27/04/2024
“Scc Manpower”, Maharajgunj स्थीतबाट जोर्डन (Jordan) देशको लागी गार्मेन्ट कम्पनि “CLASSIC Fashion Apparel Industry LTD CO” मा Garment Machine Operator/ Helper कामको लागि धमाधम निःशुल्क तालिम भईरहेको र २०८१ बैशाख 18 -19 गते (30 Apr-1st May 2024) अन्तरवार्ता हुने भएकोले ईच्छुक महिला कामदारहरुले तुरुन्त सम्पर्क गर्नु होला।
सम्पर्क नं. 01-4545048, 4545148, 4520002
मोबाइल नं. 9808851788, 9810654136, 9813561124.