Titanic Manpower Supplier Pvt. Ltd.

Titanic Manpower Supplier Pvt. Ltd. "An Ethical Recruitment Agency Where Integrity Matters"
(3)

यदि तपाईसँग सिलाई सम्बन्धी सिंगल निडल, डबल निडल र ओभरलक मेसिनहरु चलाएको राम्रो अनुभव छ भने कृपया तल दिइएको QR तथा लिंक म...
28/05/2026

यदि तपाईसँग सिलाई सम्बन्धी सिंगल निडल, डबल निडल र ओभरलक मेसिनहरु चलाएको राम्रो अनुभव छ भने कृपया तल दिइएको QR तथा लिंक मार्फत आज २८ मे २०२६ बेलुकी ६ बजे सम्म आफ्नो विवरण दर्ता गराउनुहुन अनुरोध गरिन्छ l

https://titanicmanpower.com/available-job/

If you have experience operating Single Needle, Double Needle and Overlock Sewing Machine, you are requested to register your details by today 28 May 2026 by evening 6 pm through the QR code or link provided below.

https://titanicmanpower.com/available-job/

Titanic Manpower Supplier Pvt. Ltd.
📌 Basundhara-3, Kathmandu
📞 01-4953252/ 01-4964659
Facebook: https://titanicmanpower.com/
Tiktok: titanic.manpower
📧: [email protected]
LinkedIn: https://www.linkedin.com/company/titanic_manpower

शून्य लागत अन्तर्गत केहि समय अघि भएको MCE Technologies Sdn. Bhd. Bhd., जोहोर , मलेसिया  लट नम्बर ३४१८८९  मा अझै ९ जना पु...
27/05/2026

शून्य लागत अन्तर्गत केहि समय अघि भएको MCE Technologies Sdn. Bhd. Bhd., जोहोर , मलेसिया लट नम्बर ३४१८८९ मा अझै ९ जना पुरुष कामदारको पद पुर्ती गर्न बाकी भएकोले इच्छुक आवेदकले तल दिइएको QR कोड तथा लिङ्क मार्फत आवेदन दिन सक्नुहुनेछ। तल दिइएको लिंक र QR कोड आज , २०८३ जेष्ठ १३ गते बेलुकी ६ बजे बन्द हुनेछ l
न्युनतम योग्यता
1. SLC वा सो भन्दा माथी
प्रारम्भिक स्क्रीनिंग प्रक्रियामा सफल उम्मेदवारलाई प्रि अन्तरबार्तामा सहभागी गराइनेछ। धन्यवाद।
प्रि अन्तरबार्ता - ३१ मे २०२६
अन्तिम अन्तरबार्ता - २ जुन २०२६
https://titanicmanpower.com/available-job/
We would like to inform all applicants that, for the Zero-Cost recruitment at MCE Technologies Sdn. Bhd., Johor, Malaysia (Lot No: 341889), still 9 male quotas are available. Interested applicants are encouraged to apply via the QR code or link provided below. The given link and QR will be closed today, 27th June at 6 pm.
Minimum Requirements:
1. SLC and above
Candidates who pass the initial screening process will be invited to attend the pre-interview.
Thank you.
Pre-Interview: May 31, 2026
Final Interview: June 2, 2026
https://titanicmanpower.com/available-job/

शून्य लागत अन्तर्गत केहि समय अघि भएको EB Frozen Food Sdn. Bhd., कुलिम , मलेसिया  लट नम्बर ३४०४२९  मा अझै १५ जना पद पुर्त...
24/05/2026

शून्य लागत अन्तर्गत केहि समय अघि भएको EB Frozen Food Sdn. Bhd., कुलिम , मलेसिया लट नम्बर ३४०४२९ मा अझै १५ जना पद पुर्ती गर्न बाकी भएकोले इच्छुक आवेदकले तल दिइएको QR कोड तथा लिङ्क मार्फत आवेदन दिन सक्नुहुनेछ। तल दिइएको लिंक र QR कोड आज , २०८३ जेष्ठ १० गते बेलुकी ७ बजे बन्द हुनेछ l
न्युनतम योग्यता
1. SLC वा सो भन्दा माथी

प्रारम्भिक स्क्रीनिंग प्रक्रियामा सफल उम्मेदवारलाई प्रि अन्तरबार्तामा सहभागी गराइनेछ। धन्यवाद।
प्रि अन्तरबार्ता - २७ मे २०२६
अन्तिम अन्तरबार्ता - ३१ मे २०२६
https://titanicmanpower.com/available-job/
We would like to inform all applicants that, for the Zero-Cost recruitment at EB Frzen Food Sdn. Bhd., Kulim, Malaysia (Lot No: 340429), still 15 quotas are available. Interested applicants are encouraged to apply via the QR code or link provided below. The given link and QR will be closed today, 24th May at 7 pm.
Minimum Requirements:
1. SLC and above
Candidates who pass the initial screening process will be invited to attend the pre-interview.
Thank you.
Pre-Interview: May 27, 2026
Final Interview: May 31, 2026
https://titanicmanpower.com/available-job/

