Gulf Asia Manpower Pvt. Ltd.

Gulf Asia Manpower Pvt. Ltd. We are renowned and private foreign employment and one of the leading prestigious and genuine manpowe

We are manpower agency based in Nepal, We recruit Nepalese workers Malaysia, Gulf country, Europe

वैदेशिक रोजगारीको यो दीर्घकालीन जटिलतालाई सदाका लागि अन्त्य गर्न अब अल्पकालीन आदेश वा कर्मकाण्डी निर्णयको होइन, दृढ राजन...
11/08/2026

वैदेशिक रोजगारीको यो दीर्घकालीन जटिलतालाई सदाका लागि अन्त्य गर्न अब अल्पकालीन आदेश वा कर्मकाण्डी निर्णयको होइन, दृढ राजनीतिक इच्छाशक्ति र रणनीतिक पहलकदमी अपरिहार्य छ । सर्वप्रथम, दस हजार रुपैयाँको अव्यावहारिक सीमालाई पुनरावलोकन गरी म्यानपावर व्यवसायीको प्रशासनिक, तालिम र कानुनी प्रक्रियाको वास्तविक लागत झल्किने एक पारदर्शी सेवा शुल्क तोकिनुपर्छ । तर, भिसा र टिकटको भार पूर्ण रूपमा रोजगारदातामाथि नै रहने र रोजगारदाताले नै लागत व्यहोर्ने सिद्धान्तलाई कूटनीतिक रूपमा दृढताका साथ कार्यान्वयन गराउनुपर्छ । यसले राज्यलाई राजस्व आम्दानी, कामदारलाई फर्किंदाको क्षतिपूर्तिको सुनिश्चितता र व्यवसायीलाई सम्मानजनक व्यवसायको मान्यता प्रदान गर्नेछ ।
https://ekantipur.com/opinion/2026/08/11/time-for-a-review-of-free-visa-free-ticket-51-46.html?fbclid=IwT01FWATnfGZwZG9mBWV4dG4DYWVtAjEwAHNydGMGYXBwX2lkDDM1MDY4NTUzMTcyOAABHi5H9InaGtA9FPvYtr_J_OLLGrgGlrT4oJ_W6j-IGXoHOW24jVq2NWlxSoBj_aem_M747_S2O6wf0s6_RWJr9ww

क्षेत्रीय अभ्यासहरूको समग्र समीक्षाबाट प्रस्ट हुन्छ– पूर्ण रूपमा ‘फ्री भिसा र फ्री टिकट’ को व्यवस्था कार्यान्व...

उनले गलत अभ्यासको सबै दोष म्यानपावर व्यवसायीलाई मात्रै लगाएर पन्छिन नमिल्ने बताए । ‘रोजगारदाताले श्रमिकको लागत खर्च नदिए...
09/08/2026

उनले गलत अभ्यासको सबै दोष म्यानपावर व्यवसायीलाई मात्रै लगाएर पन्छिन नमिल्ने बताए । ‘रोजगारदाताले श्रमिकको लागत खर्च नदिएको अवस्थामा म्यानपावर व्यवसायीले आफ्नो खल्तीबाट हाल्दैन । करारपत्र फेरबदल पनि म्यानपावर व्यवसायीको मात्रै हातमा छैन,’ नेपालले भने, ‘मुख्य विषय रोजगारदाता स्वयम् नैतिक हुनुपर्छ । उनीहरूलाई नैतिक बनाउन राज्यका तर्फबाट पनि श्रम कूटनीति हुनुपर्छ । यता, नियमित नियमन हुनुपर्छ ।’

वैदेशिक रोजगार विभागले अवैध शुल्क असुली, ठगी, श्रमिक शोषण, बिचौलियाको प्रभाव र श्रमिकप्रति जवाफदेहिता नभएको भन्द...

वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन २०६४ सालमा ऐन बने पनि २०४८ सालदेखि विकसित हुँदै आएको यस ...
04/07/2026

वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन २०६४ सालमा ऐन बने पनि २०४८ सालदेखि विकसित हुँदै आएको यस क्षेत्रले विभिन्न नीतिगत निर्णय, विशेषतः २०७२ सालको राज्यमन्त्रीस्तरीय निर्णय र २०७५ सालको ऐन संशोधनपछि अनेकौँ चुनौती र विकृतिहरू सामना गर्दै आएको छ।
आज नेपाली श्रमिक, वैदेशिक रोजगार व्यवसायी तथा सरोकारवाला सबैको अपेक्षा यही छ कि सरकारले समयानुकूल कानुनी, नीतिगत र प्रशासनिक सुधारमार्फत यस क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाओस।

‘व्यक्तिगत श्रम स्वीकृतिका नाममा बिचौलिया १०-१५ लाख उठाइरहेका छन्’ ...

