05/01/2026
राजनीति आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो।
नेपाल आज परिवर्तनको मोडमा छ।
युवा (Gen-Z) को सचेत आन्दोलनले भ्रष्टाचार, कुशासन र राजनीतिक असक्षमताविरुद्ध प्रश्न उठाएको छ। अब जनताको चाहना स्पष्ट छ सुशासन, समृद्धि र राष्ट्रनिर्माण।
राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी तथा अन्य सुधारवादी शक्तिहरूबीचको सहकार्यले मेरिटोक्रेसी, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र आर्थिक–सामाजिक सुधारलाई केन्द्रमा राखेको छ।
समस्या व्यक्तिको अभाव होइन, सही व्यक्ति सही स्थानमा नहुनु, सही समयमा सही निर्णय नहुनु र प्रणाली असफल हुनु हो।
अब समय आएको छ, व्यक्ति केन्द्रित राजनीतिबाट प्रणाली केन्द्रित शासनतर्फ जानु पर्ने। आश्वासन होइन, परिणाम देखिने राजनीति स्थापना गर्नु पर्ने।
अँध्यारोबाट उज्यालोतर्फको यो यात्रामा
राष्ट्रप्रतिको साझा जिम्मेवारी नै हाम्रो शक्ति हो
https://www.prabhabonline.com/detail/95790
#परिणाममुखीराजनीति #सुशासन #मेरिटोक्रेसी
#युवाकोआवाज #राजनीतिकसुधार
#उज्यालोनेपाल
देशमा व्याप्त राजनीतिक असक्षमता, भ्रष्टाचार, अवसरको असमानता र युवाको निराशाबाट गम्भीररूपमा सचेत हुँदै, नेपालको ....