20/03/2026
HAPPY BIRTHDAY TO YOU DEAR SIR🎉🎂🎊
यस पुकार इन्टरनेसनल रिक्रुटमेन्ट प्रा.लि. का सञ्चालक अध्यक्ष श्री नबिन पोख्रेल सरको आज शुभ जन्म दिन परेको हुनाले यस पुकार इन्टरनेसनल रिक्रुटमेन्ट परिवारको तर्फबाट जन्म दिनको धेरै-धेरै शुभकामनाको साथ साथै आगामी दिनहरुमा सुस्वास्थ्य, दीर्गायु र उत्तर उत्तर प्रगगिको कामना गर्दछौं !!