श्रमिकको लागत शुल्क निर्धारण, श्रमिकले चाहदा हवाईभाडा बेहोर्ने, उदयमान र आकर्षक श्रम गन्तब्यको मागपत्र प्रमाणीकरण सहज र ...
04/07/2026

श्रमिकको लागत शुल्क निर्धारण, श्रमिकले चाहदा हवाईभाडा बेहोर्ने, उदयमान र आकर्षक श्रम गन्तब्यको मागपत्र प्रमाणीकरण सहज र व्यवसायीले सेवा प्रदान गरे बापत sustainable सेवाशुल्क को व्यवस्थापन बिना सुधारिएको वैदेशिक रोजगारको परिकल्पना गर्न सकिन्न ।
https://www.ratopati.com/story/574620/free-visa-free-ticket-limited-to-paper-for-11-years-now-the-model-is-changing?fbclid=IwY2xjawS1agNleHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZBAyMjIwMzkxNzg4MjAwODkyAAEe2bnWscmJKolo9PUUEDJz9jzy0nh8zlv0ArULeFvOSINEDcPmYO1JLC8Ir9o_aem_--TR4w7Ehyt7QS887NlpEQ

काठमाडौँ । वैदेशिक रोगजारीमा जाने नेपाली श्रमिकको हितका लागि २०७२ सालमा सरकारले एउटा लोकप्रिय निर्णय गर्‍यो । उ....

https://www.ratopati.com/story/572839/the-black-mirror-of-foreign-employment-the-dual-nature-of-manpower-entrepreneurs-w...
29/06/2026

https://www.ratopati.com/story/572839/the-black-mirror-of-foreign-employment-the-dual-nature-of-manpower-entrepreneurs-workers-and-the-state?fbclid=Iwb21leASqKDRjbGNrBKonGmV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkDDM1MDY4NTUzMTcyOAABHksm3dLtwrVdpdsdKmK4h5L--zX978gUgyEWZkAPs6YOo0I1aCjsZvEaoxnF_aem_Y9fhwRPIrpJbCa0Dj2t1Pw

नेपालको अर्थतन्त्रलाई परनिर्भरताको बैसाखी टेकाएर चलाइरहेको मुख्य जग वैदेशिक रोजगारी नै हो। यस यथार्थलाई कसैले ...

ओमनमा वैदेशिक रोजगारको अवसर Hotline +9779802340340
22/04/2026

ओमनमा वैदेशिक रोजगारको अवसर
Hotline +9779802340340

नयाँ श्रम स्वीकृति सम्बन्धी सूचनाl वैदेशिक रोजगार विभागले नयाँ श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत तर्फ खुल्ला गरेको छ।
20/04/2026

नयाँ श्रम स्वीकृति सम्बन्धी सूचनाl वैदेशिक रोजगार विभागले नयाँ श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत तर्फ खुल्ला गरेको छ।

https://www.onlinekhabar.com/2026/04/1913794/foreign-employment-madhesh-in-the-net-of-illegal-syndicates?fbclid=Iwb21leA...
19/04/2026

https://www.onlinekhabar.com/2026/04/1913794/foreign-employment-madhesh-in-the-net-of-illegal-syndicates?fbclid=Iwb21leARRJPBjbGNrBFEjnmV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkDDM1MDY4NTUzMTcyOAABHqwMO1Nq9HpOgG7r35Yd953C63zZHhWUiTnu4kto_38IxhJ8ntAzWTCjb86N_aem_gFPPxvYqT3HvihlVxU-I5A
लुट मच्चाइरहेको यो सञ्जालले श्रमिकको मूल्याङ्कन उनीहरूको सीप र क्षमतामा नभई उनीहरूले तिर्न सक्ने अवैध कमिसनको आधारमा गर्छ

यतिबेला मधेश काठमाडौंतिर आँखा लगाएर हेरिरहेको छ। किनभने, उनीहरू मधेशको छोरो पहिलो पटक प्रधानमन्त्री बनेकोमा खु.....

वैदेशिक रोजगार विभाग को सूचना
15/04/2026

वैदेशिक रोजगार विभाग को सूचना

14/04/2026

देशविदेशमा बस्नुभएका सम्पूर्ण नेपालीहरूमा नयाँ वर्ष २०८३ को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

Address

The ARcade Building 36 2nd Floor Gaushala 09 Battishputli Kathmandu
Kathmandu
44621

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779802340340

Alerts

Be the first to know and let us send you an email when Gulf Asia Manpower Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category