सबैलाई नमस्ते,हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि शून्य लागत भर्ती प्रक्रिया अन्तर्गत SRX Global (Malaysia) Sdn. Bhd...
22/05/2026

सबैलाई नमस्ते,
हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि शून्य लागत भर्ती प्रक्रिया अन्तर्गत SRX Global (Malaysia) Sdn. Bhd., जोहोर , मलेसिया का लागि ६० जना पुरुष कामदारको माग प्राप्त भएको छ।
* प्रि–अन्तर्वार्ता: २०८३ जेष्ठ ११ गते
* फाइनल अन्तर्वार्ता: २०८३ जेष्ठ १५ गते
* स्थान: टाइटानिक कार्यालय, बसुन्धारा चौकी, काठमाडौं
इच्छुक आवेदकले तल दिइएको QR कोड तथा लिङ्क मार्फत आवेदन दिन सक्नुहुनेछ। तल दिइएको लिंक तथा QR कोड आज , २०८३ जेष्ठ ८ गते बेलुकी ५ बजे बन्द हुनेछ l
https://titanicmanpower.com/available-job/
प्रारम्भिक स्क्रीनिंग प्रक्रियामा सफल उम्मेदवारलाई प्रि अन्तरबार्तामा सहभागी गराइनेछ। धन्यवाद।
यदि तपाईँलाई थप जानकारी आवश्यक भएमा, कृपया तल दिइए अनुसार सम्पर्क गर्न अनुरोध गर्दछौं । धन्यवाद।
टाइटानिक म्यानपावर सप्लायर प्रा. लि.
📌 बसुन्धारा-३, काठमाडौं
📞 फोन: +९७७–१–४९५३२५२, ४९६४६५९
Namaste Everyone,
We would like to inform you that we have received a demand from SRX Global (Malaysia) Sdn. Bhd., Johor, Malaysia for 60 pax male workers under zero-cost recruitment.
* Pre-interview: 25 May, 2026
* Final interview: 29 May, 2026
* Venue: TITANIC Office, Basundhara Chauki, Kathmandu
Interested applicants are encouraged to apply via the QR code or link provided below. The given link and QR will be closed today, 22nd May at 5 pm.
https://titanicmanpower.com/available-job/
Candidates who pass the initial screening process will be invited to attend the pre-interview.
Thank you.

सबैलाई नमस्ते,हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि शून्य लागत भर्ती प्रक्रिया अन्तर्गत N.S. Uni Gloves Sdn. Bhd., नेग...
13/05/2026

सबैलाई नमस्ते,
हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि शून्य लागत भर्ती प्रक्रिया अन्तर्गत N.S. Uni Gloves Sdn. Bhd., नेगेरी सेम्बिलान , मलेसिया का लागि ३२ जना पुरुष कामदारको माग प्राप्त भएको छ।
* प्रि–अन्तर्वार्ता: २०८३ जेष्ठ ३ गते
* फाइनल अन्तर्वार्ता: २०८३ जेष्ठ ६ गते
* स्थान: टाइटानिक कार्यालय, बसुन्धारा चौकी, काठमाडौं
इच्छुक आवेदकले तल दिइएको QR कोड तथा लिङ्क मार्फत आवेदन दिन सक्नुहुनेछ। तल दिइएको लिंक तथा QR कोड आज , २०८३ बैशाख ३० गते बेलुकी ६ बजे बन्द हुनेछ l
https://titanicmanpower.com/available-job/
प्रारम्भिक स्क्रीनिंग प्रक्रियामा सफल उम्मेदवारलाई प्रि अन्तरबार्तामा सहभागी गराइनेछ। धन्यवाद।
यदि तपाईँलाई थप जानकारी आवश्यक भएमा, कृपया तल दिइए अनुसार सम्पर्क गर्न अनुरोध गर्दछौं । धन्यवाद।
टाइटानिक म्यानपावर सप्लायर प्रा. लि.
📌 बसुन्धारा-३, काठमाडौं
📞 फोन: +९७७–१–४९५३२५२, ४९६४६५९
Namaste Everyone,
We would like to inform you that we have received a demand from N.S. Uni Gloves Sdn. Bhd., Negeri Sembilan, Malaysia for 32 pax male workers under zero-cost recruitment.
* Pre-interview: 17 May, 2026
* Final interview: 20 May, 2026
* Venue: TITANIC Office, Basundhara Chauki, Kathmandu
Interested applicants are encouraged to apply via the QR code or link provided below. The given link and QR will be closed today, 13th May at 6 pm.
https://titanicmanpower.com/available-job/
Candidates who pass the initial screening process will be invited to attend the pre-interview.
Thank you.

