29/10/2023
काठमाडौका विभिन्न होटल-रेष्टुरेन्ट्, अफिस तथा पसलहरुमा विभिन्न कामदार हरुको तु- आवश्यकता:
१. All Round Cook- १ जना
२. स्पेसल कुक(इन्डियन, चाईनिज, इटालियन र कन्टिनेन्टल) - ५ जना
३. कल सेन्टरमा काम गर्ने - ५ जना
४. बाईक राईडर/डेलिभरि पर्सन - १० जना
५. पसलमा काम गर्ने - १० जना
जव मा जान चाहनेहरुले डकुमेन्टेशन शुल्क बाहेक अन्य कमिसन केहि तिर्नु पर्दैन !
तलव/सुबिधा- आपसी समझदारीमा, १०००० देखि ५०००० सम्म सिप, योग्यता र जवको किसिम अनुसार !!
सम्पर्क:
Jobbaaz.com/Subidha Management Pvt. Ltd.
Kalimati, Kathmandu.
9801138666, 015375200
[email protected]