारको लागि सुवर्ण अवसर Iहार्दिक निमन्त्रणा ।। हार्दिक निमन्त्रणा ।। हार्दिक निमन्त्रणा ।।१। के तपाई निशुल्क ज...
08/07/2025

जापानमा रोजगारको लागि सुवर्ण अवसर I

हार्दिक निमन्त्रणा ।। हार्दिक निमन्त्रणा ।। हार्दिक निमन्त्रणा ।।

१। के तपाई निशुल्क जापानमा रोजगारको लागि जान चहानुहुन्छ ?
२। के तपाई भाषा पढ्दै हुनुहुन्छ ?
३। के तपाईले भाषा तथा स्किल पास गरिसक्नु भयो ?
४। के तपाई सँग हलुका सवारी चालक अनुमति पत्र मात्र छ ?

यदी त्यसो हो भने हामी तपाईको सपनालाई सही मार्ग दर्शन गर्नेछौ ।

यदी जापान जान चहानुहुन्छ र SSW VISA अन्तर्गर्त मझौला तथा हेभि सवारी चालक पदमा जापान जाने सोचमा हुनुहन्छ भने तपाईको सोचलाई यथार्थमा बदल्न हामी तयार छौ ।

यही 17th July, 2025 मा यस मार्ग दर्शन ह्यूमन रिसोर्स प्रा. लि. र अक्षरा इन्टरनेशनल एजुकेशन प्रा. लि. को सहकार्यमा को–अपरेशन जापान पाट्नरसिप प्रा. लि. द्धारा सेमिनार हुन गइरहेको छ ।

तपाईको जिज्ञासालाई जापानिज कम्पनीको प्रतिनिधिबाट सिधै सम्बोधन हुनेछ । उक्त सेमिनारमा उपस्थित भई मौकाको फाइदा उठाउनुहुन सविनय अनुरोध गर्दछु ।

सिट सिमित भएकोले समयमै आफ्नो सिट सुरक्षित गर्न तल दिइएको नम्बरमा सम्पर्क गर्नुहोला ।

स्थान : अक्षरा इन्टरनेशनल एजुकेशन प्रा.लि.
ठेगाना : सोह्रखुट्टे, काठमाण्डौ ।
समय : बिहान ६ः३० – ९ बजे सम्म ।
सम्पर्क नं : 9823829082, 9851108781

"New Job Alert! 🔔 Apply Now & Be Part of Our Team!"𝐀𝐏𝐏𝐋𝐘 𝐍𝐎𝐖
26/03/2025

"New Job Alert! 🔔
Apply Now & Be Part of Our Team!"

𝐀𝐏𝐏𝐋𝐘 𝐍𝐎𝐖

Address

Kathmandu

Telephone

+97714971666

Website

Alerts

Be the first to know and let us send you an email when Marga Darshan Human Resource posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Marga Darshan Human Resource:

Share