सबैलाई नमस्ते,हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि शून्य लागत भर्ती प्रक्रिया अन्तर्गत Jabil Circuit Sdn. Bhd., पेनाङ...
06/05/2026

सबैलाई नमस्ते,
हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि शून्य लागत भर्ती प्रक्रिया अन्तर्गत Jabil Circuit Sdn. Bhd., पेनाङ, मलेसिया का लागि ३०० जना पुरुष कामदारको माग प्राप्त भएको छ।
* प्रि–अन्तर्वार्ता: २०८३ बैशाख २७ गते
* फाइनल अन्तर्वार्ता: २०८३ बैशाख ३१ गते
* स्थान: टाइटानिक कार्यालय, बसुन्धारा चौकी, काठमाडौं
इच्छुक आवेदकले तल दिइएको QR कोड तथा लिङ्क मार्फत आवेदन दिन सक्नुहुनेछ। तल दिइएको लिंक तथा QR कोड भोली , २०८३ बैशाख २४ गते दिउसो ३ बजे बन्द हुनेछ l

https://titanicmanpower.com/available-job/

प्रारम्भिक स्क्रीनिंग प्रक्रियामा सफल उम्मेदवारलाई प्रि अन्तरबार्तामा सहभागी गराइनेछ। धन्यवाद।
यदि तपाईँलाई थप जानकारी आवश्यक भएमा, कृपया तल दिइए अनुसार सम्पर्क गर्न अनुरोध गर्दछौं । धन्यवाद।
टाइटानिक म्यानपावर सप्लायर प्रा. लि.
📌 बसुन्धारा-३, काठमाडौं
📞 फोन: +९७७–१–४९५३२५२, ४९६४६५९

Namaste Everyone,
We would like to inform you that we have received a demand from Jabil Circuit Sdn. Bhd.,Penang, Malaysia for 300 pax under zero-cost recruitment.
* Pre-interview: 10 May, 2026
* Final interview: 14 May, 2026
* Venue: TITANIC Office, Basundhara Chauki, Kathmandu
Interested applicants are encouraged to apply via the QR code or link provided below. The given link and QR will be closed tomorrow, 7th May at 3 pm.

https://titanicmanpower.com/available-job/

Candidates who pass the initial screening process will be invited to attend the pre-interview.
Thank you.

शून्य लागत अन्तर्गत केहि समय अघि भएको TTM Technologies Malaysia Sdn. Bhd., पेनाङ्ग, मलेसिया को २५० जना पुरुषको मागमा (लट...
04/05/2026

शून्य लागत अन्तर्गत केहि समय अघि भएको TTM Technologies Malaysia Sdn. Bhd., पेनाङ्ग, मलेसिया को २५० जना पुरुषको मागमा (लट नम्बर ३३८९४८) अझै १६ जना पद पुर्ती गर्न बाकी भएकोले इच्छुक आवेदकले तल दिइएको QR कोड तथा लिङ्क मार्फत आवेदन दिन सक्नुहुनेछ। तल दिइएको लिंक र QR कोड भोली , २०८३ बैशाख २२ गते दिउसो १ बजे बन्द हुनेछ l
न्युनतम योग्यता
1. SLC वा सो भन्दा माथी
2. Computer को सामान्य ज्ञान भएको
प्रारम्भिक स्क्रीनिंग प्रक्रियामा सफल उम्मेदवारलाई प्रि अन्तरबार्तामा सहभागी गराइनेछ। धन्यवाद।
प्रि अन्तरबार्ता - ७ मे २०२६
अन्तिम अन्तरबार्ता - ८ मे २०२६
https://titanicmanpower.com/available-job/
We would like to inform all applicants that, for the Zero-Cost recruitment at TTM Technologies Malaysia Sdn. Bhd., Penang, Malaysia (Lot No: 338948) for a total of 250 Male demand, 16 quotas are still available. Interested applicants are encouraged to apply via the QR code or link provided below. The given link and QR will be closed tomorrow, 5th May at 1 pm.
Minimum Requirements:
1. SLC and above
2. Basic Computer Knowledge
Candidates who pass the initial screening process will be invited to attend the pre-interview.
Thank you.
Pre-Interview: May 7, 2026
Final Interview: May 8, 2026
https://titanicmanpower.com/available-job/

सबैलाई नमस्ते,हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि शून्य लागत भर्ती प्रक्रिया अन्तर्गत Champion Precision Technology ...
24/04/2026

सबैलाई नमस्ते,
हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि शून्य लागत भर्ती प्रक्रिया अन्तर्गत Champion Precision Technology Sdn. Bhd., जोहोर, मलेसिया का लागि ६० जना पुरुष कामदारको माग प्राप्त भएको छ।
• प्रि–अन्तर्वार्ता: २०८३ बैशाख १४ गते
• फाइनल अन्तर्वार्ता: २०८३ बैशाख २० गते
• स्थान: टाइटानिक कार्यालय, बसुन्धारा चौकी, काठमाडौं
इच्छुक आवेदकले तल दिइएको QR कोड तथा लिङ्क मार्फत आवेदन दिन सक्नुहुनेछ। तल दिइएको लिंक र QR कोड भोली , २०८३ बैशाख १२ गते दिउसो ३ बजे बन्द हुनेछ l

https://titanicmanpower.com/candidate-registration-initial-screening-form/?text-1=Champion%20Precision%20Technology%20Sdn.%20Bhd.

न्युनतम योग्यता
1. SLC वा सो भन्दा माथी
प्रारम्भिक स्क्रीनिंग प्रक्रियामा सफल उम्मेदवारलाई प्रि अन्तरबार्तामा सहभागी गराइनेछ। धन्यवाद।
यदि तपाईँलाई थप जानकारी आवश्यक भएमा, कृपया तल दिइए अनुसार सम्पर्क गर्न अनुरोध गर्दछौं । धन्यवाद।
टाइटानिक म्यानपावर सप्लायर प्रा. लि.
📌 बसुन्धारा-३, काठमाडौं
📞 फोन: +९७७–१–४९५३२५२, ४९६४६५९

Namaste Everyone,
We would like to inform you that we have received a demand from Champion Precision Technology Sdn. Bhd.,Johor, Malaysia for 60 pax under zero-cost recruitment.
• Pre-interview: 27 April, 2026
• Final interview: 3 May, 2026
• Venue: TITANIC Office, Basundhara Chauki, Kathmandu
Interested applicants are encouraged to apply via the QR code or link provided below. The given link and QR will be closed tomorrow, 25th April at 3 pm.

https://titanicmanpower.com/candidate-registration-initial-screening-form/?text-1=Champion%20Precision%20Technology%20Sdn.%20Bhd.

Minimum Requirements:
1. SLC and above
Candidates who pass the initial screening process will be invited to attend the pre-interview.
Thank you.
If you require any further information, please contact us as per below. Thank you.
Titanic Manpower Supplier Pvt. Ltd.
📌 Basundhara-3, Kathmandu
📞 01-4953252/ 01-4964659
Facebook: https://titanicmanpower.com/
Tiktok: titanic.manpower
📧: [email protected]
LinkedIn: https://www.linkedin.com/company/titanic_manpower

यदि तपाईसँग सिलाई सम्बन्धी सिंगल निडल, डबल निडल र ओभरलक मेसिनहरु चलाएको राम्रो अनुभव छ भने कृपया तल दिइएको QR तथा लिंक म...
21/04/2026

यदि तपाईसँग सिलाई सम्बन्धी सिंगल निडल, डबल निडल र ओभरलक मेसिनहरु चलाएको राम्रो अनुभव छ भने कृपया तल दिइएको QR तथा लिंक मार्फत २२ अप्रिल दिउसो १२ बजे सम्म आफ्नो विवरण दर्ता गराउनुहुन अनुरोध गरिन्छ l

https://forms.gle/aXrTk3V7GG46dWhG6

If you have experience operating Single Needle, Double Needle and Overlock Sewing Machine, you are requested to register your details by 22 April, 12 pm through the QR code or link provided below.

https://forms.gle/aXrTk3V7GG46dWhG6

Titanic Manpower Supplier Pvt. Ltd.
📌 Basundhara-3, Kathmandu
📞 01-4953252/ 01-4964659
Facebook: https://titanicmanpower.com/
Tiktok: titanic.manpower
📧: [email protected]
LinkedIn: https://www.linkedin.com/company/titanic_manpower

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना ।यो नयाँ वर्षले तपाईंको जीवनमा सफलता, समृद्धि र नयाँ अवसरहरू ल्याओस् ।Warmest ...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना ।
यो नयाँ वर्षले तपाईंको जीवनमा सफलता, समृद्धि र नयाँ अवसरहरू ल्याओस् ।

Warmest wishes for a Happy New Year 2083.
May this New Year bring success, prosperity, and new opportunities into your life.

Titanic Manpower Supplier Pvt. Ltd.
📌 Basundhara-3, Kathmandu
📞 01-4953252/ 01-4964659
Facebook: https://titanicmanpower.com/
Tiktok: titanic.manpower
📧: [email protected]
LinkedIn: https://www.linkedin.com/company/titanic_manpower

Address

Kathmandu

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 05:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 17:30
Sunday 09:30 - 17:30

Telephone

+97714953252

Alerts

Be the first to know and let us send you an email when Titanic Manpower Supplier Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Titanic Manpower Supplier Pvt. Ltd.:

Share