Sagarmatha International Employment Pvt.Ltd.

Call Directions Website Contact the business

Sagarmatha International Employment Pvt.Ltd. Sagarmatha International Employment Pvt.Ltd. Nepal based a recruiting agency.

MALAYSIA मा Security Guard को लागि रोजगारीको सुनौलो अवसर!Argus Shield Security मा Security Guard पदका लागि Hiring खुला भ...
24/09/2026

MALAYSIA मा Security Guard को लागि रोजगारीको सुनौलो अवसर!

Argus Shield Security मा Security Guard पदका लागि Hiring खुला भएको छ।
💰 Salary: RM 2,300
📋 LT No.: 340172

यदि तपाईं Malaysia मा Security Guard Job खोज्दै हुनुहुन्छ भने यो अवसर तपाईंका लागि हुन सक्छ। आफ्नो आवश्यक विवरणसहित आजै सम्पर्क गर्नुहोस्।

📞 For More Information:

👉Sagarmatha Int’l Employment Pvt. Ltd.
9841393411 (Krishna)
9813276869 (Roshan)
📍G.P.O. Box: 5561, Airport, Kathmandu, Nepal

भगवान् विश्वकर्माले तपाईंलाई नयाँ सिर्जनात्मक क्षमता, सफलता र प्रगतिको बाटो प्रदान गरून्। शुभ विश्वकर्मा पूजा !
17/09/2026

भगवान् विश्वकर्माले तपाईंलाई नयाँ सिर्जनात्मक क्षमता, सफलता र प्रगतिको बाटो प्रदान गरून्। शुभ विश्वकर्मा पूजा !

यस तीजको अवसरमा तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, प्रेम र समृद्धि सधैं रहिरहोस्।तीजको हार्दिक मंगलमय शुभकामना!   #हर...
14/09/2026

यस तीजको अवसरमा तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, प्रेम र समृद्धि सधैं रहिरहोस्।
तीजको हार्दिक मंगलमय शुभकामना!

#हरितालिकातीज

14/09/2026
आजको दिन सकारात्मक सोचौँ, सही कर्म गरौँ र उज्ज्वल भविष्यतर्फ अघि बढौँ। 🌱श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🦚💙
04/09/2026

आजको दिन सकारात्मक सोचौँ, सही कर्म गरौँ र उज्ज्वल भविष्यतर्फ अघि बढौँ। 🌱
श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🦚💙

रक्षाबन्धनको पावन अवसरमा दाजुभाइ–दिदीबहिनीबीचको माया, विश्वास र अटुट सम्बन्ध अझ बलियो बनोस्। ❤️🙏सबैमा रक्षाबन्धनको हार्द...
28/08/2026

रक्षाबन्धनको पावन अवसरमा दाजुभाइ–दिदीबहिनीबीचको माया, विश्वास र अटुट सम्बन्ध अझ बलियो बनोस्। ❤️🙏
सबैमा रक्षाबन्धनको हार्दिक शुभकामना! 🧿✨

🚛 साउदी अरेबियामा ५० जना नेपाली ड्राइभरको लागि रोजगारीको अवसर! 🇸🇦आफ्नो ड्राइभिङ करियरलाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्न च...
24/08/2026

🚛 साउदी अरेबियामा ५० जना नेपाली ड्राइभरको लागि रोजगारीको अवसर! 🇸🇦

आफ्नो ड्राइभिङ करियरलाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्न चाहनुहुन्छ?
Sagarmatha International Employment Pvt. Ltd. मार्फत साउदी अरेबियाको प्रतिष्ठित Transport Company मा ५० जना Driver आवश्यक छ।

💰 तलब: SAR १,२०० + Tip + Allowance

📅 अन्तर्वार्ता: ३१ अगस्ट २०२६, सोमबार

यो अवसर नछुटाउनुहोस्—आजको यात्रा नै तपाईंको उज्ज्वल भविष्यतर्फको नयाँ सुरुवात हुन सक्छ! ✈️🌍

थप जानकारीका लागि:
Sagarmatha International Employment Pvt. Ltd.
📞 9841393411 | 9851027865 | 015916759
📍 G.P.O Box: 5561, Airport, काठमाडौं, नेपाल

Malaysia को First Allied Security कम्पनीमा Security Guard को माग🌏 मलेसियामा रोजगारीको सुनौलो अवसर! 🇲🇾🚨 Security Guard को...
18/07/2026

Malaysia को First Allied Security कम्पनीमा Security Guard को माग

🌏 मलेसियामा रोजगारीको सुनौलो अवसर! 🇲🇾
🚨 Security Guard को लागि माग खुल्यो

💼 तलब: 2100 RM
⌚काम को समय : 12 hrs/ 26 days
🧍↕उचाई: 5.3 ft

आफ्नो भविष्य सुरक्षित बनाउन चाहनुहुन्छ? अब मौका यही हो!
📅 अन्तर्वार्ता: साउन ६ (July 22)

📞 आजै सम्पर्क गर्नुहोस् र विदेशमा आफ्नो भविष्य बनाउनुहोस्!

📍 Sagarmatha Int’l Employment Pvt. Ltd.
📞: +977 9841393411, +977 9841506020
📌: G.P.O Box: 5561 Airport, Kathmandu, Nepal

🔱 Har Har Mahadev!Happy Shrawan Shankranti! ❤️भगवान शिवको कृपाले तपाईंको जीवनमा सुख, शान्ति र सफलता सधैं रहिरहोस्। 🌿🙏   ...
17/07/2026

🔱 Har Har Mahadev!
Happy Shrawan Shankranti! ❤️
भगवान शिवको कृपाले तपाईंको जीवनमा सुख, शान्ति र सफलता सधैं रहिरहोस्। 🌿🙏

🌾 Happy Asar 15 | राष्ट्रिय धान दिवस 🌾आजको दिन मेहनत, पसिना र कृषकहरूको समर्पणलाई सम्मान गर्ने विशेष दिन हो। 🙏धानको हरिय...
29/06/2026

🌾 Happy Asar 15 | राष्ट्रिय धान दिवस 🌾

आजको दिन मेहनत, पसिना र कृषकहरूको समर्पणलाई सम्मान गर्ने विशेष दिन हो। 🙏

धानको हरियालीसँगै हाम्रो जीवनमा समृद्धि, खुशी र सफलता को नयाँ ऊर्जा आओस्। 🌱✨

Let’s celebrate the beauty of Nepali agriculture and the hands that help feed the nation. 🇳🇵

🥣 दही चिउरा खाने दिनको हार्दिक शुभकामना!

Sagarmatha Int’l Employment Pvt. Ltd.

Address

P932+4FH, रिङ्ग रोड
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97715916758

Alerts

Be the first to know and let us send you an email when Sagarmatha International Employment Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sagarmatha International Employment Pvt.Ltd.:

Shortcuts

Share